• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

२० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्ने एसेम्बल उद्योगलाई सरकारले सहुलियत दिन्छ : अर्थमन्त्री 

64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १५:०५
1140x725

काठमाडौं- सरकारले आयातितभन्दा नेपालमै एसेम्बल हुने सवारीलाई प्राथमिकता दिने भएको छ। नाडा अटो शो २०१९ को उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विद्युतीय सवारीको एसेम्बललाई प्राथमिकता दिने नीति सरकारले लिएको बताए।

संसारभर उद्योगको विकास एसेम्बलबाटै हुने भन्दै अर्थमन्त्री खतिवडाले सिकेडी (कम्प्लिट नक डाउन) युनिट ल्याएर एसेम्बल थाल्न सवारी व्यवसायीलाई आग्रह गरे। सवारी एसेम्बलमा पनि विद्युतीय सवारीलाई प्राथमिकता दिन उनले जोड दिए। 

‘व्यवसायीहरुले सुरुमा विद्युतीय अटो रिक्सा, मोटरसाइकल हुँदै कार एसेम्बल थाल्नु राम्रो हुन्छ,’ खतिवडाले भने, ‘यसरी एसेम्बल गर्दा २० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्ने कम्पनीलाई अनुपात हेरेर छुट/सहुलियत दिन सकिन्छ।’ 

व्यवसायीले मात्र नभई राज्यले समेत घाटाको व्यापार नगर्ने भन्दै खतिवडाले १० प्रतिशत पनि मूल्य अभिवृद्धि नगर्नेलाई सरकारले सहुलियत दिन नसक्ने बताए। ‘२० प्रतिशतभन्दा कम मूल्य अभिवृद्धि हुने कुरामा छलफल नै नगर्दा राम्रो हुन्छ,’ उनले भने। 

त्यस्तै ब्याट्रीबाट स्टार्ट मात्र हुने र पेट्रोलबाट चल्ने सावरीलाई हाइब्रिड मानेर छुट दिन नसकिने खतिवडाको तर्क छ। ‘हामीले पेट्रोलियम पदार्थ खपत कम गर्ने र वातावरण प्रदुषण कम गर्ने हाइब्रिड सवारीलाई छुट दिन खोजिएको हो। न कि स्टार्टमात्र हुने हाइब्रिडलाई,’ उनले भने, 'पेट्रोलबाटै चल्नेलाई छुट दिन खोजिएको होइन। त्यसका लागि हामी कानुन संशोधन गर्ने तयार छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले सवारीमा लाग्ने राजश्व बढी नै भएको र आगामी दिनमा सरकारको राजश्वको स्रोत विस्तार भएपछि सवारीमा लाग्ने राजश्व घट्ने उनको भनाइ छ। 

सवारी सुरक्षा तथा सडक पूर्वाधारको विकासमा सरकार केन्द्रित रहेको अर्थमन्त्रीले बताए। सरकारको मर्म र भावनाअनुसार काम गर्न उनले व्यवसायीलाई आग्रह गरे। पूर्वाधार निर्माणका लागि इतिहासमै सबैभन्दा बढी बजेट छुट्टाएको भन्दै उनले सडक सुरक्षाबापत उठेको कर त्यही क्षेत्रमा खर्च गर्न सरकार लागी परेको बताए। 

अटो शोको उद्घाटनका क्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले सवारीसाधन १० प्रतिशत डाउन पेमेन्ट र ९० प्रतिशत फाइनान्समा पाइने व्यवस्था मिलाउन माग गरे। त्यस्तै उनले भन्सार मूल्यांकन उचित नभएको भन्दै सन्दर्भ मूल्यसूची खारेज गर्नुपर्ने समेत बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सरकारले प्रदुषण मापदण्ड लागू गर्न लागेको भन्दै उनले भने, ‘नयाँ मापदण्ड लागू गर्दा करिब १ वर्षको समय आवश्यक पर्छ,’ उनले भने, ‘व्यवसायीले अडर गरेको सवारी ल्याउन पाउने गरी नयाँ मापदण्ड लागू हुनुपर्छ।’सरकारले सवारीसाधनलाई आवश्यकताका वस्तुका रुपमा व्याख्या पर्नुपर्नेमा उनले जोड दिए। 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा नाडाका पूर्वअध्यक्ष शेखर गोल्छाले सवारीलाई मोबिलिटी बढाउने साधनका रुपमा लिन नसके विकास पनि हुन नसक्ने बताए। 

मंगलबारबाट सुरु भएको नाडा अटो शो ६ दिनसम्म चल्ने छ। मेलामा विभिन्न कम्पनीले नयाँ-नयाँ उत्पादन सार्वजनिक गरेका छन्। यो वर्षको अटो शोमा हाइब्रिड कार तथा इलेक्ट्रिक कार मुख्य प्राथमिकतामा परेको देखिन्छ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्