एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आजसम्मकै राम्रो फिल्म हेरेको बताएका छन्।
शुक्रबार रिलिज भएको आफ्नी पत्नी अनुष्का शर्माको फिल्म 'परी' हेरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ट्विट गर्दै उनले पछिल्लो समय योभन्दा राम्रो फिल्न हेर्न नपाएको उल्लेख गरेका छन्।
‘गएको रात फिल्म परी हेरेँ, फिल्ममा मेरी श्रीमतीको आजसम्मको सबैभन्दा राम्रो काम गरेकी छन्,' उनले लेखेका छन्, 'डर पनि लाग्यो। तर तिमीमाथि गर्व छ अनुष्का।’
परी हरर फिल्म हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।