complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

दुर्गम क्षेत्र बैंकहरुको प्राथमिकतामा परेन, ३ सय ८६ स्थानीय तह बैंकविहीन

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  १६:४७
1140x725

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७४/७५ मा मुलुकका सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने लक्ष्य लिएको छ। तर, बैंकहरुले प्रतिबद्धता जनाएअनुसार शाखा विस्तार नगर्दा धेरै गाउँपालिका बैंकको पहुँचबाट टाढै छन्। 

पछिल्लो समय केही बैंकहरुले शाखा विस्तारका लागि प्रतिबद्धता जनाए पनि स्थानीय तहमा पूर्वाधार अभावका कारण बैंकहरु जान नमानेको राष्ट्र बैंकले जनाएको छ।

७ सय ५३ स्थानीय तहमध्ये गत आर्थिक वर्षको असारसम्ममा २ सय ९७ स्थानीय तहमा बैंक पुगेका थिए। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार, चालु आर्थिक वर्षमा हालसम्म ७० स्थानीय तहमा बैंकहरूले शाखा खोलेका छन्। यससँगै वाणिज्य बैंकको पहुँच पुगेका स्थानीय तहको संख्या ३ सय ६७ पुगेको छ। हालसम्म पनि ३ सय ८६ स्थानीय तह बैंकविहीन छन्।

दुर्गममा यस कारण जान मान्दैनन्

वाणिज्य बैंकहरु दुर्गम जिल्लाका स्थानीय तहमा जान मानेका छैनन्। दुर्गम जिल्लाका १ सय ८ गाउँपालिकामा हालसम्म कुनै पनि बैंक जान मानेका छैनन्।

बैंकहरुले पूर्वाधार अभावको कारण देखाई कालिकोट, सल्यान, रोल्पा लगायतका दुर्गम जिल्लाका गाउँपालिकामा जान नमानेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताएका छन्।

यता, बैंकहरुले गाउँपालिकामा आवश्यक पूर्वाधारको विकास नभएकाले शाखा विस्तार गर्न समस्या आएको बताएका छन्। एक वाणिज्य बैंकका सिइओ भन्छन्, ‘स्थानीय तहमा सरकारको कुनै सहभागिता छैन, त्यहाँ कुनै विकासको कदम नै चालिएको छैन। त्यस्तो ठाँउमा बैंकले कसरी शाखा विस्तार गर्ने?’

उनले सरकारले आवश्यक पूर्वाधार बनाएको भोलिपल्टै बैंकहरु ती स्थानमा जान तयार छन्।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्र बैंकले हरेक वाणिज्य बैंकलाई कम्तीमा १६ स्थानीय तहमा जान निर्देशन दिएको थियो। स्थानीय तहमा बैंक नहुँदा खाता समेत खोल्न नपाएको भन्दै चौतर्फी गुनासो आउन थालेपछि गत जेठमा व्यवस्थापिका संसदको विकास समितिले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई ती स्थानीय तहमा ‘क’ वर्गका वाणिज्य बैंकको शाखा खोल्न निर्देशन दिएको थियो। चालु आर्थिक वर्षको बजेटले पनि प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था गरेको छ। 

उक्त व्यवस्थापछि स्ट्यान्डर्ड चार्टड बैंकबाहेक २७ वाणिज्य बैंकले सो स्थानमा जान प्रतिबद्धता जनाएका थिए।

यता, २०७३/७४ को मौद्रिक नीतिले पनि वित्तीय सेवाको पहुँच विस्तार गर्न संघीय संरचनाअनुसार तय भएका ७ सय ५३ स्थानीय तहमा बैंकको शाखा विस्तार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ।

वाणिज्य बैंक जान नमानेका स्थानीय तहहरुः

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ताप्लेजुङ
सिदिङ्वा गाउँपालिका
मेरिङदेन गाउँपालिका
मिक्वाखोला गाउँपालिका
याङवरक गाउँपालिका
सिरिजंघा गाउँपालिका 

इलाम
माङसेबुङ गाउँपालिका

संखुवासभा
भोटखोला गाउँपालिका
सिलीचोङ गाउँपालिका

सोलखुम्बु
माहाकुलुङ गाउँपालिका
लिखु पिके गाउँपालिका

खोटाङ
ऐसेलुखर्क गाउँपालिका
केपिलासगढी गाउँपालिका
दिप्रुङ गाउँपालिका
बराहपोखरी गाउँपालिका

ओखलढुंगा
चिशंखुगढी गाउँपालिका

उदयपुर
ताप्ली गाउँपालिका
सुनकोसी गाउँपालिका

सप्तरी
तिरहुत गाउँपालिका
वलान विहुल गाउँपालिका
बेल्ही चपेना गाउँपालिका
महादेवा गाउँपालिका

रामेछाप
सुनापती गाउँपालिका

सिन्धुली
ध्याङलेख गाउँपालिका
हरिहरपुरगढी गाउँपालिका

धनुषा 
कमला सिद्धिदातृ गाउँपालिका

सर्लाही
पर्सा गाउँपालिका
बसबरिया गाउँपालिका चन्द्रनगर गाउँपालिका
धनकौल गाउँपालिका

धादिङ
खनियाबास गाउँपालिका
गंगाजमुना गाउँपालिका
रुवी भ्याली गाउँपालिका

नुवाकोट
तारकेश्वर गाउँपालिका
मेघाङ गाउँपालिका

काभ्रे
खानीखोला गाँउपालिका
तेमाल गाँउपालिका
महाभारत गाउँपालिका

सिन्धुपाल्चोक    
पाँचपोखरी थाङपाल गाउँपालिका

मकवानपुर
राक्सिराङ गाउँपालिका
रौतहट    राजदेवी नगरपालिका
देवाही गोनाही गाउँपालिका
राजपुर गाउँपालिका

बारा    
देवताल गाउँपालिका
बारागढी गाउँपालिका
सुवर्ण गाउँपालिका

पर्सा
कालिकामाई गाउँपालिका
जगरनाथपुर गाउँपालिका

गुल्मी
मालिका गाउँपालिका

नवलपरासी
बुङ्दीकाली गाउँपालिका
बुलिङटार गाउँपालिका

म्याग्दी
अन्नपूर्ण गाउँपालिका
मंगला गाउँपालिका

रुकुम
पुथा उत्तरगंगा गाउँपालिका
भूमे गाउँपालिका
बाँफिकोट गाउँपालिका

रोल्पा
दुईखोली गाउँपालिका
लुङग्री गाउँपालिका
सुकिदह गाउँपालिका
सुनछहरी गाउँपालिका

प्यूठान
नौबहिनी गाउँपालिका
झिमरुक गाउँपालिका

सल्यान
बनगाड कुपिण्डे नगरपालिका
कालिमाटी गाउँपालिका
ढोरचौर गाउँपालिका
कुमाखमालिका गाउँपालिका
दार्मा गाउँपालिका

डोल्पा    
डोल्पो बुद्ध गाउँपालिका
मुड्केचुला गाउँपालिका
काइके गाउँपालिका
छार्का ताङसोङ गाउँपालिका

मुगु
मकार्मारोंग गाउँपालिका
सोरु गाउँपालिका

जुम्ला
हिमा गाउँपालिका
पातारासी गाउँपालिका

कालिकोट
पचालझरना गाउँपालिका
सान्नी त्रिवेणी गाउँपालिका
नरहरिनाथ गाउँपालिका
कालिका गाउँपालिका
महावै गाउँपालिका
पलाता गाउँपालिका

हुम्ला
नाम्खा गाउँपालिका
चंखेली गाउँपालिका
अदानचुली गाउँपालिका
ताँजाकोट गाउँपालिका

जाजरकोट
कुसे गाउँपालिका
जुनीचाँदे गाउँपालिका
बारेकोट गाउँपालिका
शिवालय गाउँपालिका

दैलेख
महाबु गाउँपालिका
ठाँटीकाँध गाउँपालिका

बाजुरा
गौमुल गाउँपालिका
पाण्डव गुफा गाउँपालिका
स्वामीकार्तिक गाउँपालिका
छेडेदह गाउँपालिका
हिमाली गाउँपालिका

अछाम
रामारोशन गाउँपालिका
ढकारी गाउँपालिका
तुर्माखाँद गाउँपालिका

बझाङ
थलारा गाँउपालिका
सूर्मा गाउँपालिका
छबिसपाथिभेरा गाँउपालिका
दुर्गाथली गाँउपालिका
काँडा गाँउपालिका

डोटी
सायल गाउँपालिका

कैलाली
मोहन्याल गाउँपालिका

दार्चुला
अपिहिमाल गाउँपालिका

बैतडी
पञ्चेश्वर गाउँपालिका

कञ्चनपुर
लालझाडी गाउँपालिका

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्