• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सप्तरीमा वडाध्यक्षको उप-निर्वाचनको तयारी

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २४, २०७६  १५:००
1140x725

राजविराज- मंसिर १४ गते हुने उप–निर्वाचन अन्तर्गत सप्तरीमा एक मात्र रिक्त स्थानका लागि चुनाव हुने भएको छ। छिन्नमस्ता गाउँपालिका–७ का निर्वाचित अध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख भएपछि त्यहाँ उप–निर्वाचन हुन लागेको हो। 

निर्वाचनका लागि समय नजिकिँदा पनि धेरैजसो राजनीतिक दलहरूले उम्मेदवार भने टुंगो लगाउन सकेका छैनन्।

श्रीमान्‌को ठाउँमा श्रीमती उम्मेदवार 
उम्मेदवार छनोट गर्ने मामलामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पहिलो भएको छ। रिक्त अध्यक्ष पदका लागि हुने निर्वाचनमा सो पार्टीले प्रमिला यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सह–महासचिव गजेन्द्रकुमार मण्डलले बताए।

प्रमिला प्रभाकरकै पत्नी हुन्। उनलाई समाजवादी पार्टी समेतको समर्थनमा साझा उम्मेदवार बनाइने सह–महासचिव मण्डलले दाबी गरे। तर, समाजवादी पार्टीका प्रदेश–२ का सचिव दिनेश कुमार यादवले पार्टीले आफ्नै उमेदवार उठाउने बढी सम्भावना रहेको बताए।

पार्टीको केही दिन भित्र बस्ने प्रदेश कमिटीको बैठकले यसवारे टुंगो लगाउने यादवले बताए। समाजवादीमा सकलदेव साह, वीरेन्द्र मण्डल र शत्रुधन यादवमध्ये एकजना उम्मेदवार बन्ने सम्भावना रहेको उनको भनाइ छ।

उम्मेदवारका बारेमा नेपाली कांग्रेसले पनि अहिलेसम्म निर्णय लिन सकेको छैन। कांग्रेसका जिल्ला सचिव रामकुमार यादवले पनि केही दिनपछि छलफल गरेर निर्णयमा पुगिने बताए। कांग्रेसमा कृष्णकुमार यादव, उदयनारायण मण्डल र शिवनारायण मण्डल मध्ये एक जना उम्मेदवार बन्ने सचिव यादवले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पनि आधिकाकारिक निर्णय भइसकेको छैन। जिल्ला अध्यक्ष अशोक कुमार मण्डलले दुई दिनभित्रै उमेदवारको टुंगो लाग्ने बताए।

निर्वाचनको तयारी सुरु
राजनीतिक दलहरूले उम्मेदवारको टुंगो लगाउन नसके पनि जिल्ला निर्वाचन कार्यालयले भने निर्वाचनको तयारी सुरु गरेको छ। छिन्नमस्ता गाउँपालिकास्थित श्री भूपेन्द्र नारायाण संस्कृत माध्यमिक विद्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला निर्वाचन अधिकारी दिलिपकुमार यादवका अनुसार कार्तिक २७ गते उम्मेदवारहरूको मनोनयन दर्ता गरी सूची प्रकाशन, कार्तिक २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, कार्तिक २९ गते मनोनयन पत्र र उजुरीको विषयमा जाँचबुझ गरी मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ। 

कार्तिक ३० गते उम्मेदवारको नाम फिर्ता र सोही दिन उम्मदेवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। 

छिन्नमस्ता–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी २ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ। 

२ सय ८८ मतदाता थपिए 
उक्त वडामा ७ सय ५७ पुरुष र ६ सय ४६ महिला गरी १ हजार ४ सय ३ मतदाता छन्। पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १ सय ७५ मतदाता थिए। अहिले २ सय २८ मतदाता थपिएर मतदाता संख्या १ हजार ४ सय ३ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मंसिर १ गतेदेखि मतदाता शिक्षा लगायतको काम अघि बढाइने छ। मतपत्र र मतदान गर्ने तरिका, मतसदर र बदर हुने अवस्था र मतपत्र पट्टयाउने लगायतका तरिकाहरू सिकाउन मतदाता शिक्षा पनि सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी यादवले जानकारी दिए। 

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारी
सम्बन्धित सामग्री
भिडियो सन्देश जारी गर्दै गगनले भने– पार्टीको आधिकारिकता विवादमा एक सुका आर्थिक लेनदेन भएको छैन अडियो कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने आफूलाई जानकारी नभएको उल्लेख गर्दै उनले आफूलाई जोडेर आएका विषयमा हतारिएर प्रतिक्रिया दि... बिहीबार, कात्तिक १९, २०८३
आइजीपी फेरेसँगै प्रधानमन्त्री बालेनले गरे सुरक्षा अंगका प्रमुखहरुसँग छलफल, मुलुकको सुरक्षा अवस्थाबारे लिए ब्रिफिङ प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र स... बिहीबार, कात्तिक १९, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्र... बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारी बिहीबार, कात्तिक १९, २०८३
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा बिहीबार, कात्तिक १९, २०८३
जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्