काठमाडौं- तराई-मधेसका जिल्लामा फागू पूर्णिमा अर्थात् होली पर्व शुक्रबार हर्षोल्लासका साथ मनाइयो। बिहीबार हिमाली र पहाडी जिल्लामा होली मनइएको भए पनि तराईमा भने शुक्रबार मनाइएको हो।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने यस वर्षको रङहरुको पर्व फागु सकिएकोछ। काठमाडौंमा तराईबासीहरुले भने शुक्रबार समेत धुमधामसँग होली मनाएका छन्।
हेरौं, काठमाडौंको कुलेश्वरमा शुक्रबार मारवाडी समाजले आयोजना गरेको होलीका यी तस्बिर














नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।