बिबिसी- लन्डनको भूमिगत रेलवे स्टेसनमा विष्फोट भएको छ। पार्सन ग्रिन स्टेसनमा विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। विष्फोट लगत्तै रेलवे सेवा बन्द गरिएको बेलायती आपतकालीन सेवाले रोयटर्सलाई जानकारी दिएको छ। बेलायती प्रहरीले भनेका छन्, 'प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन्, विष्फोटको कारण खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।