• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कलेजोमा बोसो जम्ने कारण

64x64
नेपाल लाइभ बुधबार, फागुन ३०, २०७४  १५:४०
1140x725

कलेजोमा बोसोपना (फ्याटीलिभर) बढ्नु पछिल्लो समयमा शहरीकरणसँगै बढेको समस्या हो । यसले  भविष्यमा विकराल रूप नै लिने खतरा देखिन्छ । कलेजोमा बोसोपना बढ्नु विभिन्न शारीरिक प्रक्रियाको उपज हो । फ्याटिलिभरले विशेषतः मेटावोलिक सिन्ड्रमसँग सरोकार राख्छ । मेटावोलिक सिन्ड्रम भन्नाले मधुमेह, अत्याधिक मोटोपना र ट्राइग्लिसिराइड बढ्नुलाई बुझाउँछ । केही औषधिको सेवन पनि फ्याटिलिभरको कारक बनेको हुनसक्छ ।  मेथोट्रेक्सट, एमियोडारोन आदि औषधिले फ्याटिलिभरलाई सहयोग गर्छन्  । फ्याटिलिभर प्रायः सबै उमेर समूहमा देखिन्छ । आजभोलि ननअल्कोहोलिक फ्याटिलिभर डिजिजले संसार भरी नै चर्चा पाएको छ ।

फ्याटीलिभरका कारण

फ्याटीलिभरलाई यहाँ दुई प्रकारले वर्णन गर्ने प्रयास गरिएको छ । एउटा, रक्सीजन्य पदार्थले हुने फ्याटीलिभर अर्थात् अल्कोहलिक फ्याटीलिभर । अर्को, रक्सी सेवन नगर्ने व्यक्तिमा देखिने फ्याटीलिभर अर्थात् ननअल्कोहलिक फ्याटीलिभर ।

ननअल्कोहोलिक फ्याटिलिभर डिजिज

ननअलकोहोलिक फ्याटीलिभर शहरीया जनसंख्याको करिब २० प्रतिशतमा पाइन्छ ।  मोटोपना, मधुमेह, उच्च रक्तचाप, नियमित रुपमा प्रयोग गरिने केही औषधि (जस्तै स्टेरोइड, एमीयोडारोन तथा केही केमोथेरापीमा प्रयोग हुने औषधि) का कारण ननअलकोहोलिक फ्याटीलिभर देखा पर्छ । जंकफुड तथा कार्वोनेटेड सफ्ट डिं«क पनि यो समस्या बढ्नुका कारण हुन् । मेटावोलिक सिन्ड्रम अर्थात् अत्याधिक मोटोपना, इम्पेरडग्लुकोज टोलरेन्स र हाइपर ट्राइग्रिलीसीरेडिमिया भएका व्यक्तिमा फ्याटीलिभर ४ देखि ११ गुणा बढी देखिन्छ ।

लक्षण

Ncell 2
Ncell 2
nimb
nimb

ननअल्कोहलिक फ्याटीलिभरका बिरामीमा प्रायः लक्षण देखिँदैन । केही व्यक्तिमा पेटको दाहिने माथिल्लो भागमा अप्ठ्यारो महसुस हुनु यसको मुख्य लक्षण हो । करीब ७५ प्रतिशत जति व्यक्तिमा कलेजो ठूलो हुने लक्षण देखिन्छ । ल्याब परीक्षण गर्दा लिभर इनजाइम एएलटी र एएसटी बढेको देखिन्छ । रोग बढ्दै गएर फाइब्रोसिस हुने र केहीलाई लिभर सिरोसिस हुन लागेको भए एएलटी र एएसटी कम हुन्छ ।

अल्ट्रासाउण्ड, सिटिस्क्यान, एमआरआईजस्ता रेडियो इमेजिङ टेक्नोलोजीबाट ननअल्कोहलिक फ्याटीलिभर पत्ता लगाउन सकिन्छ । आजभोलि फाइब्रोस्क्यान प्रविधिबाट कलेजोको कडापन मापन गरेर फाइब्रोसिसको अवस्था निर्धारण गर्ने गरिन्छ । हाम्रो देशमा पनि काठमाडौंको  सेन्टर फर लिभर डिजिजमा यो सुबिधा उपलब्ध छ । जुन परीक्षणको मद्दतले ननअल्कोहोलिक लिभरका बिरामीलाई फाइब्रोसिस तथा सिरोसिस् हुनबाट समयमै बँचाउन सकिन्छ । लिभर वायोस्पी गरेर कलेजोको सुजन तथा फाइब्रोसिसको अवस्था पत्ता लगाउन सकिन्छ । तर यो इन्भेसिभ प्रविधि भएकोले फाइब्रोस्क्यान भन्ने प्रविधिले आजभोलि यसलार्ई विस्थापित गरेको छ ।

उपचार

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

फ्याटीलिभरको खास कुनै उपचार छैन । सर्वप्रथम के कारणले रोग शुरु भएको हो, त्यो नै  बन्द गर्नेतिर लाग्नुपर्छ । जस्तै रक्सीले गर्दा हो भने रक्सी पिउनै बन्द गर्नुपर्ने हुन्छ । घरमा बसेर आराम बढी गर्नु हँुदैन । आफ्नो जीवनशैली परिवर्तन गर्नु नै यो रोगको मुख्य उपचार हो । चिकित्सकीय उपचारका क्रममा चाहिँ हामी उर्सोडेक्सिकलिक एसिड, ओमेगा ३, फ्याटीलिभर एसिड तथा स्टाटिनहरु प्रयोग गर्दा फ्याटीलिभरमा सुधार आउँछ । अल्कोहोलिक फ्याटीलिभरका बिरामीमा राम्रो र तागतिलो  खाना सँगसँगै भिटामिन बीको प्रयोग, मिनरल्स तथा ट्रेस इलिमेन्ट्स्को प्रयोग गर्नाले फाइदा हुन्छ ।

रोकथाम

–    स्वस्थ जीवनशैली अपनाउने
–    फ्याटीलिभरका बिरामीहरुले रक्सी सेवनविल्कुलै नगर्ने
–    गुलियो, बिशेष गरी सोडा तथा प्रिजरभेटीम भएका खाना नखाने
–    नियमित रूपमा शारीरिक व्यायाम गर्ने
–    ठिक मात्रामा मात्र खाना खाने

 जीवनशैलीमा परिर्वतन गरियो र नियमितरूपमा स्वस्थकर खाना खाएमा फ्याटीलिभर ठीक हुन्छ । फ्याटीलिभरको शुरुमै पहिचान गरी यसलाई बढ्न नदिएमा यसले कलेजोमा दीर्घकालीन असर पु¥याउँदैन । तर शुरुमै सतर्कता अपनाइएन र सिभिएर फ्याटीलिभर भएका व्यक्तिले रक्सी सेवनलाई निरन्तरता दिए ज्यानसमेत जान सक्छ । यसर्थ कलेजोका गम्भीर रोग लिभर सिरोसिस र कलेजोको क्यान्सर हुन नदिनका लागि शुरुमा फ्याटीलिभर देखिएका व्यक्तिले सचेत भई चिकित्सकीय सहयोग र जीवनशैलीमा आमूल परिवर्तन गर्नु जरुरी देखिन्छ ।
 
फ्याटीलिभरका बिरामीले ध्यान दिनुपर्ने कुरा

– दिनमा ३ किलोमिटर वा ३० मिनेट छिटोछिटो हिड्ने
– तारेको, फ्राइ गरेको, बोसो र घिउ नखाने
– रक्सी, वियर र वाइन नखाने
– तौल कम गर्ने
– गुलियो कम गर्ने

डा. दिलिप शर्मा, बरिष्ठ कलेजो रोग बिशेषज्ञ

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्