• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाली क्रिकेटको फड्को र मार्टिन क्रोका बाबु

64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०७४  २३:४५
1140x725

काठमाडौं- नेपाली क्रिकेटले ऐतिहासिक एक दिवसीय मान्यता पाएको छ। नेपालले यति ठूलो सफलता हात पार्नुमा नेपाली क्रिकेटका धेरै उतारचढाव जोडिएर आउँछन्। 

सन् १९८५ मा न्युजिल्यान्डका स्टार ब्याट्सम्यान तथा पूर्व कप्तान मार्टिन क्रो जतिबेला क्रिकेटको सर्वोच्च अवार्ड विज्डनबाट पुरस्कृत हुँदै थिए, उनका बाबु डेभ भने क्रिकेट खेल्न नेपाल आउने तरखर गरिरहेका थिए। तर, उनको नेपाल आउने साइत जुर्यो, आफ्नो कान्छो छोरा विज्डन वर्ष खेलाडी घोषित भएको अर्को वर्ष मात्र। डेभ आफैं क्रिकेट खेलाडी थिए। तर, उनले देशका लागि भने खेलेनन्। 

सन् १९५३ मा जतिबेला न्युजिल्यान्डका एड्मन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे विश्वको सर्वोच्च हिमाल सगरमाथा चढ्दै थिए, त्यतिबेला डेभ विलिङ्टनबाट व्यावसायिक क्रिकेट खेल्थे।

गरमाथामा हिलारीको सफलतासँगै न्युजिल्यान्डका धेरै नागरिक नेपालतर्फ आकर्षित भए, त्यसमा एक थिए, डेभ। देब्रे हातले ब्याटिङ गर्ने डेभले ‘ए’ डिभिजन क्रिकेट पनि खासै खेलेका होइनन्।

उनले सन् १९८५ सम्म व्यावसायिक क्रिकेट खेल्ने क्रममा ३ खेल मात्र खेले। तर, उनी सन् २००० मा नमरुन्जेल क्रिकेटमा सक्रिय रहे। यसमा पनि उनी तीन जना मान्छेका कारण बढी चर्चामा रहे। 
उनका दुवै छोरा मार्टिन र जेफ क्रोले न्युजिल्यान्डका लागि क्रिकेट खेले। अर्का हलिउड स्टार रसेल क्रो उनका भतिजा थिए। 

सन् १९८६ मा न्युजिल्यान्डका युवा तथा प्रतिभाशाली केटाहरू जम्मा पारेर नेपाल भ्रमणमा निस्किँदा डेभको उद्देश्य थियो, हिलारीले सगरमाथा चुमेको देशको दर्शन गर्ने। तर, उनको भ्रमणले नेपाली क्रिकेटमै तरंग ल्याइदियो। 

उनको भ्रमण अगाडि सन् १९८१ मा काठमाडौंमा पहिलो राष्ट्रिय क्रिकेट प्रतियोगिता जय ट्रफी आयोजना भएको थियो। सन् १९४८ मा स्थापना भएको नेपाल क्रिकेट संघ (क्यान) ले त्यतिबेला सम्म संघको मान्यता पाएको थिएन। त्यसैले राष्ट्रिय प्रतियोगिताअघि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव शरदचन्द्र शाहले क्यान पदाधिकारीसामु एउटा प्रस्ताव राखेका थिए। ५ वटा अञ्चललाई सहभागी गराएर राष्ट्रिय प्रतियोगिता गराए मात्र क्यानलाई संघको मान्यता दिने, नभए नदिने। 

शाहको यो उर्दीपछि क्यानले प्रतियोगिताका लागि सबै अञ्चलमा पत्राचार गर्यो। नतिजा, प्रतियोगिता खेल्नुअघि ११ वटा अञ्चल तँछाडमछाड गर्दै आइपुगे। पहिलो राष्ट्रिय प्रतियोगितामा भाग नलिने अञ्चल थिए, कर्णाली, धौलागिरी र महाकाली। वास्तवमा महाकालीले सुरुमा भाग लिने आश्वासन दिएको थियो तर अन्त्यमा नाम झिक्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो जय ट्रफीको सफलतापछि परिषद्ले क्यानलाई संघको आधिकारिकता प्रदान त गर्यो। तर, यति हुँदाहुँदै पनि क्यान राष्ट्रिय खेलकुद परिषद्को वर्गीकरणमा पुछारतिर थियो। परिषद्ले फुटबल र मार्सल आर्ट्सलाई ‘ए’ श्रेणीमा राखेको थियो र त्यही अनुसार आर्थिक सहयोग उपलब्ध गराउँथ्यो। 

डेभको नेपाल आगमनपछि भने परिषद्ले आफ्नो पुरानो मान्यता तोड्यो। र, क्रिकेटलाई फुटबल र मार्सल आर्ट्ससँगै ‘ए’ ग्रेडमा राख्यो। 

त्यतिबेला भयो के भने, डेभको सक्रियतामा क्यानले न्युजिल्यान्डसँग २ खेल खेल्यो। क्यानले नेपाल रातो र निलो गरी दुई टिम बनाएको थियो। नेपाल रातोबाट श्रीनिवास राणाको कप्तानीमा खेल्न उत्रिएका थिए, भूपाल शाह, नवीन सुवाल, दीलिप कपुर, श्रीहर्ष कोइराला, विज्ञान पाण्डे, सतेन्द्र थापा, रञ्जित राणा, विजय शर्मा र सुवर्ण नरसिंह जोशी लगायत। 

नेपाल निलोमा नेपालका पहिलो अन्तर्राष्ट्रिय कप्तान उत्तम कर्मचार्यको नेतृत्वमा प्रफुल्ल वैध, दीपक कोइराला, सागरनाथ प्याकुरेल, अशोकनाथ प्याकुरेल, सुरेश थापा, पुकार पन्त लगायत खेलाडी सम्मिलित थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खेल आयोजना भएको थियो, टुँडिखेलमा म्याट ओछ्याएर। त्यो पनि ४५ ओभरको। मैदानमा साइड स्क्रिनको कुनै व्यवस्था थिएन। सबै खेलाडीले सेतो लुगामा खेलेका थिए। डेभले नेपाल रातोविरुद्धको खेल खेले। तर, नीलोविरुद्धको खेलमा उनी अम्पायरको भूमिकामा देखा परे। 

नेपाल रातोसँग भएको खेलमा डेभले ५२ रन बनाएका थिए। ‘उनको ब्याटिङ ठिकै थियो। तर, रनिङ विट विन द विकेट गजबको,’ उनीसँगै क्रिकेट खेलेका नवीन सुवाल सम्झन्छन्। सुवाल हाल राष्ट्रिय खेलकुद परिषद्मा वरिष्ठ टेबल टेनिस प्रशिक्षक छन्। 

डेभले युवा र बुढाहरूको सन्तुलित टिम लिएर आएका थिए। नेपालका तर्फबाट श्रीनिवास राणाले राम्रो खेलेका थिए। त्यतिबेला न्युजिल्यान्डसँग क्रिकेट खेलेका क्यानका पूर्व छनोटकर्ता विजय शर्माको यस खेलमा राम्रो अनुभव रह्यो। उनी आफूहरूसँग खेलेका एकजना खेलाडी पछि न्युजिल्यान्डको टेस्ट टोलीमा पर्न सफल भएको बताउँछन्। 

‘नेपाल रातोले राम्रो टक्कर दियो। हामीले १ सय ४० रन बनाएका थियौं। उनीहरूको पनि छिट्टै ३–४ विकेट झरेको थियो। तर, डेभले जोगाए,’ शर्मा भन्छन्। 

यतिबेला नेपालको बलिङ राम्रो देखिएको थियो। ब्याटिङ औसत देखिए पनि फिल्डिङ निकै खराब थियो। डेभ क्रोको भनाइ पनि यस्तै थियो। उनले नेपाली टोलीमा स्पिनर नभएको गुनासो गरेका थिए। यो पूरै खेलमा नेपालका लागि दीलिप कपुरले मात्र स्पिन फ्याँकेका थिए। 

यद्यपि दुवै खेलमा नेपाल पराजित भयो। तर, यो प्रतियोगिताबाट सदस्य–सचिव शरदचन्द्र शाह भने निकै प्रफुल्लित देखिए। 

शरदचन्द्रले लाजिम्पाटस्थित मोलिस रेस्टुरेन्टमा पाहुना टोलीका लागि बिदाइ भोजको आयोजना नै गरेका थिए। यसअघि थाइल्यान्डको रोयल बैंकक क्लब, भारतको कोलकातास्थित वाइएमसिए, विनआर, नयाँ दिल्लीको सेक्रेटिएट टोली नेपालमा क्रिकेट खेल्न आइसकेको थियो। तर, कुनै पनि टोलीका लागि परिषद्ले बिदाइ भोज आयोजना गरेको थिएन। भोजमा डेभले नेपाली क्रिकेटको भविष्यप्रति आफू आशावादी रहेको बताउँदै भनेका थिए, ‘नेपाली क्रिकेटमा मैले थुप्रै युवा प्रतिभा देखेँ।’

उनको यो भ्रमणपछि परिषद्ले क्रिकेटलाई पनि ‘ए’ श्रेणीमा राख्यो। नेपाल क्रिकेट संघको उपाध्यक्ष रहिसकेका श्रीनिवास राणा डेभको भ्रमणपछि नेपाली क्रिकेटमा सम्भावनाको ढोका खुलेको बताउँछन्।  भन्छन्, ‘मलाई लाग्छ, डेभको आगमनपछि परिषद्को संघलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो।’

प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  २३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्