• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गर्मीले छालामा हुने समस्या र बच्ने उपाय

64x64
नेपाल लाइभ आइतबार, चैत ४, २०७४  १०:०९
1140x725

गर्मी सुरु भएसँगै छालामा विभिन्न समस्या देखा पर्छन्। घामका कारण छालामा चाया, पोतो, एलर्जी, खटिरा, डन्डिफोर जस्ता समस्या देखा पर्छन्। गर्मीको मौसममा छालामा देखा पर्ने समस्यालाई धेरैले सामान्य रुपमा लिने गरेका हुन्छन्। यस्ता समस्यालाई लापरबाही गर्दा स्वास्थ्य समस्या निम्तिन पनि सक्छ। घर्मीको समयमा छालामा देखापर्ने केही स्वास्थ्य समस्या यस प्रकार छन्।

१. रातो दाग : अत्याधिक गर्मी र चर्को घामका कारण छालामा चिलाउने राता दागहरु देखा पर्छन्। यस्ता राता दागहरु लामो समय घाममा बस्दा वा घाममा बसेर काम गर्दा देखा पर्छन्। केहीकेहीको छालामा पानीका फोका पनि देखा पर्छन्। घामले डढेर केही फोका चिलाउने दागमा परिणत हुन्छन्।

२. छाला सुक्खा : गर्मीको समयमा छाला सुक्खा हुनेगर्छ। गर्मीमा पसिना धेरै बग्ने हुँदा शरीरमा पानीको मात्रा कम हुन गई छालामा सुक्खापन आउँछ। छाला सुक्खा हुँदा निकै चिलाउने गर्छ।

३. घामबाट छाला डढ्ने समस्या : चर्को घाम लागेका बेला बाहिर निस्कँदा छाला डढ्न सक्छ। प्रायःजसो घाममा काम गर्ने व्यक्तिको छाला डढ्ने गर्छ। घामले डढेको छालामा चिलाउने, सुख्खा हुने र फुस्रो हुने समस्या आउँछ। कपडाले नछोप्ने शरीरका भागमा (गर्धन, हात आदि) छाला डढेको प्रस्ट देखिन्छ।

४. डन्डिफोर : गर्मीले गर्दा पसिना अत्याधिक आउँछ। पसिना धेरै बग्दा यसले धुलोधुँवा तान्ने चुम्बकको काम पनि गर्छ। पसिना निस्कने छालाका प्वालमा फोहोर जम्मा हुँदा त्यहाँ डन्डिफोर आउन सक्ने सम्भावना हुन्छ। यो समस्या किशोर-किशोरी तथा युवा उमेरका मानिसलाई बढी देखिन्छ।

५. ब्याक्टेरियल इन्फेक्सन : गर्मीको मौसममा छालामा एक किसिमको ब्याक्टेरियाबाट हुने संक्रमणलाई ब्याक्टेरियल इन्फेक्सन भनिन्छ। छालामा घाउ हुने, खटिरा आउने, खटिरामा पिप जम्ने जस्ता समस्या ब्याक्टेरियाले गर्दा हुन्छ। यस्ता समस्या स्टेप्टोकोकस र स्टेफाइलोकोकस नामक ब्याक्टेरियाको संक्रमणबाट हुने गर्छ।

६. फंगल इन्फेक्सन : 'फंगल इन्फेक्सन'लाई ढुसी परेको भन्ने गरिन्छ। यस्तो समस्या काखी, जाँग, महिलाको स्तनमुनि बढी देखिने गर्छ। जहाँ पसिना बढी जम्मा हुन्छ त्यस्ता ठाउँमा फंगल इन्फेक्सन हुने गर्छ। यस्तोमा छाला बढी चिलाउने र ढुसीले गर्दा घाउ हुने आदि समस्या देखिन्छ।

७. भाइरल इन्फेक्सन :भाइरल एक किसिमको भाइरसबाट हुने समस्या हो। यस्तो समस्या हुँदा छालामा मसिना फोकाहरु आउँछन्। यस्तै, छाला पोल्ने, छालामा छुदा दुख्ने जस्ता समस्या भाइरल इन्फेक्सनले गर्दा हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

छाला जोगाउने उपाय

गर्मीमा छालामा हुन सक्ने समस्याबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ।

गर्मीमा पसिना धेरै बग्ने र वायुमण्लमा धुँवाधुलो फैलिने भएकाले सकेसम्म दिनै नुहाउनुपर्छ। पसिना धेरै बग्ने हुँदा डिहाइड्रेसन हुन सक्छ। जसले छालामा सुक्खापन हुन्छ र चिलाउँछ।

गर्मीमा जतिसक्दो धेरै पानी पिउनुपर्छ। गर्मीमा छाला जोगाउने उपाय यस्ता छन्। घाममा निस्कँदा सन्सक्रिन क्रिम वा सनब्लकको प्रयोग गर्ने। पौडी खेल्दा दुई-दुई घन्टाको फरकमा सन्सक्रिन क्रिमको प्रयोग गर्ने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन्सक्रिन क्रिमको प्रयोग गर्दा छालरोग विशेषज्ञको परामर्श लिएर मात्र गर्नु राम्रो,

घर बाहिर निस्कँदा छाताको प्रयोग गर्ने,

अनुहार छोपिने टोपी वा मास्कको प्रयोग गर्ने,

पूरै शरीर ढाक्ने गरी कपडा लगाउने,

प्रसस्त पानी पिउँने,

घामको एलर्जी भएमा चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्ने,

सकेसम्म दैनिक दुई पटक नभए कम्तिमा एक पटक नुहाउने र सफा कपडा लगाउने।

प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्