एजेन्सी – भारतका सबैभन्दा धनी उद्योपति मुकेश अम्बानीको जठो छोराको बिहे हुने भएको छ। को हुन त उनकी बुहारी ? भारतीय सञ्चारमाध्यमका अनुसार श्लोका मेहता मुकेशकी बुहारी बन्ने भएकी छिन्। श्लोका हिरा व्यापारी रसेल मेहताकी कान्छी छोरी हुन्। आगामी डिसेम्बरमा उनीहरुको बिहे हुने बताइएको छ। अम्बानी र मेहता परिवार एक आकाश र श्लोकाले धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा सँगै पढ्थे। श्लोकाले एन्थ्रोपोलोजीमा मास्टर डिग्री पास गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।