• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

के मोदी सरकार ढल्ला? यस्तो छ अवस्था

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०७४  ०७:४९
1140x725

एजेन्सी– मोदी सरकार विरुद्ध संसद्‌मा अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ। तेलगु देशम पार्टी (टिडिपी) र आइएसआर कांग्रेसले अविश्वासको प्रस्ताव पेश गर्न लागेका हुन्। आइएसआर कांग्रेसका सांसद वाइवी सुब्बा रेड्डीले सोमबारको संसद्‌मा अविश्वासको प्रस्ताव पेश गर्न लोकसभा सचिवालयमा निवेदन दर्ता गराएका छन्। आन्द्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूको पार्टी टिडिपीले पनि अविश्वासको प्रस्ताव दर्ता गराउन लागेको छ। आन्द्र प्रदेशलाई विशेष राज्य घोषणा नगरेका कारण टिडिपीले भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनबाट अलग भएर अविश्वासको प्रस्ताव लैजान लागेको हो। यद्यपि, सोमबारकै लोकसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

अविश्वासको प्रस्ताव सरकारलाई कमजोर बनाउन वा सरकारलाई बहुमत नभएको खण्डमा दर्ता गरिन्छ। यद्पि मोदी सरकारमा स्पष्ट बहुमत छ। यो प्रस्तावले सरकारलाई कमजोर बनाउने विश्लेषण गरिएको छ। 

अविश्वासको प्रस्ताव स्वीकृत हुन ५० सांसद्‌को सहमती चाहिन्छ। यसपछि मतदान हुन्छ। 

मोदी सरकार विरुद्ध अविश्वासको प्रस्तावमा आइएसआर कांग्रेस र टिडिपी पार्टी खुलेर लागेका छन्। टिडीपीसँग १६ र आइएसआर कांग्रेससँग ९ सांसद मात्र छन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कांग्रेस (टिएमसी)ले पनि अविश्वासको प्रस्तावमा सहमती जनाएको छ। टिएमसीसँग ३४ सांसद छन्। तीन पार्टीका सांसदको संख्या ५९ हुन्छ। यो अविश्वासको प्रस्ताव पेश गर्न पुग्ने सांसद संख्या हो। 

यदि, विजेपीका केही सांसदले मोदीलाई धोका नदिए सरकार ढल्नेछैन। विजेपीसँग २ सय ७५ सांसद छन्। जुन एक्लै सरकार बनाउन काफी छ। भारतीय लोकसभामा ५ सय ४३ निर्वाचित सांसद हुन्छन्। हाल ५ सांसदको सिट रिक्त छ। सो अनुसार हाल संसद्‌मा ५ सय ३७ निर्वाचित सांसद संख्या छ। सरकारलाई बहुमत पेश गर्न आधाभन्दा बढी सांसदको समर्थन चाहिन्छ। सरकारलाई २ सय ६९ सांसदले समर्थन गरे अविश्वासको प्रस्ताव फेल हुनेछ। मोदीको पार्टी विजेपीका मात्र २ सय ७५ सांसद रहेकाले सरकार ढल्ने सम्भावना छैन। तर, सन् २०१९ को लोकसभा निर्वाचनलाई मध्यनजर गर्ने हो भने यो अविश्वासको प्रस्तावले मोदी सरकार र भाजपालाई कमजोर बनाउने विश्लेषण गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

भाजपाका सांसद दायाँबायाँ नभए अविश्वासको प्रस्तावबाट सरकार नढले पनि सरकालाई चुनौती भने थपिने बताइएको छ। 

हाल लोकसभामा विजेपीका २ सय ७५ कांग्रेस आईका ४८, एआइएडीएमकेका ३७, तृणमूल कांग्रेसका ३४, बिजेडीका २०, शिवसेनाका १८, टिडिपीका १६, टिएसआरका १८, सिपिआइ (एम) का ९, वाइएसआर कांग्रेसका का ९, समाजवादी पार्टीका ७ र अन्य साना २६ दलका ५६ सांसद छन्। यी बाहेक ५ सिट रिक्त छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विजेपीका केही सांसदले सरकारको विरोध गर्दे आएका छन्। विजेपीका ७ सांसदले सरकारललाई समर्थन नगरे सरकार ढल्नेछ। सांसद तथा अभिनेता शत्रुघ्न सिन्हा, कीर्ति आजाद, श्यामचरण गुप्ता, भोला सिंहलगायत सांसदले सरकारको विरोध गर्दै आएका छन्। यसबाहेक अन्य ६ विजेपीका सांसद पनि सरकारको विरोधमा रहेको बताइएको छ। यदि, विजेपीका ती सांसदले सरकारको विरुद्ध मतदान गरे सरकार ढल्नेछ। तर, यो सम्भावना न्यून रहेको बताइएको छ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्