• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल लाइभमा आइतबार : सभामुखमा सापकोटा निर्विरोधदेखि घर बन्धकी राखेर ढुंगाको कारोबारसम्म

64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  २२:२२
1140x725

काठमाडौं- नयाँ सभामुखका रुपमा अग्नि सापकोटा चयन भएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकले सापकोटालाई निर्विरोध सभामुखको रुपमा चयन गरेको हो।

सापकोटाको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथि आजै सुनुवाइ थियो। तर, 'हेर्न नमिल्ने' हुँदै सो मुद्दा स्थगित भएको थियो।

नवनिर्वाचित प्रतिनिधिसभा सभामुख सापकोटाविरुद्ध दुई थरी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन्। हत्या आरोपमा अनुसन्धान र सभामुखका रुपमा काम गर्न रोक्न माग गर्दै परेका अलगअलग २ मुद्दा सर्वोच्चमा पेसीमा चढेका छन्। आइतबार पेसीमा रहेको दोस्रो मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी गर्दै सोमबारका लागि सरेको छ।

सभामुख चयन भएपछि सापकोटाले लोकतन्त्रको मूल्य र मान्यता कायम राख्न तटस्त र सन्तुलित भूमिका निर्वाह गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘लोकतन्त्रको मूल्य, मान्यता तथा जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागिरहनेछु,' सभामुखमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले भने। 

सभामुखमा सापाकोटा चुनिएपछि अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरू भने नकारात्मक देखिएका छन्। खासगरी अन्तर्राष्ट्रिय मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका संस्थाहरू सभामुखमा सापकोटा निर्वाचित भएकोप्रति उदार देखिएका छैनन्। 

इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विज्ञप्ति निकालेर भनेका छन्, ‘पूर्ण र स्वतन्त्र अनुसन्धान नहुन्जेलसम्म नेकपाले संसदको सभामुखका रूपमा सापकोटाको मनोनयनलाई पुनर्विचार गर्नुपर्दछ।’

थप समाचार- अग्निका दिनभर : सर्वोच्चको पेसीदेखि तटस्थको वाचासम्म

प्रचण्डको जीत
नेकपामा आन्तरिक शक्ति संघर्ष पनि चलिरहेको छ। दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेको भएपनि नेकपामा अहिले मुख्यगरी तीन समूहको शक्तिसंघर्ष जारी छ। पहिलो समूहको नेतृत्व गरेका केपीशर्मा ओलीविरुद्ध दोस्रो समूहका नेतृत्व गरेका प्रचण्डले यसपटक जित हासिल गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

लामो समय सभामुख पद रिक्त रहेको केपी शर्मा ओलीले सो पदमा आफूनिकट व्यक्ति चुन्न चाहेका थिए। तर अन्तिम समयमा आएर सो पदमा आफूनिकट सापकोटालाई निर्विरोध निर्वाचित गराउन मुख्य भूमिका खेले। अग्नि समामुखमा चयन भएपछि नेकपामा शक्ति समीकरण समेत बदलिएको अनुमान लगाउन थालिएको छ। सभामुख समीकरणमा नेकपाका अर्का शक्तिकेन्द्र माधवकुमार नेपाल समूहले साथ दिएको छ।

थप समाचार: बाजीगर प्रचण्ड : जसले हारेको खेल जितमा बदले

घर बन्धकी राखेर ढुंगाको कारोबार, १८ लाखको लोभमा गुम्यो ८२ लाख
आफूसँग रकम नभएपछि घर नै बन्धकी राखेर ८२ लाखमा अलौकिक ढुंगा किन्न खोज्ने बच्चुराम गुरुङ १८ लाख नाफाको सपनामा फसेको पाइएको छ। उनले ८२ लाखमा उक्त ढुंगा किनेर १ करोडमा बेच्ने योजना बनाएका थिए। तर उनले सोचेजस्तो हुन सकेन बरू उनी आफैं ठूलो रकम ठगीमा परेको प्रहरीले सार्वजनिक गरेको छ। 

‘बच्चुरामले १ करोडमा उक्त ढुंगा किन्ने मान्छे समेत खोजिसकेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘१८ लाख फाइदा गर्ने लोभमा उनी आफैं लुटिएको देखिन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

८२ लाख रुपैयाँ फसेपछि उनले नेपाल लाइभसँग भने, ‘९५ लाखको कागज गरेर ५१ लाख मात्रै लिए। यसअघि पनि ढुंगा किन्ने भन्दै ३२ लाख दिइसकेको थियौं। घर नै मेरो ३/४ करोडको छ। अब घर न घाटको भइयो। ढुंगाको लोभले सडकमा ल्यायो।’

थप समाचार : घर बन्धकी राखेर ढुंगाको कारोबार, १८ लाखको लोभमा गुम्यो ८२ लाख

६ हजार धरौटीमा छुटे सांसद् मनाङे
सार्वजनिक स्थलमा एन्फा कास्की अध्यक्ष मिलन गुरुङ गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) धरौटीमा रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङेलाई आइतबार ६ हजार धरौटी माग गरेपछि उक्त रकम बुझाएर उनी रिहा भएका हुन्।

रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङेले ठग मिलन गुरुङविरुद्ध सफल भएको प्रतिक्रिया दिए।

यस्तै आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद् मनाङेविरुद्ध उजुरी दिएका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतले अनुमति दिएको छ।

थप समाचार : ६ हजार धरौटीमा छुटे सांसद मनाङे

प्रदेश २ को स्थायी राजधानी जनकपुर राख्न संसदीय समितिमा सहमति
प्रदेश २ को नाम तथा राजधानी टुंगो लगाउन गठित सर्वदलीय संसदीय समितिले स्थायी राजधानी जनकपुरधाम तोक्ने विषयमा सर्वसम्मतिले निर्णय गरेको छ।

समितिले उक्त निर्णय गरेको समितिका संयोजकसमेत रहेका प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले जानकारी दिए। 

'राजधानीको चार किल्ला तोकेर प्रदेश २ को राजधानी जनकपुरधाम तोक्ने विषयमा समितिका पदाधिकारीबीच सर्वसम्मति भएको छ,' सभामुख यादवले भने।

प्रदेशसभाले नै विभिन्न दलको सहभागितामा गठन गरेको समितिमा राजधानीको विषयमा फरक मत राखेकाहरूले प्रस्ताव फिर्ता लिएपछि सर्वसम्मति भएको संयोजक यादवले जानकारी दिए।

थप समाचार : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

सदस्य सचिव नियुक्त गर्ने तयारी पर्यटन बोर्ड, अन्योलमा सिइओ
नेपाल पर्यटन बोर्डको कार्यकारी समिति (सञ्चालक बोर्ड)ले सिइओ (प्रमुख कार्यकारी अधिकृत) छनोटलाई पछि सार्दै सदस्य सचिव नियुक्ति गर्ने तयारी गरेको छ।

सञ्चालक बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आइतबार सदस्य सचिव नियुक्तिको लागि बोर्ड बैठक डाकेका थिए। 

अध्यक्ष अधिकारीले सदस्य सचिव नभएको अवस्था सिइओ नियुक्ति गर्न नमिल्ने भन्दै सदस्य सचिव नियुक्तिका लागि बोर्ड बैठक डाकेको एक सञ्चालकले जानकारी दिए।

‘कानुनमा सदस्य सचिव नभएको अवस्थामा बोर्डको सिइओ नियुक्ति गर्न नमिल्ने विषय उल्लेख त छैन,’ ती सञ्चालकले भने, ‘सिइओ नियुक्तिलाई पछाडि धकेल्ने यो प्रपञ्च रचिएको हुन सक्छ।’ बोर्डको सदस्य सचिव सिइओ हुने हो। तर, सिइओ नभएको अवस्थामा कसैलाई जिम्मेवारी दिने तयारी भएको छ।

थप समाचार : पर्यटन बोर्ड सञ्चालक समितिले सदस्य सचिव नियुक्त गर्दै, सिइओ नियुक्ति अन्योलमा

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  २२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्