• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बलिउडमा आत्महत्या गर्ने यी कलाकार, जसको रहस्य अझै खुलेन

64x64
नेपाल लाइभ शुक्रबार, माघ २६, २०७४  ०८:०४
1140x725

एजेन्सी- बलिउड दुनियाँमा अपत्यारिला घटना भइरहने गर्छन्। फिल्ममा जस्तो चरित्र भेटिन्छ, कलकारको जीवन उस्तै हुँदैन। फिल्ममा हसाउने कलाकार आफ्नो रियल लाइफमा रोइरहेका हुन सक्छन्।

बलिउडमा यस्ता कलाकारले मृत्युवरण गर्नुपर्यो, जसको रहस्य गर्भमै छ अझै। उनीहरुले आत्महत्या गरेका हुन् या अन्य कारणले ज्यान गुमाउनुपर्यो? कारण अझसम्म पनि खुल्न सकेको छैन।

जिया खानलाई कसले उकास्यो?
निशब्द, हाउसफूल र गजनी जस्ता चर्चित फिल्ममा अभिनय गरेकी जिया खानको शव २०१३ जुन ३ मा आफ्नै अपार्टमेन्टमा भेटियो। सुरुवातमा उनले आत्महत्या गरेको भनिए पनि उनकी आमाले बलिउड अभिनेता आदित्य पान्चोलीका छोरा सुरज पन्चोलीले छोरीलाई हत्या गर्न उकासेको आरोप लगाएकी थिइन्। 
 
पछिल्लो वर्ष डिसेम्बरमा आएको खबरलाई मान्ने हो भने मृत्यु हुनभन्दा केही महिनाअघि जिया गर्भवती थिइन्। प्रेमी सुरजले जियालाई गर्भपतन गराउनका लागि केही औषधि दिएका थिए। त्यसपछि भ्रुणलाई पनि सुरजले नै ट्वाइलेटमा बगाएका थिए। यस घटनापछि जिया स्तब्ध बनेको बताइएको छ। त्यसपछि सुरज पनि उनीसँग टाढा हुन थाले। जिया डिप्रेशनमा आइन् र केही दिनपछि उनको मृत्यु भयो। उनले आत्महत्या गरिन् वा उनको हत्या गरियो? यस विषयमा अनुसन्धान अझै जारी छ। बलिउडमा यस्ता थुप्रै घटना छन् जसको रहस्य अझै पत्ता लागेको छैन।

‘बालिका वधू’ निधनको कारण के हो?
चर्चित शो ‘बालिका वधू’ की आनन्दी अर्थात् प्रत्यूषा बेनर्जीको शव १ अप्रिल २०१६ मा उनकै फ्लाटमा झुन्डिरहेको अवस्थामा भेटियो। सञ्चारमाध्यममा आफ्ना प्रेमी राहुल राजबाट धोका पाएपछि उनले आत्महत्या गरेको समाचार सम्प्रेषण भयो। तर प्रत्यूषाका साथी तथा अभिभावकले यस घटनालाई हत्या बताउँदै आएका छन्। उनीहरुले राहुलले हत्या गरेको आरोप लगाएका छन्।
 
लडेकी थिइन् वा लडाइएको थियो दिव्या भारतीलाई
अभिनेत्री दिव्या भारतीको सन् १९९३ मा मुम्बईस्थित तुलसी अपार्टमेन्टको पाँचौ तल्लाबाट खसेर निधन भयो। अन्तिम सास लिँदै गर्दा दिव्याको उमेर केवल १९ वर्ष थियो। उनले आत्महत्या गरिन् वा उनलाई कसैले लडाइदिएको थियो? यस विषयमा प्रहरीले कुनै छानबिन गरेन किनकि स्पष्ट प्रमाण नै थिएन। 

दिव्याले तमिल तथा तेलुगु फिल्ममा पनि उत्कृष्ट छाप छाडेकी थिइन्। उनले बलिउडका हिट फिल्म शोला और शवनम, दिल आशना है र दिवाना खेलेकी थिइन्।
 
परबिन बबीको मृत्यु रहस्यमा
चर्चित अभिनेत्री परबिन बबीको सन् २००५ मा आफ्नै फ्ल्याटमा शव भेटियो। उनी नशालु पर्दाथ सेवन गर्थिन्। तीन दिनदेखि उनको कोठाबाहिर फालिएका अखबार तथा दूधका प्याकेट टिप्न कोही नखाएपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेपछि उनको शव फेला पारिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

ढोका फोडेर हेर्दा कोठाभित्र परबिन मृत अवस्थामा थिइन्। उनको मृत्यु रहस्य अझै गर्भमै छ।
 
सिल्क स्मिताको मृत्युको मामिला अझै समाधान भएन
दक्षिण भारतीय फिल्मकी अभिनेत्री तथा गायिका सिल्क स्मिताको शव ३ सेप्टेम्बर १९९६ मा उनकै घरमा भेटिएको थियो। उनी पंखामा झुन्डिएको अवस्थामा थिइन्।

प्रहरीले यस घटनालाई आत्महत्या ठहर गरेको थियो। तर थुप्रै व्यक्तिले उनको मृत्युको कारण अन्य हुन सक्ने बताएका छन्। उनको मृत्यु मामला अझै सुल्झिएको छैन।
  
प्रेममा धोका पाएछि नफिसा जोसेफले आत्महत्या गरिन्?
टेलिभिजन मोडल तथा अभिनेत्री नफिसा जोसेफको मृत्यु पनि रहस्यमय छ। 

सन् १९९७ मा मिस इन्डिया युनिभर्सको ताज जितेकी नफिसाको सन् २००४ मा निधन भयो। उनी आफ्नो कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। एमटिभीमा एक शो चलाउने गरेका कारण पनि उनी चर्चित थिइन्। उनले बिहे गर्नुभन्दा एक साताअघि मात्रै मृत्युको बाटो रोजेको थिइन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सञ्चारमाध्यममा उनका भावी पति पहिल्यै विवाहित रहेको र ती व्यक्तिको दुई वर्षअघि मात्रै सम्बन्ध विच्छेद भएको जानकारी पाएपछि स्तब्ध बनेकी नफिसाले आत्महत्याको बाटो रोजेको बताइएको छ। तर खास कारण रहस्यमै छ। उनले हिट चलचित्र तालमा अभिनय समेत गरेकी थिइन्।

विवेका बाबजीको आत्महत्याको कारण के?
२००२ मा रिजिल भएको 'ये कैसी मोहब्बत'मा अभिनय गरेकी विवेका बाबजी ३७ वर्षको उमेरमा मुम्बईस्थित आफ्नो कोठामा झुन्डिएको अवस्थामा फेला परिन्। उनले आत्महत्याका लागि गरेको यो तेस्रो प्रयास थियो। १९९३ मा मिस मोरिसस वर्ल्डको उपाधि जितेकी यी मोडलले किन आत्महत्या गरिन्? कारण रहस्यमै छ।
 
मनोहन देसाई लडेकै हुन्?
अमर अकबर एन्थोनी, धरम वीर लगायतका चलचित्रका निर्देशक मनमोह देसाईको सन् १९९४ मा आफ्नो घरको बार्दलीबाट लडेपछि निधन भयो। केही सञ्चारमाध्यमले जनाएअनुसार करिअरमा देखिएको गिरावटपछि डिप्रेशनको सिकार भएर उनी आफैँले मृत्युको बाटो रोजेका थिए।
 
गुरु दत्तको आत्महत्या सम्बन्धकै कारण हो त?
गुरु दत्तले ३९ वर्षको उमेरमा सन् १९६४ मा आत्महत्या गरे। उनले सन् १९५० र ६० को दशकमा प्यासा, कागज के फूल, साहिब बीबी औ गुला, चौदहम्बीका चान्द लगायका हिट फिल्ममा अभिनय गरेका छन्। 

गुरु दत्त पत्नी गीता दत्तसँगको सम्बन्ध बिग्रिएपछि तनावमा थिए। यसैकारण उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने बताइएको छ।  

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्