• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अग्निका दिनभर : सर्वोच्चको पेसीदेखि तटस्थको वाचासम्म

सभामुख चयनका दिनभरका गतिविधि
64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  २०:३१
1140x725

काठमाडौं- नयाँ सभामुखका रुपमा अग्नि सापकोटा चयन भएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकले सापकोटालाई निर्विरोध सभामुखको रुपमा चयन गरेको हो।

सापकोटाको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथि आजै सुनुवाइ थियो। तर, 'हेर्न नमिल्ने' हुँदै सो मुद्दा स्थगित भयो।

सापकोटालाई केन्द्रमा राखेर नेपाल लाइभमा आज दिनभर प्रकाशित प्रमुख समाचार शीर्षकहरु:

अग्नि सापकोटाको मुद्दा हरिप्रसाद फुयालको इजलाशमा
प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिएका नेकपाका सांसद अग्नि सापकोटाविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतवार दुईवटा एकल इजलाश गठन गरेका छन्। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र हरिप्रसाद फुयालको एकल इजलाश रहेको छ। (विस्तृतमा)

सापकोटाको मुद्दा 'हेर्न नमिल्ने' हुँदै सुनुवाइ सर्‍यो
अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ। न्यायाधीश हरिप्रसाद फुयालको इजलाशले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो। फुयालले यसअघि कानुन व्यवसायीको रुपमा सापकोटाको विपक्षमा बहस गरेका थिए। (विस्तृतमा)

सभामुख छान्न प्रतिनिधिसभा बैठक सुरु [लाइभ]
रिक्त रहेको प्रतिनिधिसभा सभामुख छान्न संसद् बैठक सुरु भएको छ। आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख छान्न बैठक सुरु भएको छ। (विस्तृतमा)

अग्नि सापकोटा नयाँ सभामुख
सापकोटा नयाँ सभामुख चयन भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई सभामुख चयन गरेको हो। सभामुखमा उनको एकल उम्मेदवारी थियो। नेकपाका सांसद सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए। (विस्तृतमा)

Ncell 2
Ncell 2
nimb
nimb

अग्नि सापकोटा : 'हेड सर'देखि सभामुखसम्म
कुबिन्डेदेखि संसद् सचिवालयसम्म (विस्तृतमा)

सभामुख सापकोटाविरुद्ध ३ मुद्दा सर्वोच्चमा, के हुन्छ हत्या आरोपको मुद्दा?
नवनिर्वाचित प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाविरुद्ध दुई थरी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन्। हत्या आरोपमा अनुसन्धान र सभामुखका रुपमा काम गर्न रोक्न माग गर्दै परेका अलगअलग २ मुद्दा सर्वोच्चमा पेसीमा चढेका छन्। आइतबार पेसीमा रहेको दोस्रो मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी गर्दै सोमबारका लागि सरेको छ। (विस्तृतमा)

सापकोटा सभामुख भएपछि अर्जुन लामाकी श्रीमतीको प्रश्न : मैले कहिल्यै न्याय नपाउने? [भिडियोसहित]
'सरकारलाई भन्न चाहन्छु– हामीले न्याय पाउने हो कि नपाउने हो? सरकारमा बसेको ठूलो मान्छेलाई कारबाही हुँदैन? सानो मान्छे, मान्छे होइनन्? गरिबलाई कानुन हुँदैन?’ (विस्तृतमा)  

सभामुख चयनपछि सापकोटाले भने- अदालतको मुद्दाबारे कुरा नगरौं [भिडियो]
‘लोकतन्त्रको मूल्य, मान्यता तथा जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागिरहनेछु’ (विस्तृतमा)

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अग्निपरीक्षा सुरु
सभामुखका रुपमा सापकोटालाई आइपर्ने चुनौतीहरू (विस्तृतमा)

नकारात्मक अन्तर्राष्ट्रिय समुदाय
सभामुखमा सापाकोटा चुनिएपछि अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरू भने नकारात्मक देखिएका छन्। 

खासगरी अन्तर्राष्ट्रिय मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका संस्थाहरू सभामुखमा सापकोटा निर्वाचित भएकोप्रति उदार देखिएका छन्। 

इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विज्ञप्ति निकालेर भनेका छन्, ‘पूर्ण र स्वतन्त्र अनुसन्धान नहुन्जेलसम्म नेकपाले संसदको सभामुखका रूपमा सापकोटाको मनोनयनलाई पुनर्विचार गर्नुपर्दछ।’ सभामुख चयन जस्तो आन्तरिक मुद्दामा अन्तर्राष्ट्रिय संघसंस्था बोल्नुले अन्तर्राष्ट्रिय क्षेत्र सापकोटाप्रति सकरात्मक छैन भन्ने सन्देश दिएको प्रष्ट भएको छ। विस्तृत समाचार : अन्तर्राष्ट्रिय मत अग्निविरुद्ध

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्