• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लोडर खरिद टेन्डरमा नगरपालिकाको लापरबाही : बढी मूल्य दाखिला गर्ने कम्पनीलाई आशयपत्र

64x64
नेपाल लाइभ मंगलबार, चैत १३, २०७४  ००:२०
1140x725

बुटवल- लुम्बिनी सांस्कृतिक नगरपालिकाले यान्त्रिक उपकरण खरिदका क्रममा आर्थिक अनियमितता गरेको खुलेको छ। ब्याकहो लोडरको आपूर्तिका लागि आह्वान गरिएको बोलपत्रमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र स्वीकृत गरी नगरपालिकाले आशयपत्र जारी गरेको छ। 

बोलपत्र घटाघट नियमानुसार कम मूल्यको बोलपत्रदाताको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्नुपर्नेमा बढी मूल्य दाखिला गरेको कम्पनीको नाम नगरपालिकाले स्वीकृत गरेको छ। कानुन र अख्तियारको धज्जी उडाउँदै बोलपत्र प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तुलाई फरक पारी नगरपालिकाले मूल्यांकन प्रतिवेदन तयार पारेको हो।

नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि ब्याकहो लोडर  एक थान खरिद गर्ने निर्णय गरेको थियो। त्यही निर्णयलाई टेक्दै नगरपालिकाले २०७४ माघ १० गते बुटवलबाट निस्कने एक राष्ट्रिय दैनिकमा बोलपत्र आह्वानको सूचना प्रकाशित गर्‍यो। पत्रिकाको सूचनाअनुसार भैरहवाको अम्बु मार्केटिङ र बुटवलको बिएस मोटर्स प्रालिले बोलपत्र फाराम भरेका थिए। नगरपालिकाले भ्याटसहित ४० लाख भित्र ब्याकहो लोडर खरिद गर्न सकिने गरी टेन्डर आह्वान गरेको थियो। अम्बुले ३६ लाख ५५ हजारमा लोडर बिक्री गर्न सक्ने गरी बोलपत्र भरेर पठाएको थियो भने बिएसले ३९ लाख ३९ हजारमा बिक्री गर्न सक्ने गरी बोलपत्र भरेको थियो।

यसरी हेर्दा अम्बुले टेन्डर पर्नुपर्ने हो। तर नगरपालिकाले २ लाख ८९ हजार कम रकम हालेको अम्बु बिएस प्रालिका नाममा बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गरेको छ। नगरपालिकाले तयार गरेको मूल्यांकन रिपोर्टमा अम्बुले टेन्डर प्रतिवेदनमा लेखेको भन्दा गलत कुरालाई उतारेर बिएस प्रालिलाई टेन्डर स्वीकृतको आशयपत्र जारी गरेको खुलेको छ।

बोलपत्र मूल्यांकन समितिको प्रतिवेदनमा अम्बुले मेनिफेक्चर्स अथोराइजेसन, पावर अफ एर्टोनी, बोलपत्र दाखिला पत्र, लिफलेट र क्याटलग उपलब्ध नगराएको भनी उल्लेख गरेको छ। तर टेन्डर प्रतिवेदनमा सबै कुरा उपलब्ध गराइएको अम्बुको दाबी छ।

मूल्यांकन समितिले आफूले तयार पारेको प्रतिवेदनमा बोलपत्रदाताले पेश गरेको प्राविधक स्पेसिफिकेसनभन्दा फरक कुरा उल्लेख गरी जबर्जस्ती आफूहरुलाई अयोग्य ठहर गरेको अम्बु मार्केटिङका सञ्चालक पर्शुराम पराजुलीले बताए। 'नगरपालिकाले आर्थिक प्रलोभनमा परेर हामीलाई टेन्डर दिएन,' उनले भने, 'बिएस मोटर्स प्रालिसँग नै सम्झौता गर्ने उसको नियत देखिन्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

नगरपालिकाको गलत कदमविरुद्ध निवेदन दर्ता गर्ने तयारी रहेको समेत उनले बताए। 'जनप्रतिनिधि आएपछि पनि नगरपालिकामा सुनियोजित रुपमा यस्ता घटना हुनु दु:खद हो,' पराजुलीले भने।

नगरपालिकाका प्रशासकीय प्रमुख मोहन पौडेल भने आफूहरुले तयार पारेको मूल्यांकन प्रतिवेदनमा बोलपत्र दाताले दिएको विवरणभन्दा गलत भएको पाइए सच्याउने भन्दै पन्छिए। 'सबै प्राविधिक कुरा हामीलाई थाहा नहुन सक्छ,' उनले भने, 'मेकानिकल इन्जिनियरसँग बुझेर मात्रै थप प्रतिक्रिया दिन सकिन्छ।' 

उनले बोलपत्रदाता अम्बु मार्केटिङले नगरपालिकामा निवेदन दिएपछि मेकानिकल इन्जिनियरलाई बोलाएर स्पष्टीकरण लिएपछि मात्रै बाँकी थप भन्न सकिने बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नगरपालिकाले तयार पारेको मूल्यांकन प्रतिवेदनमा प्रशासकीय प्रमुख पौडेलसहित मेकानिकल व्यवस्थापन डिभिजन कार्यालय वीरगन्जका मेकानिकल इन्जीनियर सन्दीप अग्रवाल, लेखा अधिकृत आलोक अग्रहरि, इन्जिनियर राजेश कोहार र नासु चिरञ्जीवी घिमिरेले हस्ताक्षर गरेका छन्। 

इन्जिनियर अग्रवालले अम्बु मार्केटिङले लिफलेट र क्याटलग नदिएको तथा आफूहरुले माग गरेको मापदण्ड अनुसार नभएका कारण बढी मूल्य भएर पनि अर्को कम्पनीको नाममा आशयपत्र जारी गर्नु परेको जिकिर गरे। 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्