• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अलबिदा डा शर्मा !

64x64
नेपाल लाइभ बिहीबार, चैत १, २०७४  १३:४३
1140x725

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएस पढाउन सुरु गर्दै थियो। तर, सबै विषयका प्राध्यापक पाउन सहज थिएन। त्यसमा पनि सर्जन निकै कम थिए। भएकाले पनि विभिन्न अस्पतालमा राम्रो अवसर पाइरहेका थिए। त्यसैले आइओएमले शल्यचिकित्सा पढाउने प्राध्यापक पाउन सहज थिएन। 

यही अभावलाई त्यसबेला मेट्ने आँट गरेका शल्यचिकित्सक प्रा डा गोविन्द शर्माको बुधबार राति निधन भएको छ। आइओएममा प्राध्यापक हुनुअघि डा शर्माले वीर अस्पतालमा ८ वर्ष शल्यचिकित्सकका रुपमा काम गरेका थिए। त्यसपछि जीवनका २९ वर्ष ३ महिना आइओएममा बिताए। यस अवधिमै उनी २०५३ देखि तीन वर्षसम्म शिक्षण अस्पतालका कार्यकारी निर्देशक भए। २०५९ सालमा त्रिविको उपकुलपति समेत भए। 

रूसको लेलिनग्राथ कलेजमा एमबिबिएस पढेका हुन् उनले। एमबिबिएसपछि वीर अस्पतालमा एक वर्ष काम गरे। अस्पतालमा ६ महिना शल्यक्रिया विभागमा र ६ महिना स्त्रीरोग विभागमा काम गरेपछि उनी रूस गए। रूसमा एमडिएमएस/पिएचडी गरे। ०३३ सालमा पढाइ सकेर उनी नेपाल फर्किँदा नेपालमा थोरै मात्रै सर्जन थिए। डा शर्मा फेरि वीर अस्पतालमै आइपुगे। आइओएम जानुअघिका आठ वर्ष शल्यक्रिया विभागमा सेवा गरे। उनले काठमाडौं मेडिकल कलेज सिनामंगलका प्रमुख कार्यकारी अधिकृत रुपमा पनि केही वर्ष सेवा दिए।

Ncell 2
Ncell 2
nimb
nimb

२००३ सालमा रामेछापको मन्थलीमा जन्मिएका डा शर्माले दस वर्षको उमेरबाट औपचारिक शिक्षा थालेका हुन्। त्यसबेला उनको जन्मथलोमा शिक्षाको उज्यालो पुगिसकेको थिएन, उनलाई घरैमा अक्षर चिन्ने व्यवस्था मिलाइएको थियो। भान्दाइ गाउँका नामी पण्डित थिए। उनैले घरमा अक्षर चिनाउने र रूद्री-चन्डी सिकाउने काम गरे।

पछि शर्मा परिवार बर्दिया झर्योी। त्यहीँ छँदा उनलाई १० वर्षको उमेरमा बल्ल औपचारिक शिक्षाको अवसर जुर्यो । उनी पढाइका लागि भारतको उत्तरप्रदेशस्थित बहराइच गए। त्यसपछि मात्रै उनले एबिसिडी सिकेका हुन्। भारतबाट १२ कक्षा पास गरेपछि २०२० सालमा सरकारी छात्रवृत्तिमा रूसमा एमबिबिएस पढ्ने मौका मिल्यो। डा शर्माका काका सुरेशराज कांग्रेसबाट राजनीति गर्थे। सुरेशराजको एउटा चाहना थियो, दाजुका साथै र आफ्ना छोराछोरीलाई बेग्लाबेग्लै पेशामा लगाउने। त्यसै क्रममा उनलाई डाक्टर बनाइयो। अरू दाजुभाइ कोही इञ्जिनियर भए, कोही वकिल र कोही सरकारी कर्मचारी।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आइओएममा आबद्ध भएपछि पनि डा शर्माले विभिन्न ठाउँ पुगेर थप शिक्षा हासिल गरेका थिए। सन् १९८१ मा जापानमा मुटु र फोक्सोको सर्जरी सम्बन्धी तालिम लिएका थिए। पछि एक वर्ष अमेरिकाको बोस्टन युनिभर्सिटीमा कार्डियोथोरासिस विषयको तालिम लिए। उनको गुनासो थियो, स्वास्थ्य क्षेत्रमा लगानीको प्रतिफल लिनेगरी सरकारले नीति बनाउन नसकेको भन्ने। 

‘आइओएममा एक जना चिकित्सक पढाउन सरकारको लाखौं खर्च हुन्छ, तर ती विद्यार्थी अधिकांश विदेशिन्छन्’, उनी भन्थे, ‘तलब-सुविधा बढाएर पनि उनीहरूलाई नेपालमै सेवा गराउनुपर्छ।’

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्