• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मुस्लिम दम्पती जाे २५ वर्षदेखि संस्कृत पढाउँदै आएका छन्

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १२, २०७६  ०८:१५
1140x725

मोहम्मद शरीफ र शाहीन जाफरी श्रीमान्-श्रीमती, दुवै जनाले संस्कृत पढाउ छन्।



एजेन्सी- काशी हिन्दू विश्वविद्यालय बिएचयूमा संस्कृत पढाउन नियुक्त भएका डा फिरोज खानका विषयमा विवाद चलिरहेको छ। विवादमा परेका संस्कृत पढाउने उनी एक्ला शिक्षक होइन्। संस्कृत पढाउन नियुक्त भएका अन्य शिक्षकका बारेमा पनि विवाद कायम छ।

भारतका विभिन्न विश्वविद्यालयमा यस्तो विवाद चलिरहेको छ। अलीगढ मुस्लिम विश्वविद्यालय संस्कृत विभागका अध्यक्ष प्रोफेसर मोहम्मद शरीफले विगत करिब ढाइ दशकदेखि संस्कृत पढाउँदै आइरहेका छन्। उनले पढाएका केही मुस्लिम छात्रले पनि पिएचडी गरेर संस्कृत नै पढाइ रहेका छन्। उनकी श्रीमती डा शाहीन जाफरीले पनि आजमगढको शिबली नेशनल कलेजमा संस्कृत विभागमा सहयोगी प्राध्यापकको रुपमा काम गरिरहेकी छन्।

अलीगढ मुस्लिम विश्वविद्यालय संस्कृत विभागका अध्यक्ष प्रो मोहम्मद शरीफ

बिबिसीसँगको कुराकानीका क्रममा प्रो शरीफले भने, ‘अलीगढ मुस्लिम विश्वविद्यालयमा मैले त्यतिबेलादेखि संस्कृत पढाइ रहेको छु, जतिबेला यो मुस्लिम एंग्लो ओरिन्टियल कलेजका रुपमा थियो। त्यो समयमा अन्य भाषा पढ्ने विद्यार्थीलाई एक रुपैयाँ छात्रवृत्ति मिल्थ्यो भने संस्कृत भाषा पढ्नेका लागि दुई रुपैयाँ छात्रवृत्ति प्राप्त हुन्थ्यो। यो यसकारण फरक थियो कि मुस्लिम छात्र पनि संस्कृत भाषातर्फ आकर्षित हुन्।’ प्रो शरीफका अनुसार एएमयूमा तल्कालीन अवस्थामा संस्कृत विभागमा कूल ९ जना प्राध्यापक थिए। त्यसमध्ये दुईजना मुस्लिम प्रोफेसर थिए।

प्रो शरीफले आफै पुराण, वेद, उपनिषद, व्याकरणलगायत आधुनिक संस्कृत पढाउ थे। शरीफ भन्छन्, ‘धेरै जसो छात्र हिन्दू नै छन्। तर केही मुस्लिम छात्र पनि छन्।’ उनले अहिलेसम्म १५ छात्रले पिएचडी गरेको जानकारी दिए। जसमा ४ जना मुस्लिम छात्र छन्। उनले भने,‘अहिले पनि ८ जनाले पिएचडी गर्दै छन्। जसमा दुईजना मुस्लिम छन्।’

अलीगढ मुस्लिम विश्वविद्यालय संस्कृत विभाग

 

प्रोफेसर मोहम्मद शरीफले इलाहाबाद विश्वविद्यालयमा पढेका हुन्। उक्त विश्वविद्यालयमा डा नसरीन संस्कृत पढाउ थिन्। उनी विभागको अध्यक्ष समेत थिइन्। डा नसरीनको निधन भइसकेको छ।
 
शरीफका अनुसार उनको घरमा संस्कृत पढ्ने वातावरण थिएन। तर, उनको रुची भने संस्कृतमै थियो। ‘म मुसलमान भएकै कारण संस्कृत पढ्न र पढाउँन कुनै समस्या र दुःख भने परेन,’ उनले भने, ‘इलाहाबाद विश्वविद्यालयमा गरूहरूको पनि प्रियपात्र थिए र विद्याथीहरूले पनि आदर नै गर्छन्।’ डा शरीफले सन् १९९२ मा इलाहाबाद विश्वविद्यालयबाट डिग्रीको उपाधिसमेत प्राप्त गरेका छन्। संस्कृतमा डिग्री गर्नेमा आफू पहिलो भएको उनको दाबी छ।

अलीगढ मुस्लिम विश्वविद्यालय संस्कृत विभागका अध्यक्ष प्रो मोहम्मद शरीफ

डा शरीफकी श्रीमती शाहीन जाफरीले आजमगढको शिबली डिग्री कलेजमा संस्कृत नै पढाउँछिन्। डा शाहीनले पनि इलाहाबाद विश्वविद्यालयबाटै संस्कृत पढेकी हुन्। डा शाहीन भन्छिन्, ‘मेरो परिवार शिक्षित थियो। मेरा पिता पनि धार्मिक क्षेत्रका जानकार हुनुहुन्थ्यो। मेरी ठूली दिदीले अर्थशास्त्रमा एमए गर्नु भएको थियो। जसका कारण मलाई अर्थशास्त्र पढ्न दबाब थियो। तर, जब मैले संस्कृतमा एमए गर्ने कुरा गरे परिवारमा खलवली मच्चियो। बुबाले यतिसम्म भन्नुभयो कि अब यो संस्कृत पढेर पण्डित बन्छे।’

Ncell 2
Ncell 2
nimb
nimb

डा शाहीनका अनुसार उनी र उनका पति कुरान पढ्छन्। तर, घरमा गीता, रामायण, महाभारत, पुराण, वेदलगायत धर्मशास्त्रका किताबहरु पनि छन्। र, यी पुस्तकहरू उनीहरूले पढिसकेका छन्।

संस्कृत पढाउँदै एक प्राध्यापक

शाहीनले आफूलाई सौभाग्यशाली ठान्छिन्। किन कि उनले संस्कृत पढेकी छन् र पढाउ छिन् पनि। उनले भनिन्, ‘संस्कृत ग्रन्थमा जुन ज्ञान छ। जुन खजना छ। त्यो सायदै अन्य भाषामा होला? आजभोलि संस्कृत भाषालाई मृत भाषा भन्ने गर्छन्। तर मेरो विचारमा सबैभन्दा धेरै जीवन्त भाषा नै संस्कृत भाषा हो।’

उनले पढाउने कलेजमा प्रबन्धक अल्पसंख्यकबाट छन् भने प्राध्यापक मुस्लिमबाट छन्। उनलाई कुनै गाह्रो छैन। उनले मुस्लिम भएर पनि संस्कृत पढाइ रहेकी छन्। 

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतबाट सम्मान ग्रहण गर्दै फिराेज खान

भाषालाई धर्मसँग जोड्न नहुने डा शाहीन बताउँछिन्। उनी भन्छिन्, ‘फिरोज खानको नियुक्तिमा मुस्लिम भएकै कारण विरोध गर्नु उचित होइन। पहिले छात्रहरूले उनीबाट पढ्नु पर्छ र अनि मात्र यसको मूल्यांकन गर्नुपर्छ। एक मुस्लिम व्यक्तिमा यसको विद्वत्ता छ कि छैन। हिन्दू शिक्षकले जस्तो संस्कृत पढाउन सक्छ कि सक्दैन?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस घटनाका बारेमा उनका पति एएमयू संस्कृत विभागका प्रमुख प्रो शरीफका अनुसार फिरोजको नियुक्ति पूर्व बिएचयूको विधानले के भनेको छ त्यो पनि हेर्नुपर्छ। उनले भने, 'बिएचयूको धर्म संकाय विभागमा शिलापत्रमा लेखिएको छ, कर्मकाण्ड केवल हिन्दू धर्मका शिक्षकले पढाउँछन्। मेरो व्यक्तिगत राय पनि यही छ। कर्मकाण्ड पढाउनका लागि उही धर्मका व्यक्ति हुनु पर्छ। आखिर कसरी एक मुस्लिमले कर्मकाण्ड सिकाउन सक्छ भनेर आश गर्न सकिन्छ? यो विवादको समाधान उनलाई अर्को विषय पढाउन दिएर पनि निकाल्न सकिन्थ्यो।’ 

बिबिसी  हिन्दीबाट
 

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्