• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यसरी पुग्दैछन् दीपकराज जोशी सर्वोच्चको २८औं नेतृत्वमा

64x64
नेपाल लाइभ बिहीबार, चैत १, २०७४  १३:२०
1140x725

काठमाडौं- २००८ सालमा स्थापना भएको सर्वोच्च अदालतले २८औं नेतृत्व पाउँदै छ। 

लामो विवादपछि बिहीबार पदबाट राजीनामा दिँदै प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्चाबाट बाहिरिएपछि वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई नयाँ प्रधानन्यायाधीशका रुपमा आउने बाटो खुलेको छ। पराजुलीको राजीनामासँगै जोशीले कायममुकामय प्रधानन्यायाधीशको जिम्मेवारी लिइसकेका छन्।

तर, जोशीलाई उक्त पदमा पुग्न संवैधानिक परिषद्‌बाट सिफारिस भई संसदीय सुनुवाई पार गर्नुपर्ने प्रक्रिया भने बाँकी नै छ। हाल सर्वोच्चमा प्रधानन्यायाधीशका लागि उनीसँगै न्यायाधीशहरु ओमप्रकाश मिश्र र चोलेन्द्र सम्सेर राणा पनि योग्य छन्। तर, हालसम्म वरिष्ठतम् न्यायाधीश नै सर्वोच्चको नेतृत्वमा पुग्ने परम्परा रहेकाले जोशी नै प्रधानन्यायाधीश बन्नेछन् भन्ने अनुमान गर्न सकिन्छ। जोशीपछि राणा सर्वोच्चको नेतृत्व सम्हाल्ने रोलक्रममा छन्। 

संवैधानिक परिषद्‌ले वरिष्ठताका आधारमा उनैलाई प्रधानन्यायाधीश सिफारिस गरेपछि जोशीले १९ महिना २४ दिनसम्म सर्वोच्चको नेतृत्व सम्हाल्नेछन्। 

२०११ साल असोज २४ मा जन्मिका जोशीको ६५ वर्षे उमेर हद ०७६ असोज २४ गते सकिन्छ। 

संविधानको व्यवस्था हेर्ने हो भने, संवैधानिक परिषद्‌ले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउनुपर्छ भन्ने वाध्यता छैन। तर, अहिलेसम्मको परम्परा वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउनेछ। राजा त्रिभुवनले भारतको सिकिम्मबाट ल्याएका हरिप्रसाद प्रधान २००८ सालमा नेपालको पहिलो प्रधानन्यायाधीश बनेका थिए। उनीपछि वरिष्ठताका आधारमा प्रधानन्यायाधीश भएका अनिरुदप्रसाद्र सिंहदेखि नै यो परम्परा कायम छ। 

वरिष्ठतालाई नमिचिएमा जोशीको अवकाशपछि राणाले प्रधानन्यायाधीश भई सर्वोच्चको नेतृत्व गर्नेछन्। राणाले २०७९ मंसिर २७ सम्म प्रधानन्यायाधीश बन्न पाउनेछन्।

बरियताका आधारमा राणाभन्दा अगाडि रहेका न्यायाधीश ओमप्रकाश मिश्रले भने जोशीको कार्यकालमै अवकाश पाउनेछन्। जोशीभन्दा १० महिना जेष्ठ न्यायाधीश ओमप्रकाश मिश्र सर्वोच्च अदालतमा न्यायाधीशमा जोशीसँगै नियुक्त भए पनि बरियताक्रममा भने पछाडि रहेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

जोशीको विगत

काठमाडौंको धुम्बाराहीमा जन्मेका जोशीले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट राजनीति शास्त्रमा एमए अध्ययन पूरा गरेका छन्।

उनी सन् २०१४ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्त भएका थिए। २०४८ कात्तिकमा पुनरावेदन अदालतको न्यायाधीश बनेका जोशी जनकपुरबाट न्यायिक क्षेत्रमा प्रवेश गरेका हुन्। उनी हेटौंडा, इलाम, तुलसीपुर, बुटवल, राजविराज, धनकु्टा र पाटन हुँदै जुम्ला आइपुगेपछि २०६५ मा मुख्य न्यायाधीशमा नियुक्त भएका थिए। मुख्य न्यायाधीशका रुपमा दिपायलबाट सरुवा भई सुर्खेतमा कार्यरत रहेको समयमा उनी २०७१ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए। 

न्यायाधीश बन्नुपूर्व उनले ११ वर्ष कानुन व्यवसायीका रुपमा वकालत गरेका थिए। जोशी नेपाली कांग्रेस समर्थित डेमोक्रेटिक लयर एसोसिएसनका संस्थापक सचिव हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जोशीले ७ वर्ष नेपाल ल क्याम्पसमा र दुई वर्ष पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनसमेत गरेका थिए। उनले नेपाल ल क्याम्पसमा विधिशास्त्रका प्राध्यापकका रुपमा काम गरेका थिए।

प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्