• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भैरहवामा सञ्चालित विकास निर्माणका काममा लापरबाही, अनुगमनमा बेवास्ता!

64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०७४  ११:३३
1140x725

भैरहवा– सिद्धार्थनगर नगरपालिका भित्र सञ्चालनमा रहेका विकास निर्माणका आयोजनामा गुणस्तर अनुसारको काम नभएको पाइएको छ। सिद्धार्थ नगरपालिकाभित्र सञ्चालनमा रहेका क्षेत्रीय शहरी विकास योजना अन्तर्गतका आयोजना निर्माणका क्रममा लापारबाही भेटिएको हो। 

एसियाली बिकास बैंक, नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा भैरहवामा निर्माणधीन योजनामा गुणस्तर अनुसारको काम नहुँदा पनि अनुगमन गर्ने निकाय नगरपालिका र आयोजना निर्देशनालय चुपचाप रहेको स्थानीयहरु बताउँछन्। योजना सम्पन्न गर्न निरीक्षण तथा अनुगमन गर्न प्राविधिक जनशक्ति परिचालन गरे पनि उनिहरुकै सामुन्ने मापदण्ड विपरीत निर्माण सामग्री प्रयोग भइरहेको पाइएको हो। 

अहिले भैरहवामा क्षेत्रीय शहरी विकास योजना अन्तर्गत ढल निर्माण, सडक निर्माण लगायतका काम भइरहेका छन्। नगरपालिकामा रहेको अद्वैत पथमा निर्माण भइरहेको ढलमा १ बोरा सिमेन्ट र ४ बोरा बालुवा मिसाएर मसला बनाउनुपर्नेमा कामदारले १ बोरा सिमेन्टमा ५ बोराभन्दा बढी बालुवा मिलाएको भेटिएको छ। 

सामान्यतः निर्माण कार्यमा १ बोरा सिमेन्ट र ४ बोरा बालुवाको अनुपातमा मसला प्रयोग गरिन्छ। तर, क्षेत्रीय शहरी बिकास योजना अन्र्तगतका निर्माण कार्यहरुमा ठेकेदारले बालुवाको मात्रा बढी र सिमेन्टको मात्रा कम प्रयोग गरिरहेको पुष्टि भएको छ। निर्माणको जिम्मा पाएको चाइना ग्वान्जो शर्मा एन्ड शर्मा कम्पनीले आयोजनामा मापदण्डअनुसार काम नगर्दा पनि कसैले केही नभनेको स्थानीयको गुनासो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले भने आफूले स्वयं अनुगमन गर्ने गरेको र सबै ठिक रहेको दाबी गर्दै आएका छन्। उनले केही दिनअघि आयोजनाहरुको निरीक्षण तथा अनुगमन गर्दै सबै निर्माण कार्यमा गुणस्तर कायम रहेको दाबी गरेका थिए। तर, अद्वैत पथमा भइरहेको ढल निर्माणमा सिमेन्टी र बालुवाको आवश्यक अनुपात नमिलाई धमाधम ढुंगा र इँटा जोड्ने काम भइरहेको छ।

यसैगरी, नगर उपप्रमुख उमा काफ्लेले पनि अनुगमन गर्दा सबै काम ठिक रहेको बताइन्। उनले आन्तरिक स्रोतबाट सञ्चालनमा रहेका योजनामा गुणस्तरीय काम भइरहेको बताउँदै एडिबीले सञ्चालन गरेका निर्माण कार्यको अनुगमन गर्ने अधिकार आफूहरुलाई नभएको जनाइन्। 

योजना अनुगमनको जिम्मा पाएका सुपरभिजन टोलीका टिम लिडर गेनालाल चौधरीले प्रत्येक आयोजनाका लागि इन्जिनियरको नेतृत्वमा सुपरभाइजरहरु खटाएको र मापदण्ड अनुसार नै मसला प्रयोग गर्ने गरिएको उल्लेख गरे। तर निर्माण कार्यमा खटिएकै मजदुर भने १ बोरा सिमेन्टमा ५ बोरा बालुवा मिसाएर काम गरिरहेको हाँकाहाँकी भन्छन्। यस्तो लापरबाहीमा पनि कारबाही नहुँदा निर्माण भएका संरचना दीगो नहुने र कमसल हुने चिन्ता स्थानीयबासीमा छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

क्षेत्रीय शहरी विकास योजना अन्तर्गतका अधिकांश योजना स्थलमा कुनै बोर्ड राखिएको छैन। योजनाबारे विस्तृत जानकारी दिइने कुनै बोर्ड नभएपछि  योजनाबारे स्थानीय मात्र होइन अनुगमनमा जाने अधिकारी पनि अन्यौलमा पर्ने गरेका छन्। स्थानीय योगेन्द्र गुप्ताले आयोजनाबारे बोर्ड नराखिँदा विकास निर्माणका काममा पारदर्शिता नहुने बताए। उनले भने, ‘कसले कसरी काम गरिरहेका छन्, निर्माणको मापदण्ड पूरा भएको छ कि छैन भन्ने कसरी थाहा पाउनु?’

निर्माण स्थलमा बोर्ड नरहेको विषयमा क्षेत्रीय शहरी विकास योजनाका इन्जिनियर यमलाल पाण्डेले यसबारे सबै काम सुपरभिजन टोलीले गर्ने बताए। उनले योजनाहरुको अनुगमन गर्न १० जना इन्जिनियरको टोली खटाइएको र सबै जिम्मा उनीहरुकै रहेको बताए। फिल्डमा खटिएका सुपरभिजन टोलीका टिम लिडर गेनालाल चौधरी भने बोर्ड बनाउन लगाएको बताउँछन्।

१ अर्ब ७१ करोड रुपैयाँमा सिद्धार्थनगर नगरपालिकामा एकीकृत शहरी बिकास आयोजना सम्पन्न भइसकेको छ। पुनः नगरमा २ अर्ब ३८ करोड रुपैयाँको लागतमा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालन भइरहेको आयोजनाका इन्जिनियर यमलाल पाण्डेले बताए। उनका अनुसार यस आयोजना अन्तर्गत विभिन्न ३५ वटा योजना सम्पन्न हुने क्रममा छन्। जसमा २५ किलोमिटर नयाँ सडक, १२ किलोमिटर मुख्य ढल तथा १० दशमलव ५ किलोमिटर पुरानो सडकमा फुटपाथ र ग्रिनरीको काम हुने आयोजनाका इन्जिनियर पाण्डेले बताए।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्