• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

तराईमा दलित बालबालिकामाथि शिक्षण संस्थामै विभेद, विद्यालय छाड्ने दर बढ्दो

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०७४  ११:०४
1140x725

राजविराज– सहपाठीका साथै शिक्षकबाट हुने विभेदका कारण सप्तरी, सिरहा, धनुषा लगायत तराईका जिल्लामा दलित बालबालिकाले विद्यालय छाड्ने दर बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।

प्रजातन्त्र स्थापनापछि देशले शैक्षिक क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि जातीय विभेदलाई निरुत्साहित गर्न नसक्दा त्यसको प्रत्यक्ष असर दलित बालबालिकाको शिक्षामा परेको उनीहरुको ठम्याइ छ। ‘अहिले पनि विद्यालयमा दलित बालबालिकालाई होच्याउने खालका शब्दावलीको प्रयोग प्रशस्तै पाइन्छ’, दलित सरोकार मञ्च सप्तरीका भोला पासवान भन्छन्, ‘त्यसले उनीहरुमा विद्यालयप्रति नै वितृष्णा जाग्ने र विद्यालय छोड्ने गरेको पाइएको छ।’

यसका साथै कमजोर आर्थिक अवस्था, भाषिक र भौगोलिक कठिनाइ, निःशुल्क भनिएको आधारभूत शिक्षामा विभिन्न नाममा उठाइने शुल्क र दलितका पक्षमा बनेका नीति नियम कार्यान्वयनमा देखिएको समस्याका कारण विद्यालयमा दलित बालबालिकाको पहुँच पुग्न नसकेको उनले बताए।

‘अन्य समुदायमा भन्दा गरिबीको दर दलितमा बढी छ। भाइबहिनी हेरचाह र घरायसी काम गर्नु उनीहरुको बाध्यता हो’, दलित अगुवा युक्तिलाल मरिक भन्छन्, ‘त्यसमाथि पनि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा शिक्षक र सहपाठीबाटै दलित बालबालिकाको मनोबल गिराउने काम निरन्तर भइरहेकै छ।’

दलित बालबालिकाको शैक्षिक गुणस्तरका लागि सरकारी स्तरबाट भएका व्यवस्था समेत लागू हुन नसक्दा थप समस्या भएको सप्तरीको कञ्चनरुप नगरपालिकाका राजकुमार पासवान बताउँछन्।

‘विद्यालयमा दलित छात्रवृत्ति वितरणमा समस्या छ’, उनी भन्छन्, ‘गत वर्षको दलित छात्रवृत्ति चालु आर्थिक वर्षको फागुन १५ सम्ममा वितरण भइसकेको छैन।’ 

निःशुल्क दिने भनिएको पाठ्यपुस्तक पनि विद्यालयले समयमा नदिने र दिए पनि पुराना किताब दिएर झारा टार्ने काम गर्दै आएको उनले बताए।

अर्कोतर्फ शिक्षकहरुको मनोमानीले ‘दिवा खाजा कार्यक्रम’ सिरहामा बन्द भएको र सप्तरीका कतिपय विद्यालयमा पनि विवाद देखिएको अगुवाहरुले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘दलित बालबालिकालाई विद्यालय भर्ना गर्ने र टिकाइराख्ने काममा त पहल भएन–भएन, समग्र शिक्षाको गुणस्तरमा समेत खासै पहल गरेको पाइँदैन’ सिरहाका मणिलाल विश्वकर्मा भन्छन्, ‘यसतर्फ समयमै सचेत नभए ओरालो लागेको शिक्षाको गुणस्तर सुधार्न कठिन हुन्छ।’

सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले विद्यालयका प्रधानाध्यापकका ढिलासुस्तीले विद्यार्थीले छात्रवृत्ति र पाठ्यपुस्तक पाउन नसकेको स्विकार गरे। शिक्षा कार्यालयले आर्थिक वर्षको सुरुवातमै विद्यालयहरुलाई पाठ्यपुस्तक र छात्रवृत्तिको रकम खातामा पठाए पनि समयमा वितरण नगरेको उनले बताए।

‘विद्यालयले छात्रवृत्ति गरेको जानकारीपछि प्रधानाध्यापकहरुको बैठक बोलाएर पुस मसान्तसम्ममा अनिवार्य वितरण गरिसक्न निर्देशन गरिएको थियो’, उनले भने, ‘तर, हालसम्म कतिपय विद्यालयहरुले नबाँडेको जानकारी प्राप्त भएको छ, यकिन विवरण प्राप्त भएको छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले जिल्ला शिक्षा कार्यालयबाट वितरण हुने सबै खाले छात्रवृत्ति विद्यालयलाई उपलब्ध गराइसकेको जानकारी दिँदै १ हजार ६ सय ९७ विद्यार्थीका लागि प्राप्त ‘रामनारायण मिश्र छात्रवृत्ति’ भने मापदण्ड नपुर्‍याउँदा ४ सयले मात्र पाएको बताए।

विद्यालयमा भइरहेको जातीय विभेदको विषयमा भने जानकारी र उजुरी केही पनि नआएको अधिकारी पाण्डेले बताएका छन्।

प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्