• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

ट्याक्सी मापदण्डमा किन राखियो ३ सिलिन्डर इन्जिन?

यी हुन् ३ र ४ सिलिन्डर सवारीका फरक
64x64
नेपाल लाइभ बिहीबार, मंसिर १२, २०७६  १०:४०
1140x725

काठमाडौं- यातायात व्यवस्था विभागले गत साता २८ वर्षपछि ट्याक्सीको नयाँ मापदण्ड ल्याएको छ। नयाँ मापदण्डमा सार्वजनिक सेवा प्रदान गर्ने ट्याक्सीमा हुनुपर्ने न्यूनतम विशेषताबारे उल्लेख छ। 

विभागले ल्याएको ट्याक्सीको न्यूनमत मापदण्डअनुसार पेट्रोलबाट सञ्चालित ट्याक्सीका सन्दर्भमा फोर स्ट्रोक सेडान कार, कम्तीमा १२ सय सिसी (माइनस १ प्रतिशत) वा सोभन्दा बढी, कम्तीमा ३ सिलिन्डर वा सोभन्दा माथि (पेट्रोल) र सेन्ट्रल लकिङ, एसी/हिटर, प्रिन्टरसहितको डिजिटल मिटर तथा एलइडीसहितको जिपिएस नेभिगेसन सिस्टम हुनुपर्ने उल्लेख छ।

यो मापदण्ड आएसँगै चर्चामा रहेको सबैभन्दा महत्वपूर्ण विषय कम्तीमा ३ सिलिन्डर फोर स्ट्रोक सेडान कार हुनुपर्ने भनिएको छ। अहिले बजारमा आउने सबै कार फोर स्ट्रोक इन्जिनमै उपलब्ध छ। विभागले नयाँ ट्याक्सी मापदण्डमा किन फोर स्ट्रोक इन्जिन हुनुपर्ने लेखियो हास्यासपद भएको एक अटोमोबाइल व्यवसायीले बताए। 

त्यस्तै ट्याक्सी मापदण्डमा कारको इन्जिन क्षमताको कुरा उल्लेख गरिएको छ। तर, त्यो इन्जिनको क्षमता कति पावर जेनेरेट गर्ने हुनुपर्ने भन्ने समेत लेखिएको छैन। यो विषयमा यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियरहरुले के आधारमा इन्जिनको सिसीमात्र लेखे र किन त्यसले उत्पादन गर्ने पावरबारे लेखिएन? भन्ने गम्भीर प्रश्न उठेको छ। 

टोयोटा, हुन्डाई, कियालगायत कारहरुमा अहिले पनि चार सिलिन्डर इन्जिनको प्रयोग भइरहेका छन्। तर टाटा, फोर्ड, निसानजस्ता कम्पनीहरुले ३ सिलिन्डर इन्जिनयुक्त कारसमेत बजारमा उपलब्ध गराएका छन्। ३ वा ४ सिलिन्डर इन्जिनमा कुन राम्रो, कुन पावरफुल, कुनको मर्मत खर्च कति, कुनले बढी माईलेज दिन्छ? यस्ता प्रश्न उब्जेका छन्।

सेडान ट्याक्सी हुनुपर्ने तर किन ३ सिलिन्डर कारलाई पनि समावेश गरियो? भन्ने आम चासोको विषय बनेको छ। त्यसैले हामी यहाँ ३ सिलिन्डर र ४ सिलिन्डर इन्जिनयुक्त सवारीमा के फरक छ? भन्ने बारेमा उल्लेख गरेका छौं।  

पहिले चर्चा गरौं ४ सिलिन्डर इन्जिनयुक्त सवारीको। हालका कारमा इन्जिनहरु फोर स्ट्रोकका हुने गरेका छन्। फोर स्ट्रोक भन्नाले सिलिन्डरभित्र हुने चारवटा कामलाई बुझ्नु पर्छ। जसमा 'फ्युल इन्टेक', 'कम्प्रेसन', 'कम्बस्चन' र 'एक्जस्ट' रहेको हुन्छ। ३ वा ४ सिलिन्डर लहरै हुँदा, पहिलो सिलिन्डरमा इन्टेक, दास्रोमा कम्प्रेसन, तेस्रोमा कम्बस्चन (पावर) र चौथोमा एक्जस्टको काम भइरहेको हुन्छ। 

यी ४ वटा स्ट्रोकमध्ये तेस्रो स्ट्रोकमा मात्र पावर जेनरेट हुन्छ। सिलिन्डरहरुमा पालैसँग पहिलो, दास्रो, तेस्रो र चौथो सिलिन्डरमा पावर उत्पन्न हुने भएकोले ४ सिलिन्डरको इन्जिन ३ सिलिन्डर भएको इन्जिनभन्दा ज्यादा उत्कृष्ट हुन्छ। तुलनात्मक रुपमा ४ सिलिन्डर इन्जिन शक्तिशाली हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

३ सिलिन्डर इन्जिन
३ सिलिन्डर भएका इन्जिनमा केही बढी भाइब्रेसन र आवाज आउँछ। यसमा आवाज र भाइब्रेसन आउनुको कारण भने माथि उल्लेख गरिएको जस्तै इन्जिनको फोर स्ट्रोकको कारण हो। जसमा कारलाई सुरुमा उठाउँदा अलि बढी पावर दिनु पर्छ। यसको 'लो इन्ड टर्क' कम हुने गर्छ।

उदाहरणको लागि अहिले विभागले तोकेको न्यूनतम १२ सय सिसीकै इन्जिनको कुरा गरौं। यो इन्जिनमा ४ सय सिसीको ३ वटा इन्जिन हुन्छ। यसले क्र्याङसाफ्टलाई ३६० डिग्रीको एक राउन्ड घुमाउन १२० डिग्रीको रोटेसनमा पावर दिन्छ। जसका कारण इन्जिनको सुरुको पावरमा केही कम महसुस हुने गर्छ। साथै सुरुको कम आरपिएममा धेरै भाइब्रेसन महसुस हुन्छ। तर, कारले स्पिड लिएपछि भाइब्रेसन र साउन्ड कम महसुस हुन्छ। कम्पनीहरुले तीन सिलिन्डर इन्जिन प्रयोग गर्नुको मुख्य कारण यो ४ सिलिन्डरको तुलनामा सस्तो पर्छ। 

४ सिलिन्डर इन्जिन
यो इन्जिनमा ४ वटा सिलिन्डर प्रयोग हुन्छ। ४ वटा सिलिन्डर भएको इन्जिनलाई पर्फेक्ट कम्बिनेसन भएको इन्जिन मानिन्छ। यसमा इन्जिनको काममा फोर स्ट्रोककै क्रममा पालैपालो लहरमा पावर उत्पादन भइरहेको हुन्छ जसले गर्दा क्र्याङसाफ्टको ३६० डिग्रीको रोटेसनमा प्रत्येक ६० डिग्रीमा पावर उपलब्ध हुन्छ। त्यसैले ४ सिलिन्डर इन्जिन ३ सिलिन्डरको दाँजोमा बढी रिफाइन्ड हुन्छ।

यदि ४ सिलिन्डरको पेट्रोल इन्जिन भएको कारमा बसेर स्टार्टमै रोक्ने हो भने क्याबिनमा केही पनि आवाज आउँदैन अर्थात् कार स्टार्टमा छ कि अफ भयो थाहै नहुन सक्छ। यस्तो इन्जिन स्टार्ट गर्दा भाइब्रेसन र आवाज आउँदैन भन्दा फरक पर्दैन। उदाहरणको लागि १२ सय सिसीको ४ वटा सिलिन्डरमा ३ सय सीसीले बाँडिएको हुन्छ। तीन सिलिन्डरको दाँजोमा चार सिलिन्डर भएको इन्जिनमा कम्पोनेन्टनै बढी हुने भएकोले यो अलि महंगो र तौलसमेत धेरै हुन्छ। ४ सिलिन्डर कारको माइलेज केही कम हुने भए पनि पावर भने राम्रो पाइन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विभागले ट्याक्सीमा एसी/हिटर समेत अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ। कारमा एसी चलाउँदा एसीका लागि छुटै कम्प्रेसर प्रयोग हुन्छ। यो चलाउन पनि इन्जिनकै पावर प्रयोग हुन्छ। ३ सिलिन्डर इन्जिनयुक्त कारमा एसी चलाउँदा त्यसको पावर स्वतः कम हुन्छ। जसका कारण ३ सिलिन्डरयुक्त कारले उकालो तथा असजिलो बाटोमा त तान्न सक्दैन। त्यसका लागि एसी नै बन्द गर्नुपर्छ। 

३ सिलिन्डर इन्जिनयुक्त कार तुलनात्मक रुपमा सस्तो मूल्यमा पाइने भएकाले ट्याक्सीका लागि ३ सिलिन्डर कार हुनेलाई फाइदा पुग्ने देखिन्छ। यसमा विभाग नै संलग्न रह्यो वा व्यवसायीले प्रभावित पारे यसै भन्न सकिने अवस्था छैन। तर यो विषय बहसमा भने आइसकेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्