• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

गार्डिओलाको योजनाले कसरी जिदान पछि परे?

64x64
ऋग्वेद शर्मा बिहीबार, फागुन १५, २०७६  १५:३०
1140x725

काठमाडौं- च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्धको जित म्यानचेस्टर सिटीको लागि सम्झनलायक नतिजा हो। युरोपियन प्रतिस्पर्धामा लागेको प्रतिबन्धका कारण पनि म्यानचेस्टर सिटी रियल मड्रिड जानुअघि दबाबमा थियो। 

यस्तोमा रियल मड्रिडकै मैदानमा २–१ ले हराउन सक्नु म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाको योजना रियल मड्रिड प्रशिक्षक जिनेदिने जिदानको योजनामाथि हाबी देखियो। सर्जियो अग्युरो बिना मैदान प्रवेश गर्ने दबाबमा रहेका गार्डिओला सम्हालिएर अघि बढ्न सके। 

सिटीको जितमा केभिन डि ब्रायन, गाब्रियल जिसस र रहिम स्टर्लिङको खेल विशेष रह्यो। कारण विभिन्न छन् तर इतिहासमा पहिलो पटक रियल मड्रिडलाई हराएको म्यानचेस्टर सिटीको खेलमा गार्डिओलाको विशेष योजना स्पष्ट देखिन्थ्यो। उनको शैलीमा मैदानमा नियाल्न हरेक पटक भिन्न हुन्छ प्रिमियर लिगमा होस् या बाहिर। 

गार्डिओलाको शैलीले रियल मड्रिडका खेलाडीलाई विपक्षी खेलाडी ‘मार्क’ गरेर खेल्न मुस्किल देखिन्थ्यो। ‘फल्स नाइन’ को जस्तै शैली देखिए पनि रियल मड्रिडविरुद्ध गार्डिओलाले के गरेका थिए, त्यो उनीबाहेक अरुले स्पष्ट भन्न सकिँदैन। 

गोललाइनमा एडरसनपछि डिफेन्समा मेन्डी, लापोर्ते, ओटामेन्डी र वाल्करलाई राखेका उनले मिडफिल्डमा जिसस, रोड्रि, गुन्डोगन र महरेजलाई खेलाए। स्ट्राइकरमा बर्नान्डो र डि ब्रायनलाई फरक शैलीमा खेलाएका उनले लगभग ‘फल्स नाइन’ शैली नै अपनाएको बताउन सकिन्छ। 

पहिलो हाफको केहीबेरसम्म देब्रेतिर बर्नान्डो सिल्भा थिए भने बीचमा जिसस थिए। तर त्यसको केहीबेरमा नै जिसस अर्को कुनामा देखिन थालेका थिए। रियाद महरेज मिडफिल्डमा भए पनि निकै अघि बढेर खेलिरहेका थिए भने बर्नान्डो र डि ब्रायनले धेरै समय मिडफिल्डको खेलाडीले जस्तो रोल निभाइरहेका थिए। उनीहरुभन्दा अघि रोड्रि र गुन्डोगन बढिरहेका थिए। 

जनवरीमा काराबाओ कपको सेमिफाइनलमा वल्ड ट्राफोडमा पनि गार्डिओलाले लगभग यस्तै शैली अपनाएका थिए, स्ट्राइकरविहीन जस्तो देखिने लाइनअप। सेन्टर फरवार्डबिना खेलिरहेको म्यानचेस्टर सिटीलाई रोक्ने स्पष्ट योजना जिदानले तत्काल बनाउन सकेनन्। जसले गर्दा रामोस र भारानेले मार्क गर्नुपर्ने खेलाडी पाएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यदि अग्युरो या जिसस सेन्टर फरवार्डका रुपमा हुन्थे भने रियल मड्रिडका अनुभवी सर्जियो रामोस र राफेल भारानले उनीहरुलाई खुलेर खेल्न पक्कै दिने थिएनन्। खेलमा पोसेसन बराबरी जस्तै रहे पनि पोस्टको दिशामा धेरै प्रहार म्यानचेस्टर सिटीले गर्न गर्न सक्यो। खेलमा सिटीले १६ प्रहार गरेको थियो भने मड्रिडले ९ प्रहार मात्रै गर्न सक्यो। 

खेलमा पहिलो केही समय बिग्रिएका पासक कारण म्यानचेस्टर सिटी केही समस्यामा परे जस्तो देखिन्थ्यो। तर रियल मड्रिडसँग बल भएर अट्याकमा बढ्दा म्यानचेस्टर सिटी सन्तुलिनत बनेर खेलिरहेको थियो। 

खेलको ६०औँ मिनेटमा इस्कोको गोलमार्फत अग्रता बनाएपछि रियल मड्रिडले सिटीलाई रोक्न केही भिन्न योजना पक्कै बनाएको हुनुपर्छ। तर त्यो मैदानमा भने देखिएन। त्यसमा खेलको ७३औँ मिनेटमा बर्नान्डोको स्थानमा स्टर्लिङ ल्याएपछि म्यानचेस्टर सिटी विशेष देखिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्टर्लिङको तिब्रता रियल मड्रिड डिफेन्डरका लागि डर बनेको स्पष्ट देखिन्थ्यो। उनको पेसलाई रोक्न सक्ने खेलाडीको अभाव मड्रिडमा देखियो। ७८औँ मिनेटमा म्यानचेस्टर सिटीले बराबरी गोल गर्दा पनि स्टर्लिङको खेलको प्रभाव महत्वपूर्ण थियो। देब्रेतिर बलसँगै बढेका स्टर्लिङले डि ब्रायनलाई जिसससम्म बल बढाउने अवसर सिर्जना गरिदिएका थिए। जहाँ जिसस सेन्टर फरवार्ड जसरी अघि बढेर हेड गर्न सफल भए। 

दोस्रो गोल पेनाल्टीमार्फत हुँदा पनि स्टर्लिङको तिब्रताले नै काम गरेको थियो। सँगै बलमा दौडिन नसक्दा नै कार्भाजल फोउल गर्न पुगेका थिए। जसमा पाएको पेनाल्टीमा डि ब्रायनले राम्रो गोल गरे। 

अन्तिम १६ को दोस्रो लेगमा मार्च १८ मा रियल मड्रिडलाई म्यानचेस्टर सिटीले आफ्नो मैदानमा स्वागत गर्नेछ। अहिले अवे मैदानमा भएको दुई गोल सिटीका लागि त्यतिबेला विशेष बन्नेछ या गार्डिओलालाई हराउन जिदानले केही भिन्न योजना बनाउने छन्। खेल रोमाञ्चक पक्का बन्नेछ। 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्