काठमाडौं- नेकपा एमालेका नेता रविन्द्र अधिकारीले शिक्षा क्षेत्रमा सबैभन्दा बढी सशक्त संगठनहरु भएर पनि सार्वजनिक शिक्षामा सुधार आउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।
शिक्षा पत्रकार समूहको १८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले शिक्षाका नाममा धेरै बलिया हुन खोजेको तर शिक्षा क्षेत्रको सुधारमा भने नलागेको पनि बताए।
हेरौँ भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।