• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सरसफाइ गुरुयोजनालाई व्यङ्ग्य : घरमा शौचालय, सर्वत्र फोहोर !

64x64
नेपाल लाइभ मंगलबार, चैत १३, २०७४  ००:४०
1140x725

राजविराज– सरसफाइ, स्वच्छता, स्वास्थ्य र वातावरणमा सुधार ल्याउने उद्देश्यले देशभर सरसफाइ कार्यक्रम सञ्चालनमा छ। सन् २०१७ भित्रै लक्ष्य प्राप्त गर्ने सरकारी योजना विफल भए पनि कार्यक्रम भने विभिन्न रुपमा जारी नै छ। 

स्वच्छता र स्वास्थ्यका लागि समग्र वातावरणमा सुधार ल्याउने सोच राखिए पनि अधिकांश जिल्लामा सरसफाइ गुरुयोजनाको उद्देश्यलाई ‘खुल्ला दिसामुक्त अभियान’ का नाममा शौचालय ठड्याउने काममा सीमित गरिएको छ। 

सप्तरीमा पनि गुरुयोजना अन्तर्गत सरकारी कार्यालय र सम्बन्धित गैरसरकारी संस्थाले शौचालय निर्माणलाई एकमात्र उद्देश्य बनाएका छन्। तर, शौचालय निर्माण मात्र पनि उनीहरुका लागि चुनौती बनिरहेको छ। सक्नेहरुले शौचालय बनाए पनि घरबाहिर भने जताततै फोहोर र दुर्गन्धले सरसफाइ गुरुयोजनालाई नै गिज्याइरहेको देखिन्छ।

सप्तरीका अधिकांश गरिब, पिछडिएका र उच्च जोखिमयुक्त वर्गका नागरिक सरसफाइको मूल प्रवाहबाट बाहिर छन्। साँझ–बिहानको छाक टार्ने चिन्तामा रहेका उनीहरुको प्राथमिकतामा शौचालय निर्माण पर्न सकेको छैन।

सप्तरी जिल्ला मुलुकमै सबैभन्दा बढी दलित बसोबास भएको जिल्ला हो, अधिकांश दलित परिवार न्यून भूमिवाला र अधिकांश भूमिहीन छन्। सन् २००४ मा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनले गरेको सर्वेक्षण अनुसार सप्तरीमा करिब ३६ हजार परिवार भूमिहीन र सुकुम्बासीको बसोबास छ।

यी भूमिहीन जनतासँग चर्पी निर्माण गर्ने ठाउँ समेत छैन। उनीहरु प्रायः सुकुम्बासीको रुपमा सार्वजनिक स्थल र झोपडपट्टीमा बस्छन्, जहाँ चर्पी निर्माणलाई कानुनी मान्यता पनि छैन। बसोबासको ग्यारेन्टी समेत नभएका कारण थप आर्थिक भार बनेको शौचालय निर्माण उनीहरुको प्राथमिकतामा पर्न सकेको छैन।

तर, तिनै लाचार नागरिकलाई पछिल्लो समय सरकारी कामका लागि सिफारिस र सामाजिक सुरक्षा भत्ता रोक्ने, खुला ठाउँमा शौच गर्न जाँदा सिट्ठी बजाएर लखेट्ने, फोटो खिचेर सामाजिक सञ्जालमा हालेर अपमानित गर्ने जस्ता काम गरी शौचालय निर्माणमा बाध्य पारिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यही बाध्यताको चेपुवामा परेर शौचालयको निर्माण गरिए पनि त्यसको निकास खुला छ। जसका कारण यसअघिसम्म खोला किनार र बाँसघारीमा हुने फोहोर अब घरमै छताछुल्ल हुने अवस्था छ। यही अप्ठ्यारोका कारण निर्माण भएका शौचालय पनि प्रयोगविहीन छन्। 

राजविराज ७ का दीपनारायण मेहतर भन्छन्, ‘अधिकांशको घरमा शौचालय छ, तर शौच गर्ने बेलामा चाहिँ मेरै घर अगाडिको खुला स्थानमा गाउँलेको भीड लाग्छ।’

अभियानका क्रममा ‘जस्तोसुकै भए पनि शौचालय निर्माण गर्नू’ बाहेक सरसफाइ, स्वच्छता, स्वास्थ्य र वातावरणसँग सम्बन्धित अधिकांश विषय छायामा परेका छन्। यसको ज्वलन्त उदाहरण हो– राजविराज ७ को मेहतर टोल। 

Xtrem

Xtrem

करिब १ सय डोम र मेहतरको बसोबास रहेको यो टोलमा अधिकांश घरमा शौचालय छ। तर, सबै शौचालयको निकास गाउँको बीचमा रहेको खुला नालामा मिसाइएको छ। गाउँभरि हिलो र फोहोरको दुर्गन्ध छ। छाडा छाडिएका सुँगुरले फोहोरलाई यत्रतत्र फैलाइरहेको देखिन्छ। यस बाहेक घरभित्रको फोहोर जथाभावी फ्याँकेर गाउँ नै फोहोर बनाइएको कक्षा ११ मा अध्ययनरत सागर मेहतर बताउँछन्।

‘घरमा शौचालय बनाएर के गर्नु, त्योभन्दा धेरै फोहोर त बाहिरै छ’, उनी भन्छन्, ‘टोलभरि सरसफाइको अभियान चलाएर वातावरण स्वस्थ नबनाएसम्म खुला दिसामुक्त अभियानको नाराले सार्थकता पाउँछ जस्तो लाग्दैन।’

गाउँको बीचमा रहेको ‘राजविराज कारागार’ मेहतर टोलको मुख्य टाउको दुःखाइ हो। कारागारका शौचालयको निकास र भित्रको फोहोर पानी गाउँकै बीचमा छाडिएको स्थानीयले गुनासो गरे।

जेलर सत्यनारायण यादवले पनि कारागारको फोहोर पानीको निकास बाहिरै रहेको स्वीकार गरे। धेरैतिरबाट गुनासो आएपछि हज वनाएर शौचायलयको बाहिरी निकास भने बन्द गरिएको उनले बताए। 

‘१५/२० दिन अगाडि नै हज निर्माण गरेर शौचायललाई व्यवस्थित गरिसक्यौं’, उनले भने।

यसैगरी, वडा नम्बर ८ मदननगर हुँदै आउने नालाको फोहोरले पनि मेहतर टोललाई अस्तव्यस्त वनाएको छ। मदिराको तथा फोहोर बोतलदेखि खसी र कुखुराको भुत्ला तथा हाडखोरले बस्ती नै दुर्गन्धित बनेको छ। 

‘राजविराजमा फोहोर र छाडा सुँगुरकै कारण फैलिएको जापानिज इन्सेफ्लाइटिसले १ वर्षअघि तत्कालीन राजविराज–९ तेतरीगाछीका बालक रमण देवको मृत्यु भयो’, गत वर्षको साउन ५ गतेको घटना स्मरण गर्दै स्थानीय सुरज मेहतर भन्छन्, ‘फेरि पनि त्यस्ता घटना नहोला भन्न सकिन्न।’

यसैबीच, चैत १४ गते राजविराज नगरपालिका खुला दिसामुक्त घोषणा गरिने तयारी छ। नगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सूचना प्रकाशन गरेर नगरवासीहरुलाई धन्यवाद समेत दिइसकेको छ। तर, सरसफाइका क्षेत्रमा देखिएका समस्या समाधानमा भने कुनै चासो दिएको देखिँदैन।

राजविराज नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेम यादवले भने मेहतर टोलको सफाइका लागि आफू गम्भीर भएर लागेको बताए। कारागारका शौचालयमा हज निर्माण तथा फोहोर व्यवस्थापनको कार्य सुरु भइसकेको उनले जानकारी दिए। 

मदननगर हुँदै आएको नाला व्यवस्थापनको विषयमा भने आफ्नो एक्लो प्रयासले सम्भव नभएकाले विभिन्न निकायसँग समन्वय गरी काम सुरु गर्न लागिएको उनको भनाइ छ। 

यादवले भने, ‘नालालाई दुवैतर्फ आरसिसी ढलान गरेर निकासको व्यवस्था मिलाउन हामीले पहल गरिरहेका छौं।’

प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४  ००:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्