complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश संसदमा अनुभवी कर्मचारी अभाव, संघीय संसद् सचिवालय भन्छ- दिन सकिँदैन

64x64
नेपाल लाइभ मंगलबार, चैत ६, २०७४  १२:३३
1140x725

काठमाडौं- निर्वाचनबाट संघीयता कार्यान्वयनमा गए पनि त्यसका लागि आवश्यक अनुभवी कर्मचारी भने पाउन मुस्किल देखिएको छ।

फरक–फरक सेवा र संघबाट प्रदेशमा कर्मचारी जान नचाहने प्रवृत्तिका कारण यस्तो अभाव देखिएको हो। प्रदेशसभाको निर्वाचनपछि सात वटै प्रदेशमा मुख्यमन्त्री नियुक्त भए पनि त्यहाँ काम गर्ने अनुभवी कर्मचारीको भने अभाव देखिएको छ।

प्रदेश संसद् सञ्चालनका लागि अनुभवी कर्मचारी पठाउन प्रधानमन्त्री कार्यालयले संघीय संसद् सचिवालयलाई १४ जना कर्मचारी पठाइदिन औपचारिक रुपमा पत्र नै लेखेको थियो। तर, सचिवालयले मागिएका कर्मचारी पठाउन नसकिने बताएको छ। 

आइतबार प्रदेशसभा र सामान्य प्रशासनले माग्दा कर्मचारी उपलब्ध हुन नसकेपछि सोमबार प्रधानमन्त्री कार्यालयले नै पत्र लेखेर संघीय संसद् सचिवलायसँग केही समयका लागि प्रदेशसभा सञ्चालनको लागि अनुभव भएका अधिकृतहरुको माग गरेको थियो। 

प्रदेशका मुख्यमन्त्री र सभामुखले प्रधानमन्त्री एवं संघीय संसदका सभामुखलाई भेटेर केन्द्रका अनुभवी कर्मचारी पठाइदिन आग्रह गरेका थिए। सोही अनुसार प्रत्येक प्रदेशमा २ जनाका दरले यस्ता अधिकृतहरु उपलब्ध गराइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सचिवालयलाई पत्र लेखिएको थियो। तर, संघीय संसद् सञ्चालनकै लागि कर्मचारी नपुग्ने अवस्थामा प्रदेश संसदका लागि कर्मचारी पठाउन नसकिने संसद् सचिवालयको भनाइ आएको छ। 

सामान्य प्रशासन मन्त्रालयबाट खटिएका कर्मचारीले प्रदेशसभा सञ्चालन गर्न नसकेको भन्दै सरकारले सात वटै प्रदेशमा संघीय संसदबाट २ जनाका दरले अनुभवी कर्मचारी पठाउन चाहेको थियो। 

संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रदेशसभामा अनुभवी कर्मचारी आवश्यक भएको जानकारीमा आएको तर अनुभवी कर्मचारी सचिवालयमै अभाव रहेको बताए।  

‘प्रदेशसभाका सुरुका बैठकमा केन्द्रबाट गएर संसद् बैठक सञ्चालनमा सहयोग गरेका थियौं’ प्रवक्ता गौतमले भने, ‘तर, प्रदेशमा छुट्टै संसद् सेवाको व्यवस्था नभएकाले कर्मचारी जान समस्या देखिएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

संघीय संसद् दुई सदनात्मक भएकाले यहाँबाट कर्मचारी अन्य स्थानमा पठाउन समस्या रहेको गौतमले बताए। 

संसद् सचिवालयका एक अधिकृतले संघीय संसदबाट पठाउने कर्मचारीको करिअर र सेवा-सुविधाको विषयमा स्पष्ट व्यवस्था नगरे जान नसकिने बताए।

‘संसद् सेवामा प्रवेश गरेका कर्मचारी प्रशासनिक सेवामा गएर कसरी काम गर्न सक्छन्? उनीहरुको करिअर र सेवाका विषयमा सरकारले स्पष्ट व्यवस्था गर्नुपर्छ’, उनले भने। 

संघीय संसद् सचिवालयमा हाल करिब ३ सय कर्मचारीको दरबन्दी छ। जसमा ३४ जना अधिकृत तहमा कार्यरत छन्। ४० जनाको कोटा भए पनि उक्त पूर्ति हुन नसकेको जनाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिनिधिसभासँगै अब राष्ट्रियसभाको सञ्चालन र विभिन्न समितिको बैठकका लागि संघीय संसदमै कर्मचारी अपुग हुने अवस्थामा प्रदेश संसदमा कर्मचारी पठाउन नसकिने संसद् सचिवालका एक अधिकृतले बताए। 

प्रादेशिक सरकारले प्रदेश संसद् सञ्चालनका लागि केन्द्रबाट २/२ जनाका दरले अधिकृत तहका कर्मचारी पठाउन माग गर्दै प्रधानमन्त्रीका साथै सभामुखको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री ओलीले संघीय संसदका कर्मचारी प्रदेशमा पठाउँदा कर्मचारी समायोजनमा संसदका कर्मचारी समेत समावेश गर्न निर्देशन दिइसकेका छन्।

बुधबार प्रधानमन्त्रीले सात वटै प्रदेशका मुख्यमन्त्रीलाई राजधानीमा बोलाएका छन्। सो बैठकमा पनि अनुभवी कर्मचारी माग गर्ने तयारी मुख्यमन्त्रीहरुले गरेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्