complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कुन कारणले कति प्रतिशत क्यान्सरको जोखिम ?

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०७४  १७:१०
1140x725

नेपालमा पनि क्यान्सरको अवस्था भयावह छ । अन्तर्राष्ट्रिय तथ्याङ्कलाई आधार मानेर हिसाब गर्दा नेपालमा बर्सेनि ३० हजार नयाँ क्यान्सरका बिरामी देखा पर्ने गरेका छन् । क्यान्सर हुनुका मुख्य कारणमा करिब ३५ प्रतिशत सूर्तिजन्य पदार्थको प्रयोग, ३५ प्रतिशत रातो मासु र बढी बोसोजन्य मासुको उपयोग, ५  प्रतिशत रक्सी, अर्को ५ प्रतिशत भाइरस, १० प्रतिशत वंशाणुगत तथा बाँकी १० प्रतिशत विकिरण र अन्य कारणले हुन्छ भनिएको छ । त्यसैले करिब ७० प्रतिशत क्यान्सरको जोखिम हामीले रोक्न सक्छौं ।

सूर्तिजन्य पदार्थको सेवनले फोक्सोको क्यान्सर हुन्छ । रातो मासु, चिल्लोपना, सागपात कम खानेलाई, बढी वजनको कारणले फाबइर कम भई लामो आन्द्राको क्यान्सर गराउने खतरा बढाउँछ । बढी तौल हुनुका कारणले महिलामा बढी मात्रामा क्यान्सर देखिएको छ । यसैगरी रक्सी सेवन गर्नेलाई  पाचनप्रणाली र कलेजोको क्यान्सर हुने संभावना हुन्छ । बढी तौल अस्वस्थ जीवनशैलीका कारण हुन्छ । शारीरिक अभ्यास नगर्दा र खानपानमा ध्यान नपु¥याउँदा बडीमास इन्डेक्स बढ्छ । महिलामा बढी तौल हुँदा प्रायजसो क्यान्सरको संभावना बढी देखिएको अध्ययनले देखाएको छ ।

मानिसहरू क्यान्सर लाग्छ कि भनेर सचेत हुने गरेको पाइन्छ । यहीकारण अनेक भ्रम फैलिएको पाइन्छ । तर यसबारे थाहा पाउनुपर्ने कुरा भने पाएको देखिदैन । कतिपय सामान्य मुसा वा गिर्खा आउँदा पनि क्यान्सर भएको हुनसक्ने भनेर आत्तिने गरेका छन् भने कतिपयमा यसबारे जानकारी नै नहुँदा उपचार नगरी  मृत्युवरण गरिसकेका हुन्छन् ।  

क्यान्सरका कारक

क्यान्सर गराउन सक्ने प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन हो । हाम्रो समाजमा चुरोट, खैनी, बिंडी, तमाखुको प्रयोग धेरै नै हुने गरेको छ । यसले फोक्सो, मुख, खानेनली आदिको क्यान्सर गराउँछ । सूर्तीपछि मदिरा क्यान्सरको दोस्रो कारक तत्व हो । अत्यधिक मदिराले विभिन्न रोग निम्त्याउनुका साथै क्यान्सरको संभावना बढाउँछ ।

क्यान्सर हुनसक्ने  कारणमध्ये अस्वस्थ खानपान अग्रपंतिमा आउँछ । जंकफुड, चिल्लोपिरो बढी भएका, विषादी प्रयोग गरिएका खानेकुरा क्यान्सर निम्त्याउने कारक तत्व मानिन्छन् । प्याकेटमा राखिएको, बट्टा अथवा ‘क्यान्ड फूड’मा ‘प्रेजर्भेटिभ’ हालिएको, कृत्रिम गुलियो राखिएको खानेकुरालाई क्यान्सर जोखिम बढाउने कुरामा राखिएको छ ।

प्राय सबै परिस्कृत मासुमा मिसाइने सोडियम, नाइट्रेटले मासुलाई ताजा र बासनादार बनाए पनि यसमा क्यान्सर बनाउने तत्व रहने गरेको विभिन्न अध्ययनमा देखिएको छ । धुवाँमा पोलेको मासुमा अँगार हुने भएकाले यो खानेनली र फोक्सोको क्यान्सरको कारक हो । रातो मासुले कोलोन क्यान्सरको खतरा बढाउँछ ।

अमेरिकामा ५० देखि ७४ वर्ष उमेरका १ लाख ५० हजार मानिसमा गरिएको अध्ययनमा  रातो मासु खानेमा कोलोन क्यान्सरको खतरा देखिएको थियो । सुगरयुक्त सोडाले तौल बढाई मोटोपन निम्त्याउँछ । मोटोपनका कारण पनि क्यान्सर हुने संभावना धेरै हुन्छ ।

चेतना, रोकथाम र उपचार

कतिपयमा क्यान्सर भएपछि उपचार नै हुँदैन भन्ने भ्रम पनि छ । क्यान्सर भएको सुरुमै थाहा पाइयो भने उपचार हुन्छ । अहिले त धेरै हदसम्म क्यान्सरको उपचार नेपालमै सम्भव छ । निको नहुने अवस्थामा पुगेको क्यान्सरमा पनि विभिन्न प्रकारका तनाव र असहजताका साथै दुखाइ कम गराएर बाँचुन्जेल आरामसाथ बाँच्न सघाउन सकिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

जसले बाँचुन्जेल ‘क्वालिटी अफ लाइफ’ राम्रो बनाउँछ  । यसलाइृ पेलिएटिभ केयर भनिन्छ ।

क्यान्सरको नराम्रो पक्ष भनेको यसले दुखाई वा अन्य कुनै समस्या नल्याइकन पनि  बढिरहन सक्छ । यसले गर्दा पहिलो चरण पत्ता लगाउन  कठिन हुन्छ र बिरामीहरू क्यान्सर फैलिसकेको अवस्थामा मात्रै अस्पताल आइपुग्छन् । तर  यो हुने संभावना बारे पहिल्यै जानकारी हासिल गर्न सकिन्छ । विशेष गरी महिलामा हुने स्तन र पाठेघरको मुखको क्यान्सर हुने संभावना जाँच हुने प्रविधिको विकास भएको छ ।

क्यान्सरको बारेमा पर्याप्त रुपमा ग्रामीण तहसम्म जनचेतना पुग्न सकेको छैन ।

सबाट जोगिन आफ्नो जीवनशैली सुरुदेखि नै स्वस्थ राख्नुपर्छ भन्ने जानकारी सबै ठाउँमा पु¥याउन जरुरी छ । विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र स्तन क्यान्सर सजिलैसँग प्रारम्भिक जाँच गराएर पत्ता लगाउन सकिन्छ । त्यसैले यी क्यान्सरहरूको स्क्रिनिङ टेस्टका बारेमा जनचेतना जगाउन जरुरी छ ।

पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा धरै अगाडि नै पत्ता  लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन पाठघरको मुखको पानी निकाली टेष्ट (प्याप स्मेयर)  गरी १० वर्ष अगाडि नै क्यान्सर हुन्छ कि हुँदैन भनेर पत्ता लगाउन सकिन्छ । यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरसद्धारा हुन्छ । यदि स्क्रिन गरी यो क्यान्सर  देखिएमा पाठेघर नै निकाली क्यान्सरबाट जोगिन सकिन्छ । अहिले यसका लागि भ्याक्सिन पनि बनेको छ । जुन नेपालमा पनि उपलब्ध छ ।

स्तन क्यान्सरका लागि मेमोग्राम गरिन्छ  र ठूलो आन्द्राको क्यान्सरका लागि दिसाको जाँच र क्लोनोस्कोपी गरिन्छ । नेपालमा क्यान्सरको उपचार वीर, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल र मणिपाल अस्पताल पोखरामा हुन्छ । अहिले निजी क्षेत्रमा पनि केही अस्पताल क्यान्सर उपचार सेवा दिइरहेका छन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सरकारले क्यान्सर रोगीलाई उपचारको दायरामा ल्याउन एक लाख रुपैयाँ  अनुदान दिएको छ । यो पर्याप्त नभएपनि केही हदसम्म सहयोग पुगेको छ । यी तथ्यहरूका आधारमा हामीले जीवनशैली परिवर्तन गर्न सक्यौं भने ७० प्रतिशत क्यान्सरको जोखिमबाट जोगिन सकिन्छ । त्यसैले हरेक व्यक्तिले वर्षको एकपल्ट आफ्नो स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ ।

महिलाहरूको स्तन र पाठेघरको र महिला पुरुष दुवैले ठूलो आन्द्राको जाँच गराउन जरुरी छ । क्यान्सरका उपचार विभिन्न तरिकाले गरिन्छ । जसमा सर्जरी रेडियसशन थेरापी, केमोथेरापी, हर्माेनथेरापी आदिको प्रयोगले गरिन्छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्