काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा प्रदेश ३ का कुल ३ सय ४८ जना मतदाताले नै मतदान गरेका छन्।
ललितपुरको जावलाखेल फुटबल मैदानमा भएको मतदानमा यो प्रदेशमा स्थानीय तहका २ सय २३ र प्रदेशसभाका १ सय १० सदस्य नै सहभागी थिए।
मतगणना पनि अपराह्न ४ बजेदेखि सुरु गरिएको छ।
यस्तो देखियो प्रदेश ३ को मतदान:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।