• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

प्यासेन्जर कारको वर्गीकरण : मिनी कारदेखि सुपर प्रिमियम एसयुभीसम्म, कुन कम्पनीको कुन कार?

64x64
शिव बोहरा बिहीबार, भदौ १२, २०७६  ११:३०
1140x725

काठमाडौं- कारबारे हामी सबै चासो राख्छौं। चासो मात्र राख्दैनौं, विश्व परिवेशमा विकास भएको कारको प्रविधि र मोडलसमेत जान्न उत्सुक हुन्छौं। विगतमा प्यासेन्जर कारको वर्गीकरण खासै जटिल थिएन। सामान्यतः कार, सेडान कार र स्पोर्टस् युटिलिटी भेइकल (एसयुभी)का रुपमा वर्गीकरण गरिन्थ्यो।

तर, अहिले प्यासेन्जर कारको वर्गीकरण विभिन्न सेगमेन्टमा हुने गरेको छ। कारको सिट क्षमता, त्यसको बनोट, सवारीको लेन्थ (अगाडिको बम्परदेखि पछाडिको बम्परसम्मको दूरी), इन्जिन क्षमता तथा सेगमेन्टकै आधारमा हुने गरेको छ। मुख्यरुपमा कार भन्नाले सामान्यतया चारवटा ढोका भएकालाई बुझाउँछ। यसको उदाहारणको रुपमा टाटाको नानो कारलाई लिन सकिन्छ।

ह्याचब्याक कार भन्नाले पाँचवटा ढोका भएको र पछाडिको ढोका अपलिफ्ट भएर खुल्ने कारलाई बुझाउँछ। पछिल्लो समय क्रसओभर सेगमेन्टको समेत विकास भएको छ। यसमा एसयुभीका केही विशेषता राखेर ह्याचब्याकको प्लेटफर्ममा उत्पादन गरिएको कार पर्छ।

त्यस्तै कम्प्याक्ट एसयुभी, एसयुभी, प्रिमियम एसयुभी तथा सुपर प्रिमियम एसयुभी सेगमेन्टसम्मका कार नेपाली बजारमा उपलब्ध रहेका छन्।

यहाँ सवारीको सेगमेन्ट तथा त्यो सेगमेन्टमा नेपाली बजारमा हालसम्म भित्रिएका सवारीको पूर्ण विवरण समावेश गरिएको छ।

मिनी सेगमेन्ट
यो सेगमेन्टका कारमा ५ वटासम्म सिट क्षमता हुन्छ। ह्याचब्याक सेगमेन्टका कार जसको लेन्थ ३६ सय एमएमसम्म हुन्छ। यो सेगमेन्टका कारको इन्जिन क्षमता १.० लिटरसम्म हुन्छ।
•    हुन्डाई : सेन्ट्रो (पुरानो) र इओन
•    महिन्द्रा : इटू-ओ
•    मारुती : अल्टो र वेगनआर
•    रेनो : क्वीड

कम्प्याक्ट कार 
यो सेगमेन्टका कारमा पनि ५ वटासम्म सिट क्षमता हुन्छ भने लेन्थ ३६ सय एमएमदेखि ४ हजार एमएमसम्म हुन्छ। १.४ लिटरसम्म इन्जिन क्षमताका कार हुने यो सेगमेन्टमा सेडान र बिग ह्याच कार हुन्छन्।
•    फियाट : पाइलो, ग्रान्ड पुन्टो, एभेन्चुरा
•    फोर्ड : फिगो, फिगो एसपायर, फ्रिस्टाइल
•    जिएम : बिट, युभिए
•    होन्डा : ज्याज, ब्रियो, अमेज
•    हुन्डाई : आई-१०, जेट, आई-२०, ग्रान्ड आई-१०, एक्ससेन्ट, इलाइट आई-२० र नयाँ सेन्ट्रो
•    महिन्द्रा : भाइव
•    मारुती : इग्निस, स्विफ्ट, डिजायर, सेलेरियो र बलेनो
•    निसान/ड्याटसन : माइक्रो, गो, रेडिगो
•    रेनो : पल्स
•    टाटा : इन्डिका, इन्डिगो सिएस, जेस्ट, बोल्ट, टियागो र टिगोर
•    टोयोटा : लिभा ह्याचब्याक
•    फक्सवागन : पोलो, एमियो र पोलो जिटिआई

सुपर कम्प्याक्ट सेगमेन्ट
यो सेगमेन्टका कार ५ सिटसम्म, लेन्थ ४ हजारदेखि ४२ सय ५० एमएमसम्म, सेडान कार हुन्छन्। त्यस्तै इन्जिन क्षमता भने १.६ लिटरसम्म हुन्छ।
•    महिन्द्रा : भेरिटो
•    टोयोटा : इटियोस

Ncell 2
Ncell 2
nimb
nimb

मिड साइज
यो सेगमेन्टका कार पनि ५ सिटसम्म, लेन्थ ४२ सय ५० देखि ४५ सय र इन्जिन १.६ लिटरका हुन्छन्। त्यस्तै यो सेगमेन्टका कार सेडान तथा बिग ह्याच हुन्छन्।

     जिएम : एभियो, सइल
•    होन्डा : सिटी 
•    हुन्डाई : भर्ना
•    मारुती : सियाज
•    निसान : सन्नी
•    स्कोडा : र्‍यापिड
•    टाटा : इन्डिगो र मान्जा
•    टोयोटा : यारिस
•    फक्सवागन : भेन्टो र एमियो

एक्जुकेटिभ सेगमेन्ट
बडिस्टाइल सेडान, लेन्थ ४५ सयदेखि ४७ सय एमएमसम्म र इन्जिन क्षमता २.० लिटरसम्म भएका कार यो सेगमेन्टमा पर्छन्।

•    फियाट : लिनिया
•    जिएम : अप्ट्रा, क्रुज
•    हुन्डाई : एलेन्ट्रा
•    स्कोडा : अक्टिभा र लाउरा
•    टोयोटा : कोरोला
•    फक्सवागन : जिटा

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रिमियम एक्जुकेटिभ सेगमेन्ट
यो सेगमेन्टमा एक्जुकेटिभ सेगमेन्टमा भन्दा फरक ३.० लिटरसम्म इन्जिन क्षमता हुन्छ।

•    होन्डा : एक्कर्ड
•    निसान : टिना
•    स्कोडा : सुपर्व
•    फक्सवागन : पसाट
•    एक्जुकेटिभ प्रिमियम स्पेसियालिटी
•    फोर्ड : मस्ट्याङ
•    टोयोटा : क्याम्री, प्रियस

स्पोर्टस युटिलिटी भेइकलअन्तर्गत कम्प्याक्ट एसयुभी सेगमेन्ट
यो सेगमेन्टका कारको लेन्थ ४४ सय एमएमभन्दा कम हुन्छ। त्यस्तै, कम्प्याक्ट एसयुभी सेगमेन्टका कारको इन्जिन क्षमता १२ सयदेखि १४ सय सिसीसम्म हुने गरेको छ।

•    फोर्ड ; इकोस्पोर्ट
•    होन्डा : मोबिलो, बिआर-भी, डब्लूआर-भी
•    हुन्डाई : क्रेटा
•    महिन्द्रा : क्वान्टो, थार, टियुभी-३००, केयुभी-१००, नुभो स्पोर्टस्
•    मारुती : जिप्सी, इर्टिगा, एस-क्रस, भिटारा ब्रेजा
•    निसान/ड्याटसन : इभालिया, टेरानो, गो प्लस, किक्स
•    रेनो : डस्टर, क्याप्चर
•    टाटा : सुमो, नेक्सन

मिड साइज एसयुभी
यो सेगमेन्टका कारमा ३.० लिटरसम्म इन्जिन क्षमता र लेन्थ ४४ सयदेखि ४७ सय एमएमसम्म हुन्छ।

•    जिएम : टाभरा, इन्जोई
•    होन्डा : बिआर-भी
•    महिन्द्रा : स्कर्पियो, जाइलो-एचटी, बोलेरो प्लस, एक्सयुभी-५००, टियुभी-३०० प्लस, माराजो
•    रेनो : लोजी
•    टाटा : सफारी, सुमो ग्रान्ड
•    टोयोटा : इनोभा

एसयुभी सेगमेन्ट
यो सेगमेन्टमा ४७ सय एमएमभन्दा ठूलो बडी साइज भएका एसयुभी पर्छन्।

•    इसुजु : भी-क्रस
•    टाटा : जेनोन, हेक्जा
•    टोयोटा : रस

प्रिमियम एसयुभी सेगमेन्ट
प्रिमियम एसयुभी सेगमेन्टका सवारीको लेन्थ ४७ सय एमएमभन्दा बढी हुन्छ।

•    एफसिए : जिप कम्पास
•    फोर्ड : इन्डेभर
•    जिएम : क्यापटिभा, ट्रेलब्लेजर
•    एचएम मोटर : पजेरो स्पोर्टस्, पवेरो एसएफएक्स, आउट ल्यान्डर
•    होन्डा : सिआर-भी
•    हुन्डाई : सान्टाफे, टूसान
•    इसुजु : एमयू-७, एमयू-एक्स
•    स्याङयोङ (महिन्द्रा) : रेक्स्टन, अल्टुरस जी-फोर
•    टोयोटा : फर्चुनर, र्‍याभफोर

सुपर प्रिमियम एसयुभी
यो सेगमेन्टका सवारीको आकार प्रिमियकै जस्तो भए पनि सवारीमा उपलब्ध विशेषताका आधारमा सुपर प्रिमियम एसयुभीका रुपमा वर्गीकरण गरिएको हो।

•    स्कोडा : कोडियक
•    टोयोटा : प्राडो, ल्यान्ड क्रुजर
•    फक्सवागन : टोरेग, टिगुवान

यो वर्गीकरण भारतको सवारी उत्पादकहरुको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले २०१९ को फेब्रुअरी ८ मा गरिएको सर्कुलर र अन्य देशका नेपालमा आउने सवारीलाई आधार मानेर गरिएको हो।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्