• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

संस्थापन पक्ष हार्ने डरले भातृसंस्थाको महाधिवेशन गराइएन : रामचन्द्र पौडेल [भिडियो वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असोज १७, २०७६  १७:३९
1140x725

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो जागरण अभियान केही दिनअघि मात्रै सम्पन्न भएको छ। दोस्रो जागरण अभियान चल्दै गर्दा कांग्रेस निकट धेरैजसो भातृ संघसंस्था नेतृत्वविहीन जस्तै भएकाले अभियानको प्रभावबारे नै प्रश्नचिह्न खडा भयो। नेविसंघमा विगतदेखिको विवाद र तरुण दलमा महासचिवले अध्यक्ष र अध्यक्षले महासचिव हटाउने खेलले दोस्रो जागरण अभियानभन्दा धेरैको ध्यान तरुण दलमा केन्द्रीत देखिएको थियो। 

कांग्रेसभित्रका पछिल्ला गतिविधि र विवादबारे नेपाल लाइभसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भातृ संघ संस्थाको अधिवेशन गर्न आफूले पटकपटक भन्दै आए पनि सभापति शेरबहादुर देउवाले चासो नदेखाएको बताएका छन्। 

विभिन्न संघसंस्थाको विवाद हुँदा पनि अधिवेशन नगराइएको भन्दै पौडेलले असन्तुष्टि जनाए। नेता पौडेलले निर्वाचन भइसकेका भातृ संघसंस्थाको नेतृत्वले पनि आफू मातहतलाई राम्रोसँग परिचालन नगर्दा सभापति देउवालाई बारम्बार कृत्रिम रुपमा मात्रै जित्नुको कुनै अर्थ नहुने समेत बताउँदै आएको दाबी गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

‘भातृ संघसंस्थाको विवाद समाधान गर्न अधिवेसन समयमा गर्नुपर्दछ भन्ने मेरो भनाई रहँदै आएको छ। जहिले पनि अरु मर्का सहेर भए पनि अधिवेशन गराऔं। भातृ संस्था आफ्नो पक्षबाट नभए पनि सभापतिका पक्षकाले निर्वाचन जिते। कसरी जिते? जसरी जिते पनि अब, अधिवेशनमा जाने समय भयो भनेर मैले भन्दै आएको छु,' नेता पौडेलले भनेका छन्, 'जथाभावी मनोनित गरेको कुरामा विवाद थियो। त्यसलाई पनि ल भैगयो छोडम्। तर अधिवेशन गरौं भन्दाभन्दै अधिवेसन गर्न सभापतिले चाहनुभएन। अधिवेशन गरायो भने चुनाव हारिन्छ कि भनेर हो कि किन नगराएका हुन्।’ 

‘अधिवेशन नगएपछि नेविसंघको त्यो हालत छ। महिला संघमा पनि कसरी चुनाव जिते? अहिले मिलाएर महिला संघ चलाउनुपर्ने ठाउँमा एकलौटी ढङ्गले चलाइयो। त्यसले राम्रो प्रस्तुती देखिएन। आम महिलाको नेतृत्व र सम्बोधन गर्न सकेको छैन। आम महिलालाई परिचालन गर्न सकेको छैन। नेता पौडेले भने, 'सभापतिजीलाई भन्छु, तपाईले जिताएर मात्रै के गर्नुहुन्छ? कृत्रिम रुपमा जितेर मात्रै, खै के फाइदा भयो? जस पाउनुभयो तपाईंले भन्दै आएको छु।’

कुनै भातृ संस्थाको अधिवेशन नगर्ने गरेकाले राम्रो कार्यसम्पादन नगर्ने, सबैलाई मिलाएर परिचालन गर्न नसक्ने, एकापसमा झगडा गर्नुले कांग्रेस झन् कमजोर हुँदै गएको पौडेलको भनाइ छ। पार्टीभित्र देखिएका समस्या समाधानका लागि आफ्नो तर्फबाट निरन्तर प्रयास गरिरहेको दाबी गरेका उनले सभापतिले मनन नगरेसम्म समाधान नहुने बताए। पार्टीलाई दिएको सल्लाह सुझाव लागू नहुँदा आफूलाई पनि असहज महसुस हुने गरेको उनको तर्क छ। 

यस्तै, उपसभापति विजयकुमार गच्छादार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँगको पार्टी एकता टुंगो लगाउनेबारे पनि कांग्रेसभित्र छलफल जारी छ। गच्छादारका पक्षबाट ११ जना कांग्रेस केन्द्रीय कार्यसमितिमा थपिदैंछन्। गच्छादारले केन्द्रीय समितिमा ल्याउने चर्चामा रहेका केही व्यक्ति विवादित पनि छन्। समग्रमा कांग्रेसको दोस्रो चरणको जागरण अभियान, भातृ संस्थाको विवाद, गच्छदारका तर्फबाट केन्द्रीय समितिमा मनोनयन गरिने सदस्यलगायतका विषयमा नेपाल लाइभकी पुष्पा केसीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरेको कुराकानी: 

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्