complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रेशम चौधरीको सपथबारे यस्तो छ सरकारको तयारी

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०७४  २३:४६
1140x725

काठमाडौं– सरकारले टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने तयारी गरेको छ। 

कैलालीको टीकापुरमा ७ जना प्रहरी र एक बालकको ज्यान जानेगरी भएको घटनाका मुख्य योजनाकार भनिएका चौधरीलाई सरकारले सपथ ग्रहण गराउने तयारी गरेको हो। 

कानुनमन्त्री शेरबहादुर तामाङले चौधरीको विषयमा हालसम्म ठोस निर्णय नभएको भन्दै छिटै यसबारे निर्णय गर्ने बताए। 

‘चौधरी हालसम्म आरोपित मात्र हुन्’, उनले भने, ‘जनताबाट मत पाएर निर्वाचित भएको कुरालाई स्वीकार गर्नुपर्छ।’ 

कानुन बाहिर गएर सरकारले कुनै निर्णय नगर्ने बताउँदै मन्त्री तामाङले कानुनसम्मत मिल्ने भए चौधरीको सपथ ग्रहणको विषयमा चाँडै निर्णय गर्ने बताए। 

फरार अवस्थामै राष्ट्रिय जनता पार्टीको उम्मेदवारको रुपमा चौधरी कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। चौधरीको रिहाइको मागसहित राजपाले नयाँ सरकार गठनमा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएको थियो। 

राजपाले चौधरीलाई सपथ ग्रहण गराउन आग्रह गर्दै राष्ट्रपति, सभामुख लगायतका निर्वाचनमा सत्तापक्षीय उम्मेदवारलाई मतदान गरेको थियो। 

चौधरीको रिहाइ र सपथका लागि राजपाले प्रधानमन्त्री ओलीका साथै प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रलाई आग्रह गर्दै आएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार, चौधरीको सपथ ग्रहणको विषयमा ओली र प्रचण्डबीच अनौपचारिक छलफल भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राजपा महासचिव केशव झाले अभियोग लाग्दैमा कुनै व्यक्ति अपराधी नहुने भएकाले चौधरीलाई तत्काल सपथ खुवाउने व्यवस्था सरकारले गर्नुपर्ने बताए। 

‘अभियोग लागेको व्यक्ति चुनाव लड्न पाउँछ भने सपथ ग्रहण गर्न समेत पाउँछ। अदालतको आदेशमा समेत सपथ ग्रहण रोक्ने निर्णय गरेको छैन’, झाले भने, ‘सरकारसँग यस विषयमा निरन्तर छलफल भइरहेको छ। चाँडै यस विषयमा निर्णय हुने विश्वास लिएका छौं।’

कैलाली कारागारमा पुर्पक्षको लागि थुनामा रहेका बेला चौधरीले सपथ ग्रहण गराउन माग गर्दै आमरण अनसन सुरु गरेका थिए। उनको स्वास्थ्य अवस्था खराब देखिएपछि काठमाडौं ल्याएर वीर अस्पतालमा भर्ना गरिएको थियो। 

अनसनमा रहेका चौधरीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएपछि राजपा अध्यक्ष मण्डलको पहलमा गृहमन्त्री रामबहादुर थापाले सपथ गराउने आश्वासनसहित अनसन तोडाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित चौधरीलाई विजयी प्रमाणपत्र दिन निर्वाचन आयोगले अस्वीकार गरेको थियो। वारेस मार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै चौधरीले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। अदालतले वारेन्ट जारी गरेका व्यक्तिलाई वारेसमार्फत प्रमाणपत्र माग गर्नु वारेन्ट र म्याद पुर्जीको अवज्ञा भएको ठहर गरेको थियो। 

त्यसलगत्तै चौधरीको विजयी भएको प्रमाणपत्र कैलाली जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाएको थियो। आयोगले चौधरीको प्रमाणपत्र संसद् सचिवालयमा पठाएको बताउँदै सो विषय आफूसँग सम्बन्धित नभएको बताएको छ। 

‘चौधरीको प्रमाणपत्र आयोगले संसद् सचिवालयमा पठाइदिएको छ’, आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘त्यस विषयको सम्बन्ध अब निर्वाचन आयोगसँग रहँदैन।’

प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  २३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्