एजेन्सी – ८५ वर्षकी पुष्पा जोशी अजय देवगनको फिल्ममा डेव्यू गरेकी छिन्। लखनउ घर भएकी पुष्पा अजय देवगनको फिल्म ‘रेड’मा कलाकार सौलभ शुक्लाको आमाको भुमिकामा देखिने छिन्। फिल्मका निर्देशक राजकुमार गुप्ता भन्छन् – ‘पुष्पा जोशी सुटिङ सेटमा सबैकी प्रिय हुनुहुन्थ्यो। सबै जना पुष्पासँग समय बिताउन चाहन्थे किनकी उहाको सेन्स अफ ह्यूमर निकै राम्रो थियो। ८५ वर्षमा पनि उहाँ निकै प्रोफेशनल हुनुहुन्थ्यो। उहालाई बोल्नु पर्ने डाइलग सबै याद हुन्थ्यो। उहासँग काम गर्न निकै रमाइलो भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।