काठमाडौं– निवर्तमान प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीविरुद्ध जाहेरी दर्ता नभएको काठमाडौं प्रहरीले जनाएको छ। सोमबार साँझ बिज्ञप्ती निकाल्दै परिसरले जाहेरी दर्ता भएको भनेर गलत हल्ला भएकोमा ध्यानकर्षण भएको उल्लेख गरेको छ।
गुल्मीका मदन भण्डारीले पराजुलीविरुद्ध परिसरमा जाहेरी दिएका हुन्। तर, जाहेरी दर्ता भइनसकेको परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।