• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

उपाधि दौडमा अघि बढ्यो लिभरपुल

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २५, २०७६  ११:२६
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ। शीर्ष स्थानमा रहेको लिभरपुल उपाधि दौडमा सिटीभन्दा ९ अंकले अघि बढेको छ। 

अंक तालिकामा दोस्रो स्थानमा रहेको लिसेस्टर र तेस्रो स्थानमा रहेको चेल्सीलाई पनि लिभरपुलले ८ अंकको फरक पारेको छ। यसले गएको सिजन च्याम्पियन्स लिग जिते पनि १ अंकले प्रिमियर लिगबाट पछि हट्नु परेको लिभरपुल जारी सिजन बलियो बनेको छ। 

म्यानचेस्टर सिटीविरुद्ध छैठौँ मिनेटमा नै फाबिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। मोहम्मद सलाहले १३ औँ मिनेटमा उत्कृष्ट हेड गर्दै अर्को गोल थपे। सडियो मानेले ५१ औँ मिनेटमा तेस्रो गोल गर्दै म्यानचेस्टर सिटीलाई स्तब्ध बनाए। ७८ औँ मिनेटमा बर्नान्डो सिल्भाले म्यानचेस्टर सिटीका लागि एक गोल गरे पनि पर्याप्त हुन सकेन। 

खेलमा ५६ प्रतिशत समय बलमा नियन्त्रण बनाएर १८ प्रहार गरे पनि म्यानचेस्टर सिटीले उत्कृष्ट ‘फिनिसिङ’ भने गर्न सकेन। सिटीले केही समय दबाब बनाए पनि काउन्टरमा उत्कृष्ट देखिएको लिभरपुलले गरेका १२ प्रहारमा ३ प्रहार गोलमा परिणत गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘कस्तो उत्कृष्ट खेल रह्यो। म्यानचेस्टर सिटीलाई हराउने हो भने बलियो खेल प्रस्तुत नगरी सम्भव नै हुँदैन। सिटीले अन्तिमको १५ मिनेट खेल पूरा नियन्त्रणमा राख्दा हामीलाई कठिन भएको थियो। हामीले निकै राम्रो खेल्न सक्यौँ’ लिभरपुल प्रशिक्षक जर्गेन क्लोपले भने। 

पहिलो गोलको अघि लिभरपुलको डिएरियामा ह्यान्ड भएको तर रेफ्रिले नदिएको भन्ने विवादमा क्लोपले आफूलाई त्यसमा धेरै जानकारी नभएको बताउँदै भने– ‘पेपलाई सम्झिएर दुःख लागेको छ। मैले सुनेको त्यतिबेला बल पहिले डेभिड सिल्भाको हातमा लागेर पछि आर्नोल्डको हातमा लागेको थियो। त्यसैले रेफ्रिले त्यस्तो निर्णय लिए होला।’

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले आफूहरु आउँदो खेलको तयारीमा लाग्नुपर्ने प्रतिक्रिया दिए। ‘हामीलाई जित्ने मन हो तर पनि हार्न पुग्यौँ। अब आराम गरेर हामी चेल्सीविरुद्धको खेलको तयारीमा लाग्नुपर्छ’ उनले भने, ‘हामीले राम्रो खेलेका हौँ। एन्फिल्डमा आएर हामीले जस्तो राम्रो अरु कति टिमले खेल्न सक्छन् भन्ने मलाई थाहा छैन। खेलहरु अझ धेरै नै छन्, हेरौँ के हुन्छ।’ 

Xtrem
Xtrem

लगातार दुई सिजन प्रिमियर लिगको उपाधि जितेको म्यानचेस्टर सिटी यो सिजनको सुरुमा पछि परे पनि गार्डिओलाले भनेजस्तो खेलहरु अझ धेरै बाँकी छन्। 

२०१७–०१८ को सिजन म्यानचेस्टर युनाइटेडभन्दा १९ अंकले अघि रहँदै उपाधि जितेको सिटीले २०१८–०१९ मा उपाधि जित्दा लिभरपुलसँग १ अंकको मात्रै अग्रता बनाएको थियो। गएको सिजन एफए कम्युनिटी सिल्डको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा हराएको म्यानचेस्टर सिटीले प्रिमियर लिगमा एक खेल २–१ ले हराएको थियो भने अर्को खेल गोलरहित बराबरी भएको थियो।   

लिभरपुलले सन् १९८९–९० को सिजन प्रिमियर लिगको उपाधि जितेपछि उपाधि जित्न सकेको छैन। प्रिमियर लिगमा कमजोर बनिरहेको लिभरपुललाई ३० वर्षसम्मको उपाधिको भोक ठूलो छ। यसैले यो सिजन क्लोपको विशेष ध्यान प्रिमियर लिगमा नै देखिन्छ। आधुनिक फुटबलमा उपाधिबाट टाढिएको लिभरपुल २००२, २००९, २०१४ र गएको सिजन २०१९ मा दोस्रो भएको थियो। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ११:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस्
गुरुराज घिमिरेको उद्घोष: कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौं
तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस् आइतबार, असोज १८, २०८३
गुरुराज घिमिरेको उद्घोष: कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौं आइतबार, असोज १८, २०८३
तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन आइतबार, असोज १८, २०८३
नेपालका बाढी प्रभावितका लागि होण्डाको १ लाख डलर सहयोग आइतबार, असोज १८, २०८३
सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्