• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘सरकारले वार्ता गर्न राम्रा मान्छे पठाओस्, भारतले पकवान्न खुवाएर भुलाउला’

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २५, २०७६  १९:१०
1140x725

काठमाडौं- पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे वार्ता गर्न टोली पठाउँदा ध्यान पुर्‍याउन सरकारलाई सुझाव दिएका छन्। 

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेत राखेपछि नेपालमा यसविरुद्ध आक्रोश बढेको छ। 

यही विषयमा छलफल गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बोलाएको थियो। समितिको छलफलमा नेता नेपालले सरकारले यस विषयमा कूटनीति तहबाट वार्ता गर्नुपर्ने भन्दै वार्ता गर्न टोली पठाउँदा ध्यान दिन सुझाव दिए। 

‘एउटा कुरामा होस गर्नुहोस्,  मैले के सुन्ने गरेको छु भने नेपालबाट खटाइएका मान्छेहरु पारिपट्टी जान्छन्,’ उनले सुनाए, ‘उनीहरुलाई मिठो पकवान्न खुवाउँछन्। नेपाली धारणा एकदमै कमजोर बनाइदिन्छन् भन्ने मैले जैले पनि सुन्ने गरेको छु। त्यो चिज नहोस्। राम्रा मान्छेको चयन गरेर पठाउनुपर्‍यो।’

संसदीय समितिको एउटा छलफलमा परराष्ट्र मन्त्रालयकै एक कर्मचारीले लिम्पियाधुरामा नेपालको हक नलाग्ने धारणा व्यक्त गरेको त्यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्ने बताए।

‘अलिकित तलमाथि गर्छ भने त्यस्तो व्यक्तिलाई कुनै पनि विभागमा र कार्यालयमा राख्नै हुँदैन,’ उनले भने, ‘संवेदनशील कुरा हो यो। परराष्ट्र र नापी विभाग दुइटै निकै संवेदनशील ठाउँहरु हुन्। यस्ता ठाउँमा ती मान्छेहरु राख्नुहुँदैन।’

पूर्ण तयारी गरौं
नेता नेपालले सीमा विवादबारे भारतसँग वार्ता गर्दा तथ्य, तथ्यांकसहित सम्पूर्ण हिसाबले तयार भएर जान सुझाव दिए। ‘हामी एउटा कुरा राख्दा अर्को कुरा बिर्सिन्छौं,’ नेता नेपालको सुझाव छ, ‘त्यसैले कुनै पनि तहमा कुराकानी गर्दा सम्पूर्ण हिसाबले तयार गरेर, तथ्य तथ्यांकसहित तयारी गरेर जानुपर्छ।’

उनले सन् २०१५ मा चीन र भारतले लिपुलेकलाई दुई देशबीचको व्यापार नाका बनाउन समझदारी गरेको विषयले पनि कालापानी क्षेत्रलाई अप्ठ्यारो पारेको बताए। उनले यो विषयमा चीनसँग पनि कुरा गर्न सरकारलाई सुझाव दिए।

Ncell 2
Ncell 2

विवाद टुंग्याउँदा भारतलाई पनि फाइदा
भारतले नेपालसँगको सिमा विवाद लम्ब्याउन भन्दा टुंग्याउनमा बढी फाइदा रहेको पनि बताए। कूटनीतिक र राजनीतिक तहबाट वार्ता गर्न सरकारलाई सुझाउँदै उनले भने, ‘वार्ताबाट समस्या समाधान गर्दा हामी दुइटै देशलाई फाइदा हुन्छ। विवाद टुंग्याउन भारतले पनि एउटा अवसर पाएको छ।’

नेपालमा भारतविरोधी भावना भएको कुराप्रति भारतीय नेताहरु अहिले पनि चिन्तित भएको भन्दै त्यसको कारण उनीहरु आफैंले खोज्नुपर्ने बताए।

‘अहिले पनि भारतीय नेताहरु एउटा कुरामा चिन्तित भएको देखिन्छ- हामी नेपालसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं तैपनि नेपालीहरुको मानसिकता किन भारत विरोधी हुन्छ?,’ नेता नेपालले भने, ‘यो प्रश्नको जवाफ हामीले खोज्ने होइन भारत आफैले खोज्नुपर्छ।’

भारतले नेपालको संवदेशनशिलता नबुझेकै कारण यस्तो भएको उनको विश्लेषण छ।‘नेपाली संवेदनशिलता नबुझ्ने, नेपाली जनताको संवेदनशिलता र भावना नबुझ्ने अनि यस्तै कुराले गर्दा नै नेपालीहरुको भावना भड्किँदै गयो,’ नेता नेपालको भनाइ छ।

उनले यस्तो नकरात्मकता धेरै बढ्नुभन्दा पहिले नै लचकता देखाउन पनि भारतलाई आग्रह गरे। भारतलाई नेपालतर्फबाट कुनै समस्या खडा हुने कुरामा चिन्ता लिन जरुरी पनि नभएको उनको भनाइ छ।

‘त्यो भूभाग (कालापानी)बाट अरु कुनै पक्षबाट रणनीतिक समस्या खडा हुन्छ कि भन्ने चिन्ता गर्न जरुरी पनि छैन्,’ नेता नेपालको भनाइ छ, ‘किनभने चीन र भारतबीचको सम्बन्ध पनि राम्रो हुँदै गइरहेको छ। नेपालका तर्फबाट समस्या खडा हुँदा पनि हुँदैन।’

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु
सम्बन्धित सामग्री
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको... बिहीबार, फागुन २१, २०८२
प्रधानमन्त्री कार्कीले गरिन् कतारका प्रधानमन्त्री थानीसँग टेलिफोन वार्ता, यो परिस्थिति चाँडै अन्त्य हुने अपेक्षा गर्दै उनले पूर्ववत् रुपमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ र विस्तारित बनाउन लाग्नुपर्नेमा... बिहीबार, फागुन २१, २०८२
अर्बौं खर्चेरै मधेसको दलित बस्ती बनाउने गगनको वचन, घुमे सर्लाहीका चुनावी क्षेत्र उनले सर्लाही जानुअघि काठमाडौँ क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अवस... बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
मतदानको निर्धारित समय सकियो बिहीबार, फागुन २१, २०८२
प्रधानमन्त्री कार्कीले गरिन् कतारका प्रधानमन्त्री थानीसँग टेलिफोन वार्ता, बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्