complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बच्चा धेरै चकचक गर्ने एउटा कारण

64x64
नेपाल लाइभ मंगलबार, चैत ६, २०७४  १५:४५
1140x725

धेरैजसो बालबालिकाहरु कुनै पनि कुरामा एकाग्र हुन सक्दैनन् । चकचक गरिरहन्छन् । यसलाई हामी सामान्य रुपमा लिँदैं ‘बच्चाको बानी’ भन्छौं र त्यति वास्ता गर्दैनौं । तर यो एउटा स्वास्थ्य समस्या पनि हो । यसलाई एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’(एडीएचडी) भनिन्छ।  यस्तो समस्या भएका बच्चाहरु चकचक गरिराख्ने, एकै ठाउँमा बस्न नसक्ने, अरुलाई चलाइ राख्ने ,पढाइमा ध्यान दिन नसक्ने जस्ता समस्या हुन्छन् । टिभी, कम्प्युटर, भिडियो गेममा चाहिँ भुल्छन्।

५ वर्षभन्दा मुनीका बालबालिका चकचक गरे सामान्य मान्न सकिन्छ । तर यो उमेरभन्दा बढीका बालबालिकामा एकै ठाउँमा नबस्ने, सामान तोडफोड गर्ने, रिस देखाएर नडराउने, केही कुरा गर्न पनि नडराउने, बढी बोल्ने, अरुलाई जे पनि भन्ने, पिट्ने, कुनै कुरामा पनि ध्यान दिन नसक्ने, दिएको काम पूरा गर्न नसक्ने जस्ता समस्या देखिए एडीएचडीकै कारण हो भन्न सकिन्छ। मानिसको मष्तिष्कमा ध्यान दिने र शान्त हुने भाग हुन्छ । एडीएचडीको समस्या भएका बालबालिकामा मष्तिष्कको त्यो भाग विकास भएको हुँदैंन । कसैको १३– १४ देखि १७–१८ वर्षको उमेरसम्मविकास हुन्छ भने कतिपयलाई जीवनभर नै एडीएचडीको समस्या हुन्छ।

यस्ता बच्चाहरु छिटो एक्सन लिने अर्थात् देखेपछि गरिहाल्ने खालका हुन्छन् । यस्तो समस्या भएका बच्चाहरु बाटो काट्नु पर्‍यो भने सोच्दै नसोची दौडन्छन् । हामफाल्नु पर्यो भने हामफालिहाल्ने र झगडा गरिहाल्ने खालका हुन्छन्। कोही ठुला मान्छे बोलेका छन् भने सोच्दै नसोची बोलिहाल्छन् । पालो कुर्न सक्दैनन् । कतै लाइन बस्नु पर्‍यो भने अगाडिका लाई धकेलेर भएपनि जानुपर्छ । कक्षामा शिक्षकले जे प्रश्न गरेपनि पनि हात उठाउँछन् । हेर्दा चनाखोजस्तै देखिन्छन् । तर उनीहरुमा एडीएचडी समस्या भएको हुन सक्छ। 

यस्ता समस्या दुई खालका हुन्छन् । एउटा कुनैपनि कुरामा राम्रोसंग ध्यान दिन नसक्ने खालका हुन्छन् । तिनीहरुलाई बढ्न गाह्रो हुन्छ । बच्चा हेर्दा चलाखजस्तै देखिएपनि उसको बुद्धि विकासअनुसार पढाइमा प्रगति गर्न गाह्रो हुन्छ । पढाईमा राम्रोसंग ध्यान दिन सकेन भने राम्रोसँग सिक्न सक्दैन पनि। छुकछुक गरिराख्ने, अरुलाई काम गर्नमा बाधा पु¥याउने, घरमा एक ठाउँमा नबसिदिने, सामान तोडफोड गरिदिने र साथीलाई मनमा आयो त्यही भनेर पिट्न पनि पछि पर्दैनन् । यस्ता समस्या भएका बच्चालाई गाली गर्नुभन्दा पनि माया गरेर सम्झाउनु पर्छ । समस्याको समयमा नै पहिचान गरी उसलाई जे गर्दा खुसी मिल्छ त्यही गर्न लगाउनु पर्छ।

कक्षकोठामा नचली बस्न नसक्ने, एकै ठाउँमा बस्न नसक्ने बच्चा छन् भने बीचबीचमा उठ्न दिनुपर्छ । खेलकुदमा भाग लिन लगाउनुपर्छ । बच्चालाई जबर्जस्ती यो काम गर भन्नुभन्दा पनि उसले चाहेको कुरा गर्न दिनुपर्छ । जबसम्म दिमागको ध्यान दिने र शान्त भएर बस्ने भाग विकास हुँदैन ।

Ncell 2
Ncell 2
nimb
nimb

यो समस्या रहिरहन्छ । १७÷१८ वर्षको उमेरसम्म हामीले यो रोगको उपचार गरिरहनुपर्छ।

बच्चाहरुलाई हुर्काउने वातावरणले पनि प्रभाव पार्छ । बच्चाहरुलाई खेल्न नदिने, घरभित्रै राख्ने, टीभी मोबाइल दिने, साथीहरुसंग खेल्न छुट नदिने, कुनै काम नगर भन्ने, यहाँ नबस भन्नेजस्ता कुरामा पनि उनीहरुले ध्यान दिँदैंनन् । कुनै कुरामा जति नियन्त्रण ग¥यो, उति नै समस्या देखिन सक्छ।

आजभोलि बच्चाहरु सानै उमेरदेखि नै टेलिभिजन र मोबाइलमा धेरै समय बिताउँछन् । कुनै चिज मन परेन भने अर्को कुरा माग गर्छन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसोगर्दा पनि ध्यान एउटै कुरामा टिकीराख्न गाह्रो हुन्छ । त्यसैले यो समस्या दिनप्रतिदिन बढिरहेको छ । त्यसैले बच्चालाई टीभी, मोबाइलमा एक घण्टाभन्दा बढी समय बिताउन दिनुहुँदैन।

दुइ तिहाई बच्चामा उमेर भएपछि अर्थात् १५ वर्षसम्ममा यस्ता समस्या आफैँ सुधार भएर जान्छन् । एक तिहाई बालबालिकामा भने यो समस्या जीवनभर रहिरहन सक्छ । यस्तो समस्या ठूलो मानिसमा पनि हुन सक्छ । जसले गर्दा उनीहरु बढी बोल्ने, कुनै कुरामा ध्यान दिन नसक्ने, सवारीसाधन चलाउँदा दुर्घटनामा पर्नेजस्ता समस्या हुन्छ ।

यस्ता मानिस कुनै पनि काम राम्रोसँग गर्न  सक्दैनन् ।  जसको असर उनीहरुको सम्पूर्ण जिन्दगीमै पर्छ।

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्