• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या

64x64
नेपाल लाइभ बिहीबार, असोज २९, २०८३  ०७:२८
1140x725

मुगु जिल्लाको पूर्वी क्षेत्रमा पर्ने नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा पछिल्लो समय विद्यार्थीहरूको प्रत्येक वर्ष चाप बढ्दै गए पनि छात्रावासको लागि भवन अभाव हुँदा विद्यार्थीहरूलाई दैनिक पठनपाठनमा मात्र नभई स्वास्थ्यमा समेत गम्भीर समस्या हुँदै गएको छ । 

यस आवासीय विद्यालयमा पछिल्लो समय विद्यार्थीहरूको आकर्षण बढ्दै गएपछि महिला तथा पुरुष छात्रावासको कोठा अभाव भएको छ। यसले गर्दा एउटै कोठामा १२ देखि १५ जनासम्म विद्यार्थीहरू कोचेर बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसरी एउटै कोठामा धेरै विद्यार्थी बस्दा राति हल्ला हुने, झैझगडा हुने तथा शौचालय प्रयोग गर्नसमेत निकै सास्ती भोग्नुपरेको कक्षा १० का विद्यार्थी हिक्मत बलमले बताएका छन् ।

पठनपाठनका दृष्टिले विद्यालय निकै राम्रो भए पनि आवासीय व्यवस्थापनमा कठिनाइ रहेको कक्षा ९ का विद्यार्थी प्रेरणा बुढाले बताए। स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार तथा शिक्षा क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले विद्यालयमा आवासीय भवन निर्माणका लागि सहयोग गरिदिए दैनिक पठनपाठनमा सहज हुने उनको भनाइ छ। यसका साथै, विद्यालयमा लामा समुदायका विद्यार्थीहरू समेत अध्ययन गर्ने भएकाले भाषा तथा चाडपर्व आदिका कारण पठनपाठनमा केही व्यावहारिक समस्या आउने गरेको अर्का विद्यार्थी चन्द्र बुमीले बताए छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

हिमाली जिल्ला मुगु त्यसमाथि अति विकट मानिने मुगुमा कार्मारोङ्ग गाउँपालिकामा बसोबास गर्ने नागरिकहरू शिक्षाको पहुँचमा पछाडि परेका छन्। यस क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने र शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले राज्यका तीनै तहका सरकारको सहयोगमा वि।सं। २०७६ सालमा यो आवासीय विद्यालय स्थापना गरिएको हो। सुरुमा कक्षा ४ र ५ सम्म १ सय ५० जना विद्यार्थीबाट पठनपाठन सुरु गरिएको यस आवासीय विद्यालयमा हाल विद्यार्थीको सङ्ख्या बढेर ३ सय ५५ पुगेको छ ।

विद्यार्थीहरूको पठनपाठनका लागि केही कक्षाकोठा निर्माण गरिए पनि छात्रावासको समस्या भने अझै जस्ताको तस्तो छ। दुई वर्षअघि ’छाँया नेपाल’ नामक संस्थाले छात्राका लागि १ तल्ला, ४ कोठा र शौचालयसहितको सुविधा सम्पन्न भवन निर्माण गरिदिएको थियो। तर, हाल विद्यार्थीको सङ्ख्या अत्यधिक रूपमा बढेपछि छात्रावास भवनको अभाव चुलिँदै गएको छ। हालको लागि जेनतेन एउटै कोठामा १२ ,१५ जना सम्म विद्यार्थीहरूलाई राखेर व्यवस्थापन गरिएको विद्यालयका प्रधानाध्यापक कुशल शाहीले जानकारी दिएका छन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विद्यालय सञ्चालनमा आएको ६–७ वर्ष भयो। पछिल्ला वर्षहरूमा क्रमशः पूर्वाधार निर्माण गर्ने कार्य नियमित भइरहेको छ। तर, ३ सय ५५ जना विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर पठनपाठन र बसोबास गराउन निकै समस्या भइरहेको छ । पछिल्लो समय छात्रावासको मुख्य समस्या देखिएको छ र यसको समाधानका लागि विद्यालय, स्थानीय सरकारलगायत विभिन्न निकायहरूसँग पहल भइरहेको छ ।

मुगुमा कार्मारोङ्ग गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास चन्द्र रावलले पनि समस्या प्रति स्थानीय सरकार गम्भीर रहेको बताएका छन् । अबको केही समय भित्रै छात्रावासको समस्या समाधान हुने समेत बताएका छन् ।

छात्रावासको अभावले गर्दा विद्यार्थी र शिक्षकहरूले दैनिक रूपमा भोगिरहेका समस्याहरूको दीर्घकालीन समाधानका लागि शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्था, तीनै तहका सरकार र सरोकारवाला निकायहरूको समयमै गम्भीर ध्यान जानु आवश्यक देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु
कार्टुन
सम्बन्धित सामग्री
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! खनालले आफ्नो पञ्चाङ्गअनुसार मंसिर २ गते प्रतिपदा तिथि रहेकाले ३ गते मात्रै भाइटीका पर्ने दाबी गरे। आइतबार, कात्तिक २२, २०८३
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्री’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व हिन्दू धर्मावलम्बीले आज कार्तिक कृष्ण औँसीका दिन धनधान्यकी देवी माता लक्ष्मीको विशेष पूजा–आराधना गरी लक्ष्मी पूजा मनाउँदैछन् । तिहार... आइतबार, कात्तिक २२, २०८३
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र भिजन क्लबस इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष मंगलदाश श्रेष्ठले उनीहरूलाई प्रमाणपत्र हस्... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
कार्टुन सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते सोमबार, कात्तिक २३, २०८३
काठमाडौंले बनायो १८० रन, रशिदको दोस्रो अर्धशतक सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्