• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ३०, २०८२ Mon, Jul 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
जिउमा आउने रातो दाग के हो?
64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०७४  १६:१९
1140x725

के तपाईंले आफ्ना बच्चाको छालामा नयाँ रातो-नीलो रङको कुनै दाग वा समस्या देख्नु भएको छ? सादय देख्नु भएको होला, किनकि संसारभरिकै बालबालिकामा देखिने यस्तो समस्या नेपालमा पनि प्रसस्त पाइन्छ। जन्मँदा कुनै समस्या नदेखिएको तर बच्चा बढ्दै जाँदा छालामा सानो थोप्लोजस्तो रातो रङको दाग देखिएको छ भने ध्यान दिनुपर्छ। त्यस्तो दाग या लुर्को उमेरसँगै बढ्दै गएको हुन्छ।

रङ परिवर्तन भएको पनि हुन सक्छ। रातो रङको दाग बिस्तारै खैरो वा निलो हुन सक्छ। यदि, यस्तो समस्या देखिएको छ भने त्यो नशाको जन्मजात समस्या पनि हुन सक्छ। यसलाई मेडिकल क्षेत्रमा 'भास्कुलर एनोमलिज' भनेर चिनिन्छ।

हाम्रो शरीरमा तीन थरिका नशा हुन्छन्। पहिलो हो 'आर्टरी', जसले मुटुबाट रगत शरीरका सबै भागमा लाने काम गर्छ। दोस्रो हो 'भेन', जसले शरीरका सबै भागबाट रगत मुटुमा ल्याउने काम गर्छ। र, तेस्रो हो 'लिम्फाटिक भेसेल', जसले 'लिम्फ' भन्ने तरल पदार्थ शरीरका विभिन्न भागबाट लिएर जाने काम गर्छ। हाम्रो शरीरमा यी तीनवटै नशा बन्ने एउटा प्रक्रिया छ। यो प्रक्रियामा कुनै अवरोध आएमा या धेरै बन्ने अवस्था आएमा भास्कुलर एनोमलिजको समस्या देखा पर्न थाल्छ।

यी तीन वटा नशाको समस्याको छुट्टा-छुट्टै पहिचान छ र उपचार विधि पनि फरक-फरक हुन्छ।

– 'हेमान्जियोमा' भन्ने एक प्रकारको ट्युमर जस्तो नशाको समस्या हुन्छ, जुन उमेर र समय अनुसार आफैँ निको हुने र हराउँदै जान सक्छ। तर, अलि धेरै समय लाग्न सक्छ।

– 'भेन्स मालफर्मेसन' का लागि दाग या लुर्को भएको ठाउँमा सुइमार्फत औषधि दिएर सुकाउने कोसिस गरिन्छ। यदि औषधिले नसुकेमा वा सुइ लगाउन नमिल्ने ठाउँमा त्यस्तो समस्या भए शल्यक्रिया गरेर बिग्रिएको भाग निकाल्नुपर्ने हुन्छ।

– 'लिम्फाटिक मालफर्मेसन' को लागि पनि सुरुमा जुन ठाउँमा समस्या छ त्यहाँ सुइ मार्फत औषधि दिएर सुकाइन्छ। यदि औषधिले समाधान भएन भने त्यसको पनि उपाय भनेको शल्यक्रिया नै हो।

– 'आर्टेरियल मालफर्मेसन' मा चाहिँ शल्यक्रियाबाट मात्र उपचार सम्भव हुन्छ।

Ncell 2
Ncell 2

कहिलेकाहीँ यी तीनवटै नशाहरुको समस्या मिसिएर एकै ठाउँमा देखा परेको हुन सक्छ। यस्तै सानो-सानो नशाहरु (क्यापिल्लारिज) को पनि समस्या हुन सक्छ।

– यस्तो समस्या छालामा देखिने भएकाले यसले मान्छेको स्वरुप बिगार्छ। छालामा देखिने फरक रङ र मासुका डल्लाले बच्चाको शरीर नराम्रो देखिन्छ। फेरि यो उमेरसँगै बढ्दै जाने भएकाले जतिसक्दो चाँडै उपचार गरेर ढुक्क हुनु राम्रो हो।

– त्यस्ता दागबाट रक्तस्राब हुन सक्ने भएकाले।

– भविष्यमा क्यान्सरको सम्भावना रहेकाले।

– त्यस्तो समस्या बढ्दै गएर नजिकैका अन्य अंगलाई हानी पुर्याउन सक्ने भएकाले।

बच्चाहरुमा यो समस्या देखा परेको छ भने तत्काल चिकित्सकसँग सल्लाह लिनुपर्छ।

विशेष गरी पेडियाट्रिक सर्जन वा भास्कुलर सर्जनलाई भेटेर रोगका बारेमा जानकारी लिनुपर्छ। विशेषज्ञको सुझाव अनुसार कस्तो उपचार गर्ने भन्ने टुंगोमा पुग्नु राम्रो हो। सुइ मार्फत औषधि दिएर निको पार्ने हो कि शल्यक्रिया गरेर समस्या देखिएको भाग काटेर फ्याल्ने हो भन्ने सल्लाह दिएर तत्काल उपचारमा जुट्नु राम्रो पक्ष हो।

यसलाई हेलचेक्र्याइँ गर्नाले बच्चा ठूलो हुँदै गएपछि कुरुप बन्ने वा त्यस्ता दाग बढेर अरु समस्या निम्त्याउने हुन सक्छ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
प्रधानमन्त्रीज्यू, घुसकाण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्नूस् : गगन थापा
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवालका साझेदार चेङवाङ पनि पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु सोमबार, असार ३०, २०८२
प्रधानमन्त्रीज्यू, घुसकाण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्नूस् : गगन थापा सोमबार, असार ३०, २०८२
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवालका साझेदार चेङवाङ पनि पक्राउ सोमबार, असार ३०, २०८२
स्वास्थ्य बीमाको सेवा सुविधा दर्ता भएपछि उपलब्ध हुने समय छोटियो सोमबार, असार ३०, २०८२
प्रधानमन्त्रीकाे स्पेन भ्रमणकाे अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई सोमबार, असार ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नगर सभा १७‌ औ अधिवेशन || २०८२ असार २९ गते, आइतवार || राष्ट्रिय सभागृह, काठमाडौँ(भिडियो)
नगर सभा १७‌ औ अधिवेशन || २०८२ असार २९ गते, आइतवार || राष्ट्रिय सभागृह, काठमाडौँ(भिडियो) सोमबार, असार ३०, २०८२
आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै(भिडियो)
आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै(भिडियो) सोमबार, असार ३०, २०८२
राप्रपा नेतृत्वमा असन्तुष्टि समूह हारगुहार गर्दै आयोगमा(भिडियो)
राप्रपा नेतृत्वमा असन्तुष्टि समूह हारगुहार गर्दै आयोगमा(भिडियो) सोमबार, असार ३०, २०८२
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण, बिरामीलाई निःशुल्क दिइने(भिडियो)
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण, बिरामीलाई निःशुल्क दिइने(भिडियो) सोमबार, असार ३०, २०८२
रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षति भएका संरचनाको छिटै पुनर्निर्माण सुरु गरिने(भिडियो)
रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षति भएका संरचनाको छिटै पुनर्निर्माण सुरु गरिने(भिडियो) सोमबार, असार ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेख हसिनाको छोरीलाई डब्ल्यूएचओले गर्‍यो कारबाही सोमबार, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने आइतबार, असार २९, २०८२
बंगलादेशविरुद्ध नेपाल पराजित आइतबार, असार २९, २०८२
११०० रुपैयाँले बढ्याे सुनकाे मूल्य आइतबार, असार २९, २०८२
छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्