• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पड्सरी मणिग्राम औद्योगिक करिडोरका उद्याेगी भन्छन्- ट्रंकलाइन बापतको रकम तिर्न सक्दैनौं

64x64
दीपक घिमिरे शनिबार, फागुन १७, २०७६  १०:३०
1140x725

बुटवल- रुपन्देहीकाे भैरहवा-बुटवल सडक खण्डमा पर्ने पड्सरी मणिग्राम औद्योगिक करिडोरमा रहेका २२ ठूला उद्योगहरुले नेपाल विद्युत् प्राधिकरणको लापरवाहिका कारण संकटमा परेकाे जनाएका छन्। विद्युत् प्राधिकरणले उद्योगीको माग र जानकारीबिना नै महंगो दरको ट्रंकलाइन जडान गरेर करोडौँ रकम भुक्तानीका लागि बिलिङ गरेपछि उद्योग संकटमा परेका हुन्।

उद्योगलाई ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति गरिएको भन्दै विद्युत् प्राधिकरणले छुट महसुल बुझाउन ३५ दिने सूचना जारी गरेपछि उद्योगीहरुले आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन्। प्राधिकरणले  २०७५ को बैशाखदेखि २०७६ कात्तिकसम्मको ट्रंकलाइन बापतको छुट रकम बुझाउन फागुन ८ गते ३५ दिने सूचना पठाएको छ।

करिडोरका उद्योगीले माग्दै नमागेको ट्रंकलाइनको महसुल कुनै हालतमा तिर्न नसक्ने भन्दै जबर्जस्ती गरिए उद्योग कलकारखाना बन्द गरेर सडकमा निस्कने र उद्योगको चाँवी सरकारलाई बुझाउने चेतावनी दिएका छन्। विद्युत् प्राधिकरणका कारण यस करिडोरमा रहेका ३० अर्ब बढी लगानीका उद्योगहरु जोखिममा परेको उद्योगीहरुले गुनासो गरेका छन्।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले ट्रंकलाइनका नाममा प्राधिकरणले उद्योगी व्यवसायीलाई आतंकित पारेको बताए। प्राधिकरणका कर्मचारीले गरेका गल्ती कमजोरीको सोधभर्ना उद्योगीले गर्न नसक्ने भन्दै उनले अहिले पनि करिडोरका उद्योगका लागि ट्रंक लाइन आवश्यक नै नभएको बताए।

प्राधिकरणले करिडोरका उद्योगबाट साविककै समयमा औद्योगिक महसुल भने बुझिसकेको भएपनि सो अवधिमा ती उद्योगलाई ट्रंकलाइन मार्फत विद्युत् आपूर्ति गरिएको दाबी गर्दै साविकको भन्दा ६६ प्रतिशत बढी महसुल बुझाउन अल्टिमेटम दिएको हो। तर, करिडोरका उद्योगीले भने आफूहरूले ट्रंकलाइन माग्दै नमागेको र यस सम्बन्धमा प्राधिकारणसँग कुनै माग वा सम्झाैता पनि नगरिएको भन्दै थप रकम बुझाउन नसक्ने बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
उद्योगमा जडान गरिएको मेसिन।


उद्योगहरुमा ट्रंकलाइन प्रयोग गरेबापत विद्युत् प्राधिकरणले भुक्तानीका लागि ३५ करोडभन्दा बढी बक्यौताको बिल पठाएको उद्योगीहरुले जनाएका छन्। विद्युत् प्राधिकरणले करिडोरमा रहेका २२ वटा उद्योगमा महंगो लाइन जडान गरेर सामान्यभन्दा ६६ दशमलव ६७ प्रतिशत बढी विद्युत् महसुल माग गरेको उनीहरुले बताए।

करिडोरका उद्योगी चन्द्रमान श्रेष्ठले प्राधिकरणसँग ट्रंकलाइन जडानका लागि यस क्षेत्रका उद्योगीहरुले कुनै माग वा सम्भौता नगरेका कारण बक्यौता रकम तिर्न नसकिने बताए। ‘हामीले माग्दै नमागेको ट्रंकलाइन कसरी जोडियो, किन जोडियो? हामीलाई कुनै जानकारी छैन, ट्रंक लाइनमार्फत विद्युत् दिइएको भए त्यतिबेला हामीलाई किन जानकारी गराइएन?' उनले भने. '२/३ वर्षपछि आएर महशुल माग्दा हामीले तिर्न सक्दैनौं। प्राधिकरणले २०७४ मा जोडेको ट्रङक लाइनको बिल २०७६ मा आएर गरेको छ।'

विगतमा ३३ केभिए लाइनबाट संचालित हुँदै आएका ती उद्योगहरुमा प्राधिकरणले ०७४ चैतदेखि उच्च दररेटको ट्रंकलाइन मार्फत आफूसी विद्युत आपूर्ति गर्दै आएको र अहिले आएर एक्कासी पुरानो बक्यौता भुक्तानी गर्न पत्राचार गरेको उनीहरुको गुनासो छ।

Xtrem
Xtrem

विद्युत् प्राधिकरणका अनुसार उद्योगहरुको न्यूनतम ९० लाखदेखि ५ करोड ७० लाख रुपैयाँसम्म बक्यौता रहेको छ। प्राधिकरणले ती उद्योगहरुमा अमुवास्थित पुरानो फिडरबाट लाइन वितरण गर्दै आएको थियो, तर आफ्नो आन्तिरक लोड मिलान तथा फेज सिक्वेन्स ब्यालेन्स गर्न भरवलिया केन्द्रबाट उक्त लाइन जडान गरिदिएका कारण आफूहरु मर्कामा परेको उद्योगीहरुले बताए।

उद्योगी नवराज श्रेष्ठले विगत ४० वर्षदेखि साधारण लाइनबाटै निर्वादरूपमा सञ्चालन भइरहेका करिडोरका उद्योगमाथि प्राधिकरणले ट्रंक लाइनको बहानामा रकम असुल्न खाजेको आरोप लगाए। उनले विद्युत् प्राधिकरणले उद्योगी माथि ज्यादती गरेको बताए।

अनियमित विद्युत्‌का कारण बिग्रिएका (स्क्याव) छड।

गत मंसिर महिनामा एकाएक उच्च दररेटमा हालसम्म प्रयोग गरेको ट्रंक लाइनको करोडौँ बक्यौताको भुक्तानी गर्न भन्दै बिल आएपछि आफूहरु उद्योग बन्द गर्ने अवस्थामा पुगेको उनीहरुले बताए। 

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र शाहुले प्राधिकरणले ट्रंकलाइन मार्फत विद्युत् आपूर्ति भएको भनिएको समयमा पनि गुणस्तरीय विद्युत् नआएको बताए। उनले सो समयमा पनि अनियमित विद्युत् आपूर्ति तथा ट्रिपिङकै कारण झन्डै साढे तीन करोडभन्दा बढीको क्षति बेर्होनुपरेको दाबी गरे।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्