काठमाडौं– बौद्धस्थित होटलमा इटालियन पर्यटक मृत भेटिएका छन्।
बौद्ध महाकाँलस्थित सुधा गार्डेन होम होटलमा बस्दै आएका ईटालीयन नागरिक ७१ वर्षीय जीउप्पी फाबियन मृत भेटिएका हुन्। सुतेको कोठामै उनी मृत भेटिएका हुन्। महानगरीय प्रहरी वृत्त बौद्धले घटनाको अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।