काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको उद्घाटन समारोहमा कांग्रेससँगै विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वहरू सहभागी छन्।
-1791107802.jpeg)
महाधिवेशनमा सहभागी हुन सात हजार बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन्। यो महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ ।
-1791107799.jpeg)
गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वले विधानअनुसार अहिले नियमित महाधिवेशन गरेको हो।
-1791107802.jpeg)
-1791107801.jpeg)
-1791107799.jpeg)


-1791107798.jpeg)
-1791107798.jpeg)
-1791107800.jpeg)
-1791107800.jpeg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।