• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्वकप छनोटमा नेपालको घरेलु मैदान भुटानमा बनाउन एएफसीको स्वीकृति

दशरथ रंगशाला तयार नहुँदा भुटान जानुपर्ने बाध्यता
64x64
नेपाल लाइभ सोमबार, कात्तिक २५, २०७६  १३:०७
1140x725

काठमाडौं- विश्वकप फुटबल अन्तर्गत मंसिर ३ गते कुवेतविरुद्ध हुने खेलमा नेपालले भुटानको चाङ्गलिमिथाग्ङ रंगशालालाई घरेलु मैदानका रुपमा प्रयोग गर्ने भएको छ। 

कुवेतविरुद्धको खेल दशरथ रंगशालामा हुने भनिए पनि विश्वकप छनोटको खेल खेलाउन रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले रोकेको थियो। 

दशरथ रंगशालामा खेल्न नपाउने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीमा कुवेतसँगको खेल भुटानमा खेल्न प्रस्ताव गरिरहेको थियो। त्यसमा कुवेतले भने आफ्नै मैदानमा खेल गराउन पहल गरिरहेको थियो। कुवेतले भुटानमा खेल्न समस्या हुने बताइरहे पनि एएफसीले स्वीकृति दिएसँगै खेल भुटानमा हुने पक्का भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन्। 

एएफसी प्रतियोगिता समितिका प्रतिनिधि देङ्ग सिओ लोङसहितको टोलीले कात्तिक १९ गते दशरथ रंगशालाको निरिक्षण गरेको थियो। जसमा रंगशालाको चौर र प्याराफिटकै काम राम्ररी हुन नसकेको एएफसीको ठहर थियो। 

एएफसीले दशरथ रंगशालामा खेल हुन नसक्ने जानकारी दिएसँगै एन्फाले भुटानको चाङलिमिथाङ रंगशालामा खेल सञ्चालन गर्न फिफा र एएफसीसँग प्रस्ताव अगाडि बढाएको थियो। 

कतारमा २०२२ मा हुने विश्वकप फुटबल र २०२३ मा चिनमा हुने एसियन कप फुटबल अन्तर्गतको छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन्। जसअन्तर्गत नेपालले अवे मैदानमा हुने चारै खेल खेलिसकेको छ। 

यसअघि नेपालले आफ्नो पहिलो खेल गएको भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय हुँदा नै दशरथ रङ्गशालाको पुनर्निर्माणको काम नसकिएकाले कुवेतमा गएर नै खेलेको थियो। त्यसबेला नेपालले होम एन्ड अवे दुवै खेल कुवेतमा नै खेल्न आग्रह गरेको थियो। तर फिफाले दुवै खेल कुवेतमा हुन नसक्ने भन्दै रोकेको थियो।

Ncell 2
Ncell 2

एन्फाले सुरुदेखि नै चाइनिज ताइपेई, जोर्डन र कुवेतलाई नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल सार्न अनुरोध गरेअनुसार नेपालले सुरुका खेलहरु अवे मैदानमा खेल्ने स्वीकृति पाएको थियो। दशरथ रंगशालाको पुनर्निर्माण सकिने भन्दै मंसिर ३ गतेको खेल भने घरेलु मैदानका लागि तय भएको थियो। तर पुनर्निर्माण नसकिएकाले एन्फा निरिह हुँदै नेपालको खेल भुटानमा गराउन प्रस्ताव गर्नुपरेको हो। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाधार तथा एन्फाले मैदानको जिम्मा लिएर काम अघि बढाए पनि समयमै काम हुन नसकेको हो। २०७२ को वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भएको रंगशालाको पुनर्निर्माणको मिति सर्दै जाँदा अहिलेसम्म पनि काम सकिन नसकेको हो। 

नेपालमा नै आउँदो मंसिर १५ देखि २४ गतेसम्म हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पनि दशरथ रंगशालाको पुनर्निर्माण समयमा सक्नु आवश्यक थियो। त्यसअघि नै कुवेतविरुद्धको विश्वकप छनोट खेल नेपालमा नै गर्ने गरी सबै तयारी भएको र समयमा नै काम पूरा गर्ने राखेप सदस्यसचिव रमेश सिलवालले पनि हरेक कार्यक्रममा बताउँदै आएका थिए। तर उनको भाषणमा गरिएका वाचा अधुरा भएका छन्। 

विश्वकप छनोटको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २–० ले हराएको थियो। गएको महिना नेपाल अवे खेलमा अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो।

नेपालले दशरथ रंगशालामा मंसिर ३ गते कुवेतसँग खेल्ने तालिकासँगै चैत १३ गते चाइनिज ताइपेइसँग, आउँदो वर्ष जेठ २२ गते जोर्डनसँग र चैत १८ गते अस्ट्रेलियासँग दशरथ रंगशालामा नै खेल्ने तालिका रहेको छ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
काँग्रेसले मात्रै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विश्वप्रकाश शर्माको दाबी बिहीबार, माघ १५, २०८२
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल बिहीबार, माघ १५, २०८२
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्