• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

१७औँ हस्तकला व्यापार मेला सुरु, १० करोडको कारोबार हुने अपेक्षा

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १२, २०७६  १६:१०
1140x725

काठमााडौं- काठमाडौंको भृकुटीमण्डपमा १७औँ हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिता सुरु भएको छ। बिहीबार एक कार्यक्रम गरी मेला उद्घाटन गरिएको हो। 

मंसिर १२ गते देखि ५ दिनसम्म चल्ने यो मेलामा १० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको मेलाका संयोजक धर्मराज शाक्यले बताए। 

‘नेपाली उत्पादनलाई विश्वबजारसम्म पुर्‍याउन सहज होस् भन्ने हिसाबले मेला आयोजना गरेका हौँ, कलाकार र उद्यमीको मनोबल उच्च बनाउन हामीले हस्तकला प्रतियोगितालाई पनि सँगसँगै अगाडि बढाएका छौँ,’ संयोजक शाक्यले भने। 

मेलामा महिला तथा विकट स्थानका व्यापारीलाई निःशुल्क स्टल प्रदान गरिएको कार्यक्रम संयोजक शाक्यले जानकारी दिए। 

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले हस्तकलाको सम्भाव्यताको जानकारीका लागि यस वर्ष हस्तकला व्यापार मेला सुरु गरेको बताए। 

‘हस्तकलाले नेपालमा रहेको वैदेशिक व्यपार घाटालाई कम गरेको छ, आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न हस्तकलाले ठूलो भूमिका खेलेको छ,’ अध्यक्ष शाक्यले भने। 

अघिल्लो  वर्ष ५ अर्ब बराबर हस्तकलाका सामग्री निकासी भएको उनले दाबी गरे। 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पछिल्लो समय हस्तकला निर्यातमा कमी आएको दाबी गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

‘नेपालमामा लगानी योग्य रकमको अभाव छ, बैंकबाट ऋण लिएर व्यवसाय गर्नुपर्ने अबस्थामा ब्याजदरमा अनियमितता हुँदा साना व्यवसायीहरु मारमा परेका छौँ, सरकारले त्यतातिर ध्यान दिइ हस्तकला व्यवसायको विकासमा जोड दिनु पर्दछ,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सरकारको स्रोत र साधनले भ्याएसम्म हस्तकला प्रवर्द्धनका लागि सरकारले बित्तिय लगायत अन्य सहयोग गर्न तयार रहेको बताए। 

‘सरकारले विदेशी आयातकर्ताहरुलाई पनि नेपालमा ल्याउने कोसिस गरिरहेको छ, जसबाट नेपालमा उत्पादन भएका सामग्री विश्व बजारमा सहज ढंगबाट पुर्याउन सकिन्छ,’ सचिव अर्यालले भने। 

अर्थमन्त्री युवराज खतिवडाले नेपालले ठूलो परिणाममा हस्तकलाका वस्तु निर्यात गर्न नसकेको बताए। 

‘नेपालबाट वार्षिक ५ अर्ब बराबरको हस्तकला सामग्री निर्यात हुनु भनेको ठूलो परिणाम होइन,’ अर्थमन्त्री खतिवडाले भने, ‘सरकार हस्तकला निर्यात बृद्धि गर्न चाहिरहेको छ । सरकारले हस्तकलाको निर्यात कति भइरहेको छ भनेर अध्ययन अगाडी बढाएको छ।’ 

व्यवसायीहरुले हस्तकला उत्पादन तथा निर्यातसम्बन्धी ठोस योजना बनाएर सरकार सामु पेस गरे सहकार्य गरेर हातेमालो गर्न सरकार तयार रहेको अर्थमन्त्री खतिवडाले बताए। 

मेलामा ७ प्याभिलियनसहित २ सय वटा स्टलहरु रहेका छन्। जसमध्ये छिमेकी मुलुक भारत, थाइल्यान्ड, चीन, जापान लगायत मुलुकबाट २० वटा स्टल रहेका छन्। 

कपडा, सजावटका सामग्री, जुत्ता, खाद्यान्न लगायतका विभिन्न सामग्रीहरु व्यापार तथा प्रदर्शनका लागि राखिएका छन्।

हस्तकला व्यापार मेला १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह बिहीबार, वैशाख ३, २०८३
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे बिहीबार, वैशाख ३, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बिहीबार, वैशाख ३, २०८३
अमेरिका–इरान वार्ताको पहल गर्न पाकिस्तानी प्रधानमन्त्री पुगे साउदी बिहीबार, वैशाख ३, २०८३
बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्