• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल लाइभमा शुक्रबार : बाँस्कोटा घुस डिलमा कांग्रेसको रणनीतिदेखि धान उत्पादन गिरावटसम्म

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ९, २०७६  २१:४५
1140x725

काठमाडौं- शुक्रबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारहरू 

१. बाँस्कोटा घुस ‘डिल’ प्रकरण : के गर्छ अब कांग्रेसले?

आफ्ना उपसभापति विजय गच्छदार ललिता निवास जग्गा प्रकरणमा मुछिएको विषयमा तीन दिन संसद अवरुद्ध गरेपछि कांग्रेस आलोचित बन्यो।

अदालत प्रवेश गरिसकेको विषयलाई उठाएर संसद अवरुद्ध गरेको कांग्रेसको कार्यशैलीले उसैमाथि प्रश्न उठेको थियो। त्यसको एक साता पनि नबित्दै संसद अवरोधका लागि बलियो माध्यम बनिदिएको छ–निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस प्रकरण।

सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगिसकेको तर धेरैका लागि अप्रत्याशित बनेको मन्त्रीको ‘कमिसन डिल’ले कांग्रेसले प्रतिपक्षीय भूमिका देखाउने अवसर प्राप्त गरेको छ।

थप समाचार- बाँस्कोटा घुस ‘डिल’ प्रकरण : के गर्छ अब कांग्रेसले?

२.भ्रष्टाचारीको मुख नहेर्ने प्रधानमन्त्री भिडियो र अडियो हेरेपछि  किन मौन ? 

‘राजनीतिक  तुलोमा राख्ने हो भने एकातिर गोकुल बाँस्कोटा र अर्कोतिर अरु हुने निश्चित छ। धुलिखेल नगरपालिकाले जन्माएको उनी देशकै नेतृत्व गरिरहेका छन्। प्रतिपक्ष पनि गोकुल बाँस्कोटाको अनुहार हेरेपछि आलोचना गर्न सक्दैन।’  यो भनाइ हो प्रधानमन्त्री केपी शर्मा ओलीको। फागुन ५ गते धुलिखेल नगरपालिकाको वार्षिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रहेका बाँस्कोटाको एकपछि अर्को प्रशंसा गर्दै गए।  

nimb
nimb
Ncell 2
Ncell 2

त्यसको तीन दिनपछि फागुन ९ गते उनैले बाँस्कोटालाई पदबाट राजीनामा दिन निर्देशन दिए।

थप समाचार- भ्रष्टाचारीको मुख नहेर्ने प्रधानमन्त्री भिडियो र अडियो हेरेपछि किन मौन ?

३. कोरियामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो, १ सय ४४ जना एउटै चर्चका 

कोरियामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ। मंगलबारसम्म ३१ जनामा देखिएको संक्रमण पछिल्लो तीन दिनमा १ सय ७३ जना थपमा देखिएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै सिओल सिनमुनले जनाएको छ। 

पछिल्लो तीन दिनमा देखिएका अधिकांश संक्रमितहरु थेगुस्थित सिनछनजी चर्चसँग सम्बन्धित रहेको केन्द्रले बताएको छ। कोरियाको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने ख्यङसान बोग्दो प्रान्तमा मात्र १ सय ५३ संक्रमित भेटिएका छन्। यो संख्यामा पनि १ सय ४४ जना थेगुस्थित सिनछन चर्चसँग सम्बन्धित रहेको केन्द्रको भनाइ छ। 

थप समाचार- कोरियामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो, १ सय ४४ जना एउटै चर्चका 

४. चीनको ‘गैरकूटनीतिक’ पाइला

कूटनीतिमा बोली र भावभङ्गीको संवेदनशीलता अथ्र्याउने फ्रेन्च राजनीतिज्ञ एवं कूटनीतिज्ञ ट्यालीर्‍याण्डको एउटा भनाइ निकै चर्चित छ। उनले भनेका छन्, ‘एक कूटनीतिज्ञ जो हुन्छ भन्छ त्यसको अर्थ हो सायद, एक कूटनीतिज्ञ जो सायद भन्छ त्यसको अर्थ हो हुँदैन र एक कूटनीतिज्ञ जो हुँदैन भन्छ त्यो कूटनीतिज्ञ नै होइन।’

कूटनीति र कूटनीतिज्ञको सीमालाई उनको यो भनाइले एक हिसाबले सैद्धान्तिकृत गरेको छ। तर, कहिलेकाहीँ यस्ता सीमाहरु शक्ति राष्ट्रका कूटनीतिज्ञले नाघ्ने गरेका छन्। विरलैमात्र विवादमा आउने र नेपाली नागरिकहरुबाट पर्याप्त मात्रमा सहानुभूति पाइरहेको उत्तरी छिमेकी चीन पछिल्लो समय ‘एग्रेसिभ’ देखिन थालेको छ। 

थप समाचार- चीनको ‘गैरकूटनीतिक’ पाइला

५. एमसिसी अनुमोदनका लागि अमेरिकी संसदीय टोली काठमाडौंमा सक्रिय

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमण सकेर फर्किएको दुई साता पनि नबित्दै त्यसका पक्षमा ‘लबिङ’ गर्न अर्को अमेरिकी टोली नेपाल आइपुगेको छ। 

अमेरिकी संसदको विदेश मामिला समितिअन्तर्गत  एसिया र एसिया प्रशान्त क्षेत्र हेर्ने उपसमितिका संयोजक अमि बेरा नेतृत्वको ४ सदस्यीय टोली बिहीबार काठमाडौं आएको हो।  भारत र श्रीलंका हुँदै आएको टोली नेपालमा निकै विवादित बनिरहेको एमसिसी अनुमोदनका लागि भेटघाटमा निकै सक्रिय भएको छ। 

थप समाचार- एमसिसी अनुमोदनका लागि अमेरिकी संसदीय टोली काठमाडौंमा सक्रिय

६. गरिमा धान प्रकरणसँगै धान उत्पादनमा ५९ हजार मेट्रिक टनले गिरावट

चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादनमा गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा करीब ५९ हजार मेट्रिक टन गिरावट आएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग तथा अन्तर्गतका केन्द्रीय कार्यालयहरु, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलगायत अन्तर्गतका कृषि विकास निर्देशनलायबाट स्थलगत अनुमानका लागि खटिएको टोलिले तयार पारेको प्रतिवेदनले उत्पादनमा गिरावट देखाएको हो। 

थप समाचार- गरिमा धान प्रकरणसँगै धान उत्पादनमा ५९ हजार मेट्रिक टनले गिरावट

७. बाँस्काेटाकाे घुस बार्गेनिङमा अख्तियारले थाल्याे छानबिन

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले घुसकाण्डमा मुछिएर राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि छानबिन थालेकाे छ।

सेक्युरिटि प्रेस स्थापनाका विषयमा घुस लेनदेन गर्न कुराकानी गरेकाे अडियाे बाहिरएपछि ध्यानाकर्ण भएकाे अख्तियारले जनाएकाे छ। अख्तियारले अध्ययनका लागि हिजाे बाँस्काेटाकाे कार्यकक्षमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएकाे छ। साथै बाँस्काेटाले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको छ।

थप समाचार- बाँस्काेटाकाे घुस बार्गेनिङमा अख्तियारले थाल्याे छानबिन

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्