१२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन् ।
दुई तिहाई बिराला जीवनभर निदाउँछन् ।
एउटा जिराफलाई दिनमा १.९ घण्टा निदाउ पुग्छ भने चमेरोलाई १९.९ घन्टा निदाउनुपर्छ ।
मानिसले आफ्नो जीवनको एकतिहाई समय निदाएर बिताउछ ।
क्यालिफोर्नियाका र्यान्डी गार्डनर नामका एक विद्यार्थीले ११ घण्टासम्म ननिदाई रेकर्ड बनाएका थिए ।
बिहान ओछ्यानबाट उठ्न नमिल्ने समस्यालाई ‘डिसानिया’ भनिन्छ ।
निद्रामा हिड्ने समस्यालाई ‘प्यारासोम्निया’ भनिन्छ ।
१५ प्रतिशत मानिसहरु निद्रामा हिड्ने समस्याबाट पीडितभएको अनुमान गरिन्छ ।
विवाहित ४ मध्ये एक जोडी अलग बेडमा सुत्छन् ।
ननिदाउने समस्या भोकमरीको समस्याभन्दा खतरनाक हुन्छ ।
जन्मदै आँखा नदेख्नेहरुले दृश्यभन्दा भावना, आवाजको सपना देख्छन् ।
ब्युझेको ५ मिनेटमै ५० प्रतिशत सपना बिर्सिइन्छ ।
४१ प्रतिशत बेलायतीहरु गर्भको शिशुको पोजिसनमा सुत्छन् ।
मानिसको सुत्ने पोजिसन र व्यक्तित्वमा सम्बन्ध हुन्छ ।
मानिसमात्र त्यस्तो प्राणी हो, जो आफूले चाहेकोबेला निदाउन सक्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।