complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सुख्खा बन्दरगाह निर्माण अघि बढ्न सकेन, काम सुरु हुन चार महिना लाग्ने

64x64
नेपाल लाइभ शनिबार, माघ २०, २०७४  १८:५१
1140x725

रसुवा– रसुवाको टिमुरेमा निर्माण गरिने भनिएको सुख्खा बन्दगाहले गति लिन सकेको छैन। नेपाल सरकारले सुख्खा बन्दगाह निर्माणको डिजाइन परिवर्तन गर्न खोजेसँगै निर्माणले गति लिन नसकेको हो। 

डिजाइन परिवर्तन गर्न नेपाल सरकारले प्रस्ताव गरे पनि चिनियाँ पक्षले भने अस्वीकार गरेको थियो। अन्ततः पुरानै डिजाइनमा बन्दगाह निर्माण गने दुई पक्षबीच सहमति भयो। तर, बन्दगाह निर्माण गर्न चीनबाट टोली नआउँदा निर्माणमा ढिलाइ भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए। 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका २ मा सुख्खा बन्दगाह निर्माणका लागि २०६९ सालदेखि चर्चा गरिएको थियो। बन्दगाह बनाउन नेपाल सरकारले चिनियाँ पक्षसँग २०७२ मंसिरमा हस्ताक्षर गदै २०७३ बैशाख ३१ मा मुआब्जा वितरण प्रक्रिया सुरु गर्‍यो। 

बन्दरगाह निर्माणका लागि आवश्यक ८ हेक्टर जमिनमध्ये स्थानीयको ५८ रोपनी ७ आना जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। मुआब्जाका लागि ४८ करोड ४९ लाख चार हजार दुई सय ७० रुपैया रकम आएकोमा ४८ करोड ४८ लाख ३६ हजार ८ सय ७८ रुपैयाँ वितरण भइसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। 

५ जना घरधनी र तीन जना जग्गाधनीलाई रकम अभावका कारण मुआब्जा वितरण गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए। मुआब्जा पाउनेमा समावेश भएका ८ जनाको चार आना एक पैसा जग्गाका लागि ३० लाख ९२ हजार तीन सय ९२ रुपैयाँ अभाव भएको उनले जानकारी दिए। स्थानीय प्रशासनले रकमको माग गर्दै तीन महिनाअघि वाणिज्य मन्त्रालयमा पत्राचार गरे पनि हालसम्म पनि रकम आइपुगेको छैन।  

त्यस्तै, मुआब्जा पाउनेमा समाबेश नभएका अन्य १० जना घरधनीले २२ वटा घरटहरा छुटेको भन्दै मुआब्जा पाउन जिल्ला प्रशासन कार्यालय रसुवामा निवेदन दिएका छन्।  

यसैबीच, सुख्खा बन्दरगाह निर्माणको लागि प्रारम्भिक डिजाइन भइसक्दा समेत मुआब्जा नपाएको भन्दै स्थानीयहरुले वाणिज्यमन्त्री मीन विश्वकर्मालाई ज्ञापनपत्र बुझाएका छन्। बन्दरगाह निर्माणस्थलको अवलोकनका लागि रसुवा आएका मन्त्री विश्वकर्मालाई टिमुरेमा आयोजित एक कार्यक्रममा स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्। 

सुख्खा बन्दरगाह निर्माण प्रयोजनका लागि टिमुरेस्थित सडकमुनिको जग्गामा बनेका घरटहराको अधिग्रहण गरिए पनि मुआब्जा पाउन नसकेको स्थानीय फुर्पुदोर्जे घलेले बताए। उनले भने, ‘केहीले मुआब्जा पाए पनि कतिपयले पाउन सकेका छैनन्। नपाएकाहरुलाई तत्काल मुआब्जा बाँड्न माग गर्छौं।’,

Ncell 2
Ncell 2
nimb
nimb

बन्दरगाह निर्माण चार महिनाभित्रमा सुरु : वाणिज्यमन्त्री

टिमुरेमा अबको चार महिनाभित्रमा सुख्खा बन्दरगाह निर्माण सुरु हुने वाणिज्यमन्त्री विश्वकर्माले बताएका छन्। 

शुक्रबार बन्दगाह निर्माण स्थलको अवलोकन गर्दै विश्वकर्माले पहिले सम्झौता भएको भन्दा बढी पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको र चिनियाँ पक्षसँग छलफलको क्रम लम्बिएपछि निर्माणमा केही ढिलाइ भएको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बन्दरगाह निर्माणका लागि प्रारम्भिक डिजाइन स्वीकृत भइसकेको र विस्तृत डिजाइन कार्य अबको ३ महिनाभित्र सक्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बताए। 

‘डिटेल डिजाइन सकेको एक महिनाभित्र निर्माण कम्पनीको छनोट गरी काम सुरु गर्नेछौं’, उनले भने। 

चिनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण सम्पन्न गरेपछि बन्दरगाह नेपाल सरकारलाई भाडामा दिने भएको छ। 

बन्दरगाहको एउटा मुख्य भवनमा प्रशासनिक कार्यका लागि भन्सार, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षा लगायत कार्यालयहरू रहने रसुवागढी भन्सार कार्यालय टिमुरेले बताएको छ।

यस्तै, तीन सय १५ भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने गरी पार्किङस्थल निर्माण हुनेछ। भन्सार कार्यालयका अनुसार, ७ सय ५० वर्गमिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुनेछ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्