complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्मचारी समायोजनमा जुट्यो प्रधानमन्त्री कार्यालय, एक वर्षभित्रै सबै तहमा समायोजन गरिने

64x64
नेपाल लाइभ मंगलबार, चैत ६, २०७४  १२:५८
1140x725

काठमाडौं- कर्मचारी समायोजन ऐन र नियमावली तयार भएसँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कर्मचारी समायोजन प्रक्रियामा सक्रिय भएको छ। 

सरकारले संघीय व्यवस्थामा स्थानीय तह, प्रदेश र संघमा समायोजन हुने कर्मचारीको खाका र योग्यता तय गर्नेछ। त्यसका लागि प्रधानमन्त्री कार्यालयले ६ सदस्यीय सर्वेक्षण समिति समेत गठन गरिसकेको छ। सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सो समितिमा प्रधानमन्त्री कार्यालय, अर्थ, कानुन न्याय तथा संसदीय मामिला सामान्य प्रशासन र अन्य सम्बन्धित मन्त्रालयका सह-सचिव सदस्य छन्। 

समितिले ६ महिनाभित्र आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गर्नेछ। उक्त समितिले दरबन्दी, अस्थायी कर्मचारी, सेवा क्षेत्र परिर्वतन र पद मिलानबारे समेत सुझाव दिनेछ। सोही सुझाव अनुसार सरकारले कर्मचारीको समायोजन गर्नेछ। 

प्रधानमन्त्री कार्यालयका अनुसार, कर्मचारी समायोजनका लागि करिब १ वर्षको समय लाग्नेछ। समितिको प्रतिवेदन अनुसार हाल कार्यरत रहेका कर्मचारीलाई विभिन्न स्थानमा पठाइनेछ। तोकिएको स्थानमा नजाने कर्मचारीबारे पनि समितिको प्रतिवेदनको आधारमा निर्णय हुने प्रधानमन्त्री कार्यालयका उपसचिव गोकुल बस्नेतले बताए। 

कर्मचारी समायोजन जटिल भएकाले त्यसको व्यवस्थापन प्रधानमन्त्री कार्यालयले सुरु गरेको बस्नेतले बताए। 

संसदले गत असोजमा लामो विवादपछि कर्मचारी समायोजन विधेयक पारित गरेको थियो। करिब २ वर्ष विकास समितिमा रोकिएको विधेयक पारित हुँदै ऐनको रुपमा असोज २० गते जारी भएको थियो। 

के थियो ऐनमा?

कर्मचारी समायोजन ऐनमा समायोजनमा जान नचाहने कर्मचारीलाई बढीमा १० वर्षको सेवा-सुविधा थपेर बढीमा सात वर्षको निवृत्तिभरण एकमुष्ठ दिएर स्वेच्छिक अवकाश दिइने उल्लेख थियो। तर, एक तह स्वतः बढुवा नहुने प्रावधान राखिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

जुनसुकै सेवा र समूहका कर्मचारीलाई पनि प्रदेश र स्थानीय तहमा सरकारले खटाउन सक्ने ऐनमा उल्लेख थियो। खटाइएका दरबन्दीमा नजाने कर्मचारीलाई स्पष्टीकरणको मौका दिइने र लोकसेवा आयोगको परामर्श लिएर मात्र हटाउन सकिने व्यवस्था ऐनमा उल्लेख छ।

यसअघि संसद् सेवाका कर्मचारी निजामतीमा जान नसक्ने कानुनी व्यवस्था थियो। पारित विधेयकले उक्त व्यवस्था खारेज गरेको छ।

कर्मचारी समायोजन भइसकेपछि पाँच वर्षसम्म सरकारले खटाएको ठाउँमा अनिवार्य रुपमा बस्नुपर्नेछ। त्यसपछि भने सरुवा हुन सक्नेछन्। अस्थायी कर्मचारीको हकमा एक पटक उमेरहद कायम नगरी लोकसेवा आयोगको परीक्षामा सहभागी गराउने व्यवस्था गरिएको थियो। 

के छ समायोजन नियमावलीमा?    

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ऐन निर्माण भएको करिब ५ महिनापछि सरकारले कर्मचारी समायोजन नियमावली निर्माण गरेको हो। गत फागुन २८ गते नियमावली राजपत्रमा प्रकाशित हुँदै लागू भएको छ। 

नियमावलीले कर्मचारी समायोजन नभएसम्म सरकारी सेवाका कर्मचारीलाई काममा खटाउन सक्ने व्यवस्था गरेको छ। नियमावलीले कर्मचारी समायोजनका लागि सर्वेक्षण र समन्वय समिति निर्माण हुने  परिकल्पना गरेको छ। सर्वेक्षण समितिले देशभर समायोजन हुने कर्मचारीबारे प्रतिवेदन निर्माण गर्ने र समन्वय समितिले अद्यावधिक अभिलेख तयार गरी मन्त्रालय, आयोग, सचिवलाय वा कार्यालयका सचिवहरुलाई निर्देशन दिने उल्लेख छ। 

समायोजनका लागि प्रदेश र स्थानीय तहका बीचमा आवश्यक पर्ने संगठन, संरचना तथा दरबन्दी कायम गर्ने विषयमा समेत समन्वय गर्ने नियमावलीमा उल्लेख छ। समायोजन प्रक्रियाको अनुगमन र त्यस सम्बन्धी निर्देशन दिने अधिकार समेत नियमावलीले यो समितिलाई दिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्