complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सन्तान जुम्ल्याहा र बुवा पनि दुई, कारण यस्ताे

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०७४  १६:४४
1140x725

सामान्यतया पितृत्व परीक्षणले सोझो उत्तर दिन्छ– कुनै मानिस कसैको बुवा हो वा होइन ।

तर अमेरिकाको न्यु जर्सी सहरकी एक महिलालाई भने आफ्ना जुम्ल्याहा सन्तानको भरणपोषणका लागि अदालतमा मुद्दा दायर गर्दा पितृत्व परीक्षणले सहज पार्नुको साटो जटिलता निम्त्यायो ।

उनले जुन व्यक्तिविरुद्ध आफ्ना जुम्ल्याहा सन्तानको बुवा भन्दै मुद्दा हालेकी थिइन् पितृत्व परीक्षणबाट त्यो व्यक्ति उनका जुम्ल्याहामध्ये एक जनाको मात्र बुवा भएको नतिजा आयो।

पितृत्व परीक्षणमा यस्तो नतिजा आउनु असाधारण/असामान्य मानिन्छ । किनभने यस्तो नतिजा आउने अवस्था लगभग असम्भवप्रायः हुन्छ, जसलाई ‘सुपरफेकन्डेसन’ भनिन्छ। तर कहिलेकाहीं जुम्ल्याहा वा धेरै सन्तान एकैपल्ट जन्मदा यस्तो स्थिति आउन सक्छ । धेरै सन्तान जन्मदाका केही विशेष अवस्था यस्ता हुन सक्छन् :

सुपरफेकन्डेसन ट्विन्स: डिम्ब निष्क्रमण (अोभुलेसन) का बेला कुनै महिलाको छोटो समयको फरकमा दुई पुरुषसँग सहवास भए उनीहरू दुवै जनाबाट ती महिला गर्भवती हुन सक्छिन् । यस्तो केसमा दुई जनाका एउटा एउटा शुक्रकीटले एक एक वटा डिम्ब गर्भाधान गर्छन् ।

यस्तो हुन डिम्बासयले एउटा डिम्ब निष्क्रमण गरेको केही समयपछि अर्को डिम्ब निष्क्रमण गरेको हुनुपर्छ। न्यु जर्सीकी ती महिलाको सन्दर्भमा पनि यस्तै भयो । उनले जसमाथि मुद्दा हालिन् उसँगको सम्बन्धको परिणाम उनका जुम्ल्याहामध्ये एउटा सन्तान थियो भने अर्को व्यक्तिसँगको सम्बन्धबाट अर्को सन्तानको गर्भ रहन पुगेको थियो।

यस्तो अद्भुत घटना असम्भवप्रायः भए पनि विभिन्न अध्ययनले समय समयमा दोहोरिन सक्ने देखाएका छन् । सन् १९९२ मा गरिएको एउटा अध्ययनले अमेरिकाका अदालतमा पर्ने जुम्ल्याहा सन्तानका पितृत्वसम्बन्धी कुल मुद्दामध्ये २ प्रतिशत यस्तै सुपरफेकन्डेसनका केस भएको पत्ता लगाएको थियो।

फ्र्याटर्नल ट्विन्स (५० प्रतिशत समान वंशाणु):  सामान्यतया एउटा डिम्ब विभाजन भएर दुई वटा भ्रुण विकास हुँदा जुम्ल्याहा बालबालिका जन्मन्छन् । तर जब दुई डिम्ब दुई शुक्रकीटबाट निषेचित भएर गर्भमा दुई भ्रुणको विकास हुन्छ र जुम्ल्याहा जन्मन्छन् भने त्यसलाई फ्र्याटर्नल ट्विन्स भनिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

जुम्ल्याहामा एउटै आमा बुवाको वंशाणु (आधाआधा) रहे पनि पूर्णतया समान हुँदैन । यस्तोमा जुम्ल्याहाको आकृति, रुपरंग सबै दुरुस्तै नहुने र लिंग पनि फरक हुनसक्छ।

पोलार बडी ट्विन्स (७५ प्रतिशत समान वंशाणु) : जब एउटा डिम्ब निष्क्रमणपछि दुई असमान भागमा विभाजित हुन्छ र ती दुवै भाग बेग्लाबेग्लै शुक्रकीटबाट निषेचित भइ दुई भ्रुणका रुपमा विकास हुन्छन् भने त्यसलाई पोलार बडी ट्विन्स भनिन्छ ।

यस्तोमा धेरै साइटोप्लाज्म भएको भ्रुणको पूर्ण विकास हुन्छ र त्यसलाई प्राइमरी बडी भनिन्छ ।

थोरै साइटोप्लाज्म भएको भ्रुणलाई पोलार बडी भनिन्छ र यो प्रायःजसो गर्भमै मर्छ । तर दुवै भ्रुणमा आमाको समान वंशाणु र बुवाको भने असमान वंशाणु (७५ प्रतिशत वंशाणु) रहन्छ ।
वैज्ञानिक दृष्टिकोणबाट यसो हुन सम्भव भए पनि वैज्ञानिकहरूबीच व्यावहारिक रुपमा यो सम्भव हुने÷नहुनेमा मतभेद छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइडेन्टिकल ट्विन्स (शतप्रतिशत समान वंशाणु) : जब एउटा डिम्ब एउटा शुक्रकीटबाट निषेचित भएपछि विभाजित हुन्छ र दुई वटा भ्रुणका रुपमा विकास हुन्छ भने त्यसलाई आइडेन्टिकल ट्विन्स भनिन्छ ।

यस्ता जुम्ल्याहाको वंशाणु शतप्रतिशत समान हुन्छ, दुवै जना उस्तै हुन्छन् र दुवै केटा वा दुवै केटी हुन्छन्।

तर जब कुरा एकै पल्टमा तिम्ल्याहा, चम्ल्याहा वा अझ बढी सन्तान जन्मिन्छन्, केस त्यति नै धेरै जटिल हुँदै जान्छ ।

उदाहरणका लागि एउटी आमाबाट जन्मेका तिम्ल्याहामध्ये दुई जना एउटै डिम्बका आइडेन्टिकल ट्विन्स हुन सक्छन् र तेस्रो भने अर्को डिम्ब र शुक्रकीटबाट विकास भएको हुन सक्छ । यसरी नै चम्ल्याहा र त्यसभन्दा बढी बच्चाको एकसाथ जन्मका सम्भावनाको विश्लेषण अत्यन्त जटिल हुँदै जान्छ। - टाइम म्यागेजिन

प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्