• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

'सहकारी संस्थाका लागि वित्तीय प्रतिवेदन प्रारूप' लागू, यस्तो छ प्रतिवेदन बनाउने नयाँ विधि [पूर्णपाठसहित]

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २४, २०७६  २०:३९
1140x725

काठमाडौं- सरकारले सहकारी संस्थाको वित्तीय विवरणको प्रस्तुति, लेखा पद्धति, तथा अन्य विवरणहरुको एकरुपताका लागि ‘सहकारी संस्थाका लागि वित्तीय प्रतिवेदन प्रारुप’ लागू गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कात्तिक १८ गते उक्त प्रारुप स्वीकृत गरेपछि सबै सहकारी संस्थामा वित्तीय विवरण र लेखासम्बन्धी प्रारुप कार्यान्वयनमा आएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलका अनुसार उक्त प्रारुप मन्त्रालयबाट स्वीकृत भएपछि त्यसको कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

सहकारी विभाग, सबै प्रदेशका मन्त्रालय, स्थानीय तह, राष्ट्रिय सहकारी महासंघ, र अन्य विषयगत संघहरुलाई नयाँ व्यवस्था कार्यान्वयन गर्न गराउन निर्देशन दिइएको पौडेलले बताइन्। 

सहसचिव पौडेलले लेखा नीति, चार्ट अफ अकाउन्ट र लेखा प्रारूपको कार्यान्वयनको माध्यमबाट नेपालमा सहकारी क्षेत्रको सुशासनलाई सुदृढ र संस्थागत बनाउने उद्देश्यले यस्ता व्यवस्था लागू गरिएको बताइन्। त्यस्तै राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय सहकारी मापदण्डहरुको तुलनात्मक अभिवृद्धि गर्नको लागि समान वित्तीय र लेखा प्रणालीको विकास गर्ने उद्देश्यले यो निर्देशिका तयार पारिएको उनको भनाई छ।

‘वित्तीय सुशासन कायम गर्नु यो प्रारुपको मुख्य उद्देश्य हो। सहकारी संस्थाले कसरी काम गर्ने र कसरी वित्तीय विवरणलगायत अन्य विवरणहरु राख्ने भन्ने पनि यसले सिकाउँछ,’ पौडेलले भनिन्।

सहकारी संस्थाहरुको बढ्दो संख्याका सन्दर्भमा वित्तीय कारोबारमा एकरुपता कायम गर्न र सहकारी क्षेत्रको विश्वसनीयता सुनिश्चित गर्न सुशासनको मुद्दा प्रमुख बनेको छ।

सुशासनका लागि सहकारी संस्थाहरुमा वित्तीय सुरक्षा, स्थिरता र सुदृढ वित्तीय अभ्यास, परिचालन क्षमता, प्रतिस्पर्धात्मकता, र कर्मचारीको सन्तुष्टि आवश्यक रहेको उनको भनाइ छ। 'कानुन, मापदण्ड मान्यता तथा प्रक्रियासहित पारदर्शिता, सहभागिता, दुरदर्शिता र जवाफदेहिता पनि आर्थिक अनुशासन कायम गर्ने कडी हुन्। यीलगायत लेखा नीति, चार्ट अफ अकाउन्ट तथा लेखामान आदिजस्ता आवस्यक वित्तीय औजारहरु पालना गर्न आवश्यक छ,' पौडेलले भनिन् 'मुख्यरुपमा सुशासनको विषयलाई मध्यनजर गर्दै सरकारले तयार पारेको वित्तीय प्रतिवेदन प्रारुप ‘नेपाल वित्तीय प्रतिवेदन मान’, ‘नेपाल लेखा मान’ र ‘सहकारी सम्बन्धी ऐन नियम’लाई केन्द्रमा राखेर तयार पारिएको हो।'

Ncell 2
Ncell 2
nimb
nimb

प्रारुपको मुख्य विशेषता नै सबै खालका सहकारी संस्थाका लागि लेखा नीति निर्धारण गर्नु रहेको मन्त्रालयले बताएको छ। 

यसले सहकारी संस्थाको वित्तीय विवरणको प्रस्तुतीकरणलाई पनि जोड दिएको छ। सहकारी संस्थाको पछिल्ला वर्षको वित्तीय विवरणबीच तथा अन्य सहकारीको वित्तीय विवरणसँगको तुलनात्मकताको लागि वित्तीय विवरणको प्रस्तुतीकरणको आधार प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। यो प्रारुपले वित्तीय विवरणको प्रस्तुतीकरणका लागि सम्पूर्ण तत्वहरु, यसको ढाँचाको लागि निर्देशिका र यसको विषयवस्तुका लागि न्यूनतम आवश्यकता तोक्दछ। 

अब हरेक सहकारी संस्थाले हरेक वर्ष यस्तो पूर्ण वित्तीय विवरण तयार पार्नुपर्ने भएको छ। सहकारी संस्थाले यो प्रारुपमा भएको सम्पूर्ण व्यवस्था पालना नगरेसम्म उक्त वित्तीय विवरणलाई नेपाल सहकारी वित्तीय प्रतिवेदन प्रारुपको पालना भएको मानिनेछैन भनि प्रतिवेन प्रारुपमै उल्लेख गरिएको छ। 

अबदेखि वित्तीय विवरणको पूर्णप्रति भित्र उक्त सहकारीको वित्तीय स्थितिको विवरण, कार्य संचालनको विवरण, संस्थाको इक्विटीमा आउने परिवर्तनको विवरण, नगद प्रवाहको विवरण, महत्वपूर्ण लेखा नीति र अन्य व्याख्यात्मक जानकारीका सारांशलाई समावेश गर्ने लेखा टिप्पणी अनिवार्य रुपमा खुलाउनुपर्नेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सहकारीको वित्तीय स्थिति विवरणमा समावेश गरिने जानकारी तथा तिनको प्रस्तुतीकरणको तरिका तय गर्नु पनि यो प्रारुपको उद्देश्य हो।

संस्थाको स्थिति विवरणपत्रमा सम्पत्तिसँग सम्बन्धित नगद, बैंक मौज्दात, लगानी, ऋण लगानी, अन्य चालु सम्पत्ति, स्थिर सम्पत्ति र अन्य दिर्घकालिन सम्पत्तिहरुको विवरण अनिवार्य रुपमा खुलाउनुपर्नेछ। त्यस्तै दायित्वसँग सम्बन्धित शेयर, कोष, बचत, निक्षेप, पुँजीगत अनुदान, चालु दायित्व र दीर्घकालिन दायित्व लगायतका विवरणहरु खुलाउनु पर्नेछ।

पूर्णपाठ

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारी बिहीबार, कात्तिक १९, २०८३
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा बिहीबार, कात्तिक १९, २०८३
जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्