काठमाडौं- दोलाखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटेस्थित दुर्घटना भई सुनकोशी नदीमा खसेको भएको छ।
दुर्घटनामा ६ जनाको ज्यान गएको छ। बा २ ख ७१४५ नम्बरको अरनिको यातायातको बस बिहान दोलखाको माघे देउरालीबाट काठमाडौं आउँदै गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।