• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विद्युत खपत बढाउन मन्त्रालयमा छलफल, कुलमान भन्छन्- इन्डक्सन चुल्होको प्रयोग बढाउने तयारी छ

'इन्डक्सन चुल्होको कारखाना नेपालमै खोलौँ'
64x64
नेपाल लाइभ मंगलबार, मंसिर १०, २०७६  २१:५१
1140x725

काठमाडौं- 'सार्वजनिक संस्थानका कर्मचारी सधैँ मागमात्र लिएर आउँछन् र आफ्नो स्वार्थको कुरा मात्रै गर्छन् मैले ठानेको थिए। म यो छलफलमा आउनुअगाडि पनि मेरो त्यही धारणा थियो। तर तपाइँहरु संस्थागत हित कसरी गर्न सकिन्छ र विद्युत् खपत कसरी बढाउन सकिन्छ भन्ने उपायसहित आउनुभयो। त्यसका लागि तपाइँहरुलाई धन्यवाद छ,' यो भनाइ हो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको।

सचिव घिमिरेले माग मात्रै राख्ने कर्मचारीको आम मान्यता विपरीत विद्युत् खपत बढाउने उपायसहित आधिकारीक ट्रेड युनियनले कार्यपत्र नै पेस गरेकामा खुशी व्यक्त गरे।

'तपाइँहरु माग मात्रै होइन, समाधानको उपायसहित आउनुभयो, त्यसका लागि तपाइँहरुलाई धन्यवाद छ,' सचिव घिमिरेले भने।

मन्त्रालयमा मंगलबार विद्युत् खपत कसरी बढाउने र त्यसका लागि विद्युतीय चुल्होको प्रयोग कसरी गर्ने भन्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले छलफल आयोजना गरेका थिए।

छलफलमा नेपाल विद्युत् प्राधिकरणको आधिकारिक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका तर्फबाट विद्युत् खपत बढाउनका लागि इन्डक्शन चुल्हो प्रयोग बढाउने विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो।

चालू आर्थिक वर्षको अन्त्यसम्म नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुनेछ।

विद्युत् खपत बढाउने विभिन्न उपायका बारेमा सरकारले अनेकन उपायको खोजी गरिरहेको छ। विद्युतीय सवारी चलाउने तथा घरायसी प्रयोगका लागि खाना पकाउने एलपी ग्यासको विस्थापन गरी इन्डक्शन चुल्होको प्रयोग बढाउने सोचमा सरकार छ। देशभित्र विद्युत्को खपतको हिस्सा असाध्यै कम छ। विद्युत्को माग नबढ्ने तर उत्पादनसमेत बढ्दै जाने अवस्था छ।

विगतमा विद्युत् कटौतीको सूचना निकाल्ने नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका लागि नागरिकलाई आग्रह गर्नुपर्ने अवस्थामा पुगेको छ। प्राधिकरणको प्रणालीमा हाल एक हजार २२५ मेगावाट विद्युत् उपलब्ध छ। चालू आवमा विद्युत् थपिँदा कूल दुई हजार २२५ मेगावाट क्षमता पुग्छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लगायतका आयोजना सम्पन्न हुँदा विद्युत् खेर जाने अवस्था आउन लागेको छ। सरकारले भारत, बङ्गलादेश लगायतका क्षेत्रीय बजारको खोजीसमेत गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

क्षेत्रीय बजारको खोजीभन्दा आन्तरिक रुपमा नै विद्युत् खपत बढाउनेतर्फ सरकार लागिपरेको छ। विद्युत् व्यापारभन्दा आन्तरिक रुपमा खपत बढाउनुपर्ने आवश्यकता छ। छलफलमा मन्त्री पुनले भने, “हामीले विद्युत् खपत बढाउनका लागि विभिन्न उपायको खोजी गरिरहेका छौँ। त्यसका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने र एलपी ग्यासको विस्थापन गर्नेतर्फ लाग्नुपर्छ।”

खाना पकाउने एलपी ग्यासको आयातमा मात्रै करिब रु ३५ अर्ब विदेशिएको छ। हरेक वर्ष एलपी ग्यासको खपत बढ्दै गएको छ। जसका कारण दुःख गरेर जम्मा भएको वैदेशिक मुद्रा बलेर सकिएको छ। एलपी ग्यासको सिलिन्डर हरेक घरघरमा सिलिन्डर बमका रुपमा रहेका छन्। दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ। यस्तो अवस्थामा देशभित्रै उतपादन भएको विद्युत् खपत बढाउनु नै सबैभन्दा उत्तम विकल्प हुने देखिन्छ। मन्त्री पुनले इन्डक्शन चुल्होमा अनुदान दिने वा देशभित्रै इन्डक्शन चुल्हो निर्माण गर्ने कारखाना खोल्ने विषयमा समेत छलफल गर्न सकिने बताए।

आत्मनिर्भर अर्थतन्त्रको विकास एवम् ऊर्जा सुरक्षाका लागिसमेत विद्युत्को खपत बढाउनु देशका लागि सबैभन्दा ग्राह्य विकल्प बन्दै गएको छ। ऊर्जाको स्रोत बढ्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आयात घटाउनेतर्फ लाग्नुपर्ने आवश्यकता बढेको छ। सबै नेपालीलाई आगामी तीन वर्षभित्र विद्युत्को पहुँच पुर्‍याउने सरकारको लक्ष्य छ। चालू आर्थिक वर्षभित्रै ४० जिल्लालाई पूर्णरुपमा विद्युतीकरण गर्ने सरकारको योजना छ। सन् २०२५ सम्म ७० प्रतिशत जनतालाई विद्युतीय चुल्हो उपलब्ध गराउने लक्ष्य राखिएको छ।

छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुल्होको प्रयोग बढाउने गरी सार्थक पहल गर्ने तयारीमा आफूहरु रहेको बताए। उनले भने, “सरकारी तवरबाटै विद्युतीय चुल्होको प्रयोगलाई बढवा दिने बजार हस्तक्षेप हुने गरी कार्यक्रम ल्याउन प्राधिकरण तयार छ।” प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा सो कार्यक्रम अगाडि बढाउन सक्ने उनको भनाइ थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्यक्रममा आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनका सहसंयोजक खगेन्द्र शाहीले कार्यपत्र प्रस्तुत गरे।

छलफलमा सहभागी हुँदै सो सङ्गठनका संयोजक रामेश्वर पौडेलले विगतमा चिलिमे जलविद्युत् आयोजना निर्माण गर्दासमेत प्राधिकरणभित्र कम्पनी बनाउन खोजियो भन्दै आलोचना भएको भएको स्मरण गर्र्दै प्राधिकरणका कर्मचारीका तर्फबाट इन्डक्शन चुल्हो कारखाना स्थापना गर्नेतर्फ आफूहरु लागेको बताए।

“प्राधिकरणका पूर्वकर्मचारीको लगानीमा समेत इन्डक्शन चुल्होको कारखाना स्थापना गर्न सकिन्छ, त्यसका लागि सरकारले अनुमति देओस्। हामी काम गर्न तयार छौँ,' पौडेलले भने। 

सो अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले प्राधिकरणले शुरु गर्ने ऊर्जा खपतको योजनालाई कार्यान्वयनका क्रममा सहयोग गर्ने प्रतिबद्धता जनाए।

सो अवसरमा मन्त्रालयका उच्च अधिकारी, प्राधिकरण सञ्चालक समितिका सदस्य, प्राधिकरणका उच्च कर्मचारीको सहभागिता थियो। आधिकारीक टे«ड युनियनले इन्डक्शन चुल्होको कारखाना निर्माणका विषयमा तत्काल निर्णय गर्न मन्त्री पुनको ध्यानकर्षण गराएको थियो। आधिकारिक टे«ड युनियनको मागअनुसार अर्थ मन्त्रालयसँग पनि छलफल गरेर कानूनी प्रबन्धसमेत बुझेर उपयुक्त निर्णय गर्ने बताउनुभएको सहसंयोजक शाहीले जानकारी दिए।  

सामान्यतया बजारमा हाल तीन हजार ५०० देखिका इन्डक्सन चुल्हो पाइन्छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  २१:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्